रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

मेगा बैंकको खुद मुनाफा रु ४० करोड ४५ लाख

काठमाडौँ /  मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा रु ४० करोडभन्दा बढी भएको छ । आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासिक अवधिका लागि प्रकाशित वित्तीय विवरणअनुसार बैंकको खुद मुनाफा रु

मधुमेह दिवसमा पदयात्रा र वक्तृत्वकला

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, कात्तिक २८ गते । ताप्लेजुङमा मधुमेह नियन्त्रण गर्न विभिन्न उपाय अपनाउन आग्रह गर्दै विश्व मधुमेह दिवस मनाइएको छ । बुधबार जनता माध्यमिक विद्यालय फुङ्लिङ–९ हाङ्देवाको आयोजना तथा

ताप्लेजुङमा अलैँची प्रवद्र्धनसम्बन्धी आचारसंहिता पारित

प्रयास लिम्बू ताप्लेजुङ, कात्तिक २८ गते । ताप्लेजुङमा अलैँचीको मूल्य साङ्लोमा एकरुपता ल्याउन, प्रवद्र्धन गर्न तथा यसका पात्रहरुमा जिम्मेवारपूर्ण व्यावसायिक कला सृजना गर्न तयार पारिएको अलैँची आचारसंहिता प्रयोगमा ल्याउन बाटो

ताप्लेजुङमा खुकुरी प्रहारवाट घाइतेको काठमाण्डौंमा उपचार हुदै, स्वास्थ्य सुधार उन्मुख

ताप्लेजुङ / ताप्लेजुङ सदरमुकाम फुङलिङ नगरपालिका ३ मा मंगलवार विहान भएको खुकुरी प्रहारवाट घाइतेहरुको काठमाण्डौमा उपचार भइरहेको छ । मंगलवार हेलिकप्टर चार्टर गरेर लगिएका चारजनाको टिचिङ अस्पतलामा उपचार भइरहेको परिवारले

ठमेलको बिभिन्न डान्सबारबाट ३५ बालबालिकाको उद्धार

काठमाडौँ, २८ कात्तिक / महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार गरेको छ । महानगरीय प्रहरी परिसर टेकुको सक्रियतामा एक हप्तासम्म चलाइएको ‘बालबालिकाको उद्धार

उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई छठ समापन

काठमाडौँ, २८ कात्तिक / आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई चार दिन लामो छठ पर्वलाई समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन मङ्गलबार अस्ताउँदो

आजको कार्टुन

आज प्रकाशित, कान्तिपुर दैनिक, नागरिक दैनिक,अन्नपुर्ण पोष्ट र नयाँ पत्रिकामा छापिएको रवि मिश्र, अविन, र बासु क्षितिजक    

एम्बुलेन्सको ठक्कर बाट आठ वर्षीय बालकको मृत्यु

डोटी २८, कार्तिक / शैलेश्वरी अस्पतालको एम्बुलेन्सले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।  दिपायल सिलगढी नगरपालिका–४, पिपल्लाका आठ वर्षीय इशान कुँवरको मृत्यु भएको हो । से १ च १९७८

निर्मला हत्या प्रकरण : अनिश्चितकालीन धर्नामा विप्लवका नेताको पनि ऐक्यबद्धता

कञ्चनपुर २८,कार्तिक — छोरी निर्मला पन्तका बलात्कारी र हत्यारा सार्वजनिक गर्न माग गर्दै निर्मला पन्तका बुबाले सुरु गरेका अनिश्चितकालीन धर्नामा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य डिडी पाण्डेले एक्यवद्धता जनाएका छन्

विमानमा सवार एकमहिने रोइरहेको शिशुलाई स्तन चुसाउने एयर होस्टेजको बढुवा

एयर होस्टेज पेसा संसारका धेरै युवतीको रोजाइमा पर्छ । नेपाललगायत विश्वका अधिकांश मुलुकका सुन्दरीहरु एयर होस्टेज बन्न लालयित हुन्छन् । आमसर्वसाधारण पनि यो पेसालाई मर्यादित रूपमा लिन्छन् । एयर होस्टेजको

नेपालको इतिहासमा पहिलो महिला एआइजी डा. दुर्गा थापा

काठमाडौं २८, कार्तिक /  नेपाल प्रहरीको स्थापनाको ६३ वर्षपछि पहिलोपटक विशिष्ट श्रेणीमा महिला प्रहरी पुगेका छन् । प्रहरी अस्पतालमा कार्यरत डा. दुर्गा थापा पहिलो महिला एआइजी बनेकी हुन् । यसअघि नेपाल प्रहरीमा

वामदेवको प्रस्ताव प्रधानमन्त्रीद्धारा अस्वीकार

काठमाडौं  /  राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफुलाई दिन नेकपा नेता वामदेव गौतमले राखेको प्रस्ताव प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका छन् । रुष्ट गौतमले गैरनाफामुकल निजी कम्पनी