रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

झुटो समाचार लेख्ने सम्पादक पक्राउ

काठमाडौं — झुटो समाचार लेखेको अरोपमा पोस्टपाटी डटकमका सम्पादक गोपाल चन्द पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले सम्पादक चन्दलाई तारकेश्वर नगरपालिका मनमैजुबाट पक्राउ गरेको हो । मंसिर ८

शुक्रबारदेखि चिडियाखानामा अफ्रिकाका नयाँ पाहुना ‘सानु’ र ‘सानी’

काठमाडौँ– सदर चिडियाखानामा अफ्रिकी जन्तु ‘रिङटेल्ड लिमुर’ नयाँ पाहुना थपिएको छ । अफ्रिकाको म्याडागास्कर टापु र आसपासका केहि सीमित छिमेकी टापुमा मात्रै पाइने यो जन्तुलाई चिडियाखानाले प्रदर्शनीमा राखेको हो ।

सरसफाईको लागि खानेपानी मन्त्रालय र जनकपुरधाम उप–महानगरपालिकाबीच २ अर्बको सम्झौँता

जनकपुरधाम ११,मंसिर / खानेपानी मन्त्रालय र जनकपुरधाम उप–महानगरपालिकाबीच मंगलवार २ अर्ब १० करोड रुपैयाँको सम्झौँता भएको छ । मंगलवार खानेपानी मन्त्रालयले जनकपुरधाम उपमहानगरसँग जनकपुर सरसफाई तथा पोखरी सम्बद्र्धन योजनाको लागि

आग्लो प्रहार गरी आफ्नै श्रीमतीको हत्या

जिरी, ११ मङ्सिर / दोलखाको जिरी नगरपालिकामा श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिरी नगरपालिका–९ ठूलोपातलका ३५ वर्षीय तस्बीर तामाङले आफ्नै श्रीमती ३३ वर्षीया राममायाँ तामाङको हत्या गरेका हुन्

द्वन्द्वपीडितको पीडा घटेको छ – दाहाल

चितवन /  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वपीडितको पीडा घटेको बताउनुभएको हो । प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै

भूकम्प पीडितलाई घर निर्माणमा सहजीकरण गर्दै आवास निर्माण साथी

दीपक श्रेष्ठ गोरखा, ५ मंसिर  । घर बनाउन अलमलमा परेका गोरखाका संकटासन्न भुकम्प पिडितहरुलाई आवास निर्माण साथीले सहजीकरण प्रदान गरेको छ । भुकम्प गएको करिव ४० महिना बितिसक्दा पनि घर निर्माण

भिडियो खिचेर बारम्बार बलात्कार

काठमाडौँ /  जबर्जस्ती करणीको भिडियो खिचेर त्यसैलाई हतियार बनाई बारम्बार बलात्कार गरेको उजुरीपछि प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । आफूलाई हाउजिङ व्यवसायी बताउने रेशमबहादुर पाख्रिनलाई प्रहरी परिसर ललितपुरले कात्तिक

पुराना थन्क्याई नयाँ गाडी किन्न बजेट माग

काठमाडौं /  संघीय सांसद सचिवालयले मर्मत गरेर सञ्चालन गर्न सकिने २५ वटा गाडी थन्काएर नयाँ २३ वटा गाडी खरिद गर्न लागेको छ । संसद् सचिवालयले अर्थ मन्त्रालयलाई पत्र पठाइँ दुइवटा

दुई महीनाभित्र नेविसङ्घको महाधिवेशन गर्न माग

काठमाडौँ  /   राजधानीस्थित नेपाल विद्यार्थी सङ्घका क्याम्पस एकाईले वर्तमान केन्द्रीय कार्य समितिले नै दुई महीनाभित्र १२औँ महाधिवेशन गर्नुपर्ने माग गरेका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुर, जनमैत्री, थापाथली, पब्लिक

राराको पर्यटन विकासमा सङ्घीय सरकारको चासो देखिएन – मुख्यमन्त्री शाही

रारा / कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रारा पर्यटन विकास गुरुयोजना निर्माण गर्न लागेको बताउनुभएको छ । शाहीले आज पत्रकारसँग कुरा गर्दै प्रदेश सरकारले राराको प्रचारप्रसार गरी पर्यटन विकास गर्न

धारिलो हतियार प्रहार गरी एक युवकको हत्या

राँझा  /  नेपालगञ्ज उपमहानगरपालिका – १३ उदयपुरमा एक युवकको हत्या भएको छ । उदयपुरस्थित गङ्गापुरमा पोल्ट्री फार्ममा कार्यरत सुर्खेतका ३० वर्षीय सागर चन्दको धारिलो हतियार प्रहार गरी हत्या भएको वडा

नेपाल कम्युनिष्ट पार्टी बैठकमा सरकारका कामको समीक्षा हुने

काठमाडौँ  /   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले सरकारले जनताका चाहना र आकाङ्क्षा पूरा गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा