रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

नेपाली कथानक चलचित्र ‘सायाबुङ्ग’लाई युनिर्भसल सर्टिफिकेट प्रदान

काठमाडौं,कार्तिक। किरात राई संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘सायाबुङ्ग’लाई युनिर्भसल सर्टिफिकेट प्राप्त भएको छ । नेपाल सरकार केन्द्रिय चलचित्र जांचपास समितिले नेपाली कथानक चलचित्र ‘सायाबुङ्ग’लाई गत मङ्गलवार युनिर्भसल सर्टिफिकेट प्रदान

खुकुरी प्रहार गरि चारजना गम्भीर घाइते बनाई, आफैमाथि खुकुरी प्रहार

प्रयास लिम्बू ताप्लेजुङ, २७ कात्तिक  / ताप्लेजुङमा खुकुरी प्रहारबाट एकै परिवारका चारजना गम्भीर घाइते भएका छन् । जिल्लाको फुङ्लिङ नगरपालिका–३ ढाँडधारा बस्ने गणेश मगरका छोरा विवश, छोरी रेनुका र दुईजना

दुर्घटनामा एक जनाको मृत्यु

दाङ  /  पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–१ पाखापानीमा गए राति लु२१प ५३४८ नं को मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् । जिल्ला

लोप हुँदै परम्परागत पञ्चेबाजा

बेझाड  / युवापुस्ताले चासो नदिँदा परम्परागत रूपमा चलनचल्तिमा आएको पञ्चेबाजा बजाउने प्रचलन लोप हँुदै गएको छ । विवाह–ब्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा रामपुर क्षेत्रमा अहिले लोपोन्मुख अवस्थामा छ ।  

भारतमा मजदुरी गर्न जानेको लर्को

बाजुरा  /   जिल्लाका अधिकांश युवा दशैँ तिहार सकेर मजदुरी गर्न भारत जान थालेका छन् । चाडपर्व सकिएपछि कामको खोजीमा भारतका विभिन्न शहर जानेको लर्को लाग्ने गरेको छ । खेतबारीको उब्जनीले

१३ वर्षीया बालिका हत्या आशङ्कामा पाँच पक्राउ

गाईघाट  /   उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले खड्काको हत्यामा संलग्न भएको आशङ्कामा नविक

दमकमा कारको ठक्करबाट महिलाको मृत्यु

दमक  /   कारको ठक्करबाट झापाको दमकमा आज एक पैदलयात्री महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाका अनुसार पूर्वपश्चिम राजमार्गको दमक नगरपालिका–४ सडकखण्डमा कारले

मेस्सीलाई पिचिची र वर्ष खेलाडीको अवार्ड

बार्सिलोना / ला लिगाअन्तर्गत सिजन २०१७/१८ का लागि सर्वाधिक गोलकर्ता बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीले पिचिची अवार्ड र वर्ष खेलाडीको अवार्ड जितेका छन् ।  मेस्सीलाई गत सिजनकै लागि ला लिगाको वर्षभरिको उत्कृष्ट

राजधानीको दुई स्थानमा सार्न मिल्ने आकाशेपुल निर्माण गर्ने

काठमाडौं  /  काठमाडौं महानगले माईतीघर मण्डला र चाबहिलमा स्थानान्तरण गर्न मिल्ने प्रकृतिका आकासेपुल ट्रस्ट ब्रिज निर्माण गर्ने भएको छ । पैदलयात्रुको अत्याधिक चाप तथा ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनीकरण गर्न

प्रधानमन्त्री मातहत ल्याइएका तीनवटै विभाग अझै अन्योलमा

काठमाडौं / ओलीले आफु प्रधानमन्त्री भएको आठै दिनमा सरकारको कार्यविभाजन नियमावली संशोधन गरी राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभाग आफुमातहत ल्याएका थिए । उनी प्रधानमन्त्री भएको

सइसम्मको सरुवाको जिम्मा अव प्रदेशलाई

काठमाडौं– संघीय प्रहरी ऐन ल्याउन ढिला भएपछि सरकारले प्रदेश सरकारलाई तल्लो तहका प्रहरीले सरुवा तथा प्रहरी चौकी निर्माणको अधिकार प्रत्यायोजन गरेको छ । मन्त्रिपरिषद् बैठकले ‘प्रदेश प्रहरी’, प्रशासन तथा शान्ति

गाडी छँदै छन्, तर नयाँकै मोहः एकै वर्ष ६ हजार सरकारी गाडी थपिए

काठमाडौं / सरकारी कार्यालयहरुमा हजारौं सवारीसाधन थन्किएका छन् । ती बिग्रेका र थोत्रिएका पनि होइनन् । तर कर्मचारी र जनप्रतिनिधिको महँगा गाडी चढ्ने मोहका कारण राज्यकोष खर्चेर नयाँ गाडी खरिद