रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

कमाइको १० प्रतिशत अनिवार्य आमाबुवाको खातामा जम्मा गर्नैपर्ने कानुन बन्दै

काठमाडौ‌ कार्तिक २६ , / तपाईं सरकारी वा निजी संस्थामा काम गर्नुहुन्छरु अनि बाआमाको लालनपालनको दायित्वबाट पन्छिनु भएको त छैनरु अब भने कानुनले नै तपाईंलाई जिम्मेबार बनाउँदैछ। सार्वजनिक पद धारण

एचआइभी सर्ने डरले डाक्टरले पोस्टमार्टम गर्न मानेनन् !

काठमाडौ‌ कार्तिक २६, / एचआइभी संक्रमित महिलाले विष खाएर आत्महत्या गरेपछि पोस्टमार्टमका लागि उनको शव धादिङ जिल्ला अस्पताल ल्याइयो। तर, डाक्टरले पोस्टमार्टम गर्न नमान्दा शव दुई दिनसम्म अस्तालको मुर्दाघरमा थन्किएको

‘सरकारको ध्यान अब विकास निर्माणमा’

अरुण पोस्ट समाचारदाता ताप्लेजुङ, २६ कात्तिक  / उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको ध्यान अब विकास निर्माणमा केन्द्रित भएको बताउनुभयो । नयाँ संबिधान निर्माणपछि राज्य सञ्चालनका लागि चाहिने कानुन निर्माणलाई प्राथमिकता

वर्थ डे पार्टीमा बोलाएर युवती र किशोरीमाथि सात जनाद्वारा बलात्कार

काठमाडौ‌ कार्तिक २६ / सिरहाको लहानमा जन्म दिनको पार्टीमा बोलाएर २० वर्षीया युवती र १५ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ। लहान–११ भेडिया टोलका हरि चौधरीले एक युवती र एक

लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

काठमाडौँ / इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार साँझको खेलमा लिभरपुलले फूलह्यामलाई २–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ । आफ्नो घरेलु मैदानमा लिभरपुलका लागि सालाहले ४१ औं मिनेटमा गोल गर्दै पहिलो

अमेरिकी हतियारका लागि यूरोपले रक्षा बजेट बढाउन हुँदैन : म्याक्रोँ

पेरिस, २५ कात्तिक  / अमेरिकामा निर्मित हतियार खरिद् गर्न यूरोपको सुरक्षा बजेटमा वृद्धि गर्न नसकिने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सुरक्षा बजेटबारे विवाद भएपछि

दुई भारतीयद्धारा ११ बर्षीया बालिका बलात्कृत

बर्दिया /  ११ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई भारतीय पक्राउ परेका छन् । ती बालिका बढैयाताल गाउँपालिकास्थित सीमाक्षेत्रनजिकै बाख्रा चराउन गएकी थिइन् । पक्राउ पर्नेमा सीमापारी मोतीपुर ग्रामका १८

मेसी पुनरागमन भएको खेलमा बार्सिलोना पराजित

बार्सिलोना / स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा कप्तान लिओनेल मेसीले पुनरागमन गरेको खेलमा बार्सिलोना रियल बेटिससँग ४-३ ले  पराजित भएको छ । पाहुना टोली बेटिसका लागि जुनियर फिर्पोले २० औं मिनेटमा

आफ्नैे घरमा आगो लगाउने पक्राउ, परिवारको बिचल्ली

अरुणपोष्ट सम्वाददाता ताप्लेजुङ,२५ कात्तिक । ताप्लेजुङमा रिसको झोँकमा एक व्यक्तिले घरमा आगो लगाएका छन् । जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं. २ खोक्लिङका ३६ वर्षीय दिनेश शेर्पाले शुक्रबार राती आफ्नै घरमा

ताप्लेजुङ प्रवास समिती मलेसियाको अध्यक्षमा खगेन्द्र नाल्बो चयन

-भरत केदेम मलेसिया, २५ कार्तिक / ताप्लेजुङ प्रवास समिती मलेसियाको आठौं अधिबेसन सम्पन्न भएको छ । दर्शन नमस्ते रेस्टुरेन्टको सभाहलमा निबर्तमान अध्यक्ष भुपेन्द्र माबोको सभापतित्वमा ताप्लेजुङ प्रवास समिती मलेसियाको आठौं

पाउल पोग्बाले म्यानचेस्टर सिटीसँगको डर्बी नखेल्ने सम्भावना

आइतवार, कार्तिक२५,  म्यानचेस्टर / म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले आइतबार हुने म्यानचेस्टर सिटीसँगको डर्बी खेल गुमाउने सम्भावना देखिएको छ । शुक्रबार क्लबको अभ्यास गुमाएपछि पोग्बा डर्बी खेलमा उत्रने सम्भावना कम

काठमाडौं आउँदै गरेको ग्यास बुलेटमा आगलागी : एकको मृत्यु, एक घाइते

धादिङ २५,कार्तिक। काठमाडौं आउँदै गरेको ग्यासको बुलेट पल्टेर आगलागी भएको छ । आगलागी हँुदा एकजनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । ग्यास बुलेट धादिङको बेनिघाट