रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

नक्कली भूकम्पपीडितलाई रकम फिर्ता गर्न निर्देशन

काठमाडौँ  /   राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले झूटो विवरण बुझाएर भूकम्पपीडित अनुदान लिनेलाई आगामी पुस १५ गतेभित्र सम्बधित कार्यालयमा रकम फिर्ता गर्न निर्देशन दिएको छ । झुटो विवरण पेश गरेर भूकम्पपीडित अनुदान

एक लाखकोे खुकुरी

बागलुङ /  हेर्दै अजङ्गको, तौल ३५ किलो र मूल्य पनि रु. ९९ हजार ९९९ तोकिएको खुकुरी हेर्नेको भीड बिक्री कक्षमा छ । कालिगड मनबहादुर विकलाई खुकुरीबारे जानकारी दिँदैमा फुर्सद छैन

साइकल’ मन्त्री लालबाबु पण्डितको गाडी

काठमाडौं / हिजो मात्र हो, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित बाटोमा भेटें । नभेटेकै पनि धेरै भईसकेको थियो । उहाँलाई अक्सर साईकल चढे हिँडिरहेको देख्थेँ । तर, हिजो उहाँ गाडीमा सवार

सामुहिक बलात्कारसँगै भिडियो देखाएर बार्गेनिङ

वीरगन्ज / टोलकै चार जनाले एक महिलालाई सामुहिक बलात्कार गरे । वीरगन्ज महानगरपालिका १८ भवानीपुर सौराहा टोलकी दलित महिला दुई दिनसम्म कतै उजुरीबाजुर गर्न गईनन् । डरले मौन बसिन् ।

महिला चिकित्सकलाई फेसबुकमा अश्लील सन्देश पठाउने ६५ बर्षका वैज्ञानिक पक्राउ

काठमाडौं  / ६५ बर्षका व्यक्तिसमेत साईबर क्राईमको मुद्धामा पक्राउ परेका छन् । महिला चिकित्सकलाई प्रेम गर्ने भन्दै फेसबुकमा अश्लील सन्देश पठाउने ती वृद्ध हालसालै पक्राउ परेको डिएसपी बोगटीले बताए ।

राष्ट्रपतिलाई विलासी गाडीः छुट्याइएको ४ करोडले नपुगेपछि थप १४ करोड निकासा

काठमाडौं  /  सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएको छ।  औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित आठ गाडी किन्ने

विप्लवको अदालतमा १ हजार मुद्धा

काठमाडौँ /  विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टीमा १ हजार मुद्दा दर्ता भएको जनाएको छ । । सो पार्टीको न्याय विभागमा २०७५ साउनदेखि कात्तिक मसान्तसम्म दर्ता भएका ती मुद्दा घरायसी विवाद,

भारतले नेपाली भुमिमा धमाधम बाटो बनाउँदै

दार्चुला – भारतले अनुमति नलिई नेपाल क्षेत्रमा धमाधम बाटो बनाउन थालेको छ । दार्चुलाको व्यास गाउँपालिका २ को तम्बाकुदेखि थिङभिरको फेदसम्म एकलौटी बाटो बनाउन लागेको हो । भारतीय क्षेत्रमा सडक

सांसदको नाममा फेसबुक खोल्दै, रिचार्ज कार्ड माग्दै

डोटी /  डोटीमा सांसद प्रेम आलेको नक्कली फेसबुक अकाउन्ट बनाएर ठगी भएको खुलेको छ । आफ्नो नाममा भएको समस्या लिएर हालै सांसद आले प्रहरीमा पुगेका छन । उनको नक्कली नाममा

नेविसङ्घको विवाद आइतबार टुङ्गो लाग्ने

काठमाडौँ  /  नेपाली काङ्ग्रेस निकट भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको विगत लामो समयदेखिको विवाद आइतबार टुङ्गो लाग्ने भएको छ । नेविसङ्घको केन्द्रीय कार्यसमितिको समयावधि आइतबार बेलुका सकिँदै गर्दा सानेपास्थित पार्टी

वडाध्यक्ष मृत फेला

मेलम्ची / सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ मृत फेला परेका छन् । गएराति ३ बजे घरबाट निस्कनुभएका अध्यक्ष श्रेष्ठ इन्द्रावतीनदीमा डुबेको अवस्थामा आज दिउँसो फेला परेका हुन् ।

सुनसरीबाट हतियारसहित तीन भरतीय पक्राउ

धरान /  सुनसरीका विभिन्न स्थानमा अवैध हतियार कारोबार गर्दै आएका तीन भारतीयलाई प्रहरीले सार्वजनिक गरेके छ। अवैध हतियारको कारोबार गर्ने तीनजनाको समूहलाई सशस्त्र प्रहरीले सुनसरीको हरिपुर र श्रीपुर नाकाबाट शनिबार