रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

प्लाष्टिकमुक्त अभियान राराबाट शुरु गरिने

काठमाडौँ, १३ मङ्सिर / प्लाष्टिक तथा प्लाष्टिकजन्य सामग्रीको प्रयोगलाई बन्द गर्न यही मङ्सिर १६ गतेदेखि ‘हिमालदेखि तराईसम्म प्लाष्टिकरहित समाज निर्माण अभियान’ शुरु गरिने भएको छ । समुद्र सतहदेखि दुई हजार

म्यान्मारका ‘स्टेट काउन्सिलर’ सुकी नेपालमा

याङ्गुन, १३ मङ्सिर / म्यानमारका ‘स्टेट काउन्सिलर’ तथा विदेशमन्त्री आङ् सान सुकी बिहीबार नेपाल पुग्नुभएको छ । नेपालको राजधानी काठमाण्डौँमा बिहीबारदेखि हुन गइरहेको एशिया प्यासिफिक सम्मेलन २०१८ मा भाग लिन

नक्कली नागरिकता बोकेर नेपाली राहदानी लिन खोज्ने दुई भारतीय पक्राउ

वीरगञ्ज / जिल्ला प्रशासन कार्यालय पर्सामा राहदानी लिन पेश गरेको नागरिकता नक्कली भएको आरोपमा पर्सा प्रहरीले दुई भारतीय नागरिकलाई मङ्गलबार पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–९ बस्ने दिनेशकुमार साह

प्रधानमन्त्रीकै शैलीमा पोल पोलमा निर्मलाको तस्विर

मंसिर १३, काठमाडौं /  योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गर्ने दिन मंगलबार बिजुलीको पोलमा राखिएको प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर त्यसैगरि नयाँ युगको थालनी भन्दै पत्रपत्रिका अनलाइनमा समेत यही

जनताको जीवन सुरक्षित गर्ने जग निर्माण भयो : श्रममन्त्री विष्ट

सुर्खेत,  मङ्सिर / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू भएसँगै जनताको जीवन सुरक्षित गर्ने जग निर्माण भएको बताउनुभएको छ । कर्णली प्रदेशको राजधानी

आजको कार्टुन

आज प्रकाशित अन्नपुर्ण पोष्ट, कान्तिपुर दैनिक, र नयाँ पत्रिकामा छापिएको आजका कार्टुन्:  

नगरपालिकामा दमकल छैन, मेयरलाई ७२ लाखको गाडी,उपमेयरको लागि ३२ लाखको ‘टाटा सुमो

काठमाडौ‌ मंसिर १३ / मंसिर ४ गते मोरङ उर्लाबारीको मुख्य बजारमा आगलागी भयो। आगोले जलेर इटहरा रोडमा रहेको भक्तिराम अधिकारीको किराना पसल खरानी भयो। अगलागीबाट झन्डै ३ करोडको क्षति भयो।

काठमाडौंका सवारी साधनमा आजबाट ४ दिन जोर–बिजोर, कुनको पालो कहिले ?

काठमाडौं / सरकारले काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा आजबाट ४ दिन जोर–बिजोर प्रणाली लागू गरेको छ । मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुने एसिया प्यासिफिक समिटलाई व्यवस्थित गर्न जोर–बिजोर

निर्मलाका दिदीबहिनी त्रासले घरमा सुत्दैनन्

कञ्चनपुर /  टिनले छाएको एकतले घरअगाडि बरन्डामा प्लास्टिकको कुर्सीमा १५ वर्षीया मनीषा पन्त टोलाएर बसिरहेकी थिइन्। एकैछिनमा छेउको घरमा गएकी ११ वर्षीया सरस्वती आइपुगिन्। बुधबार दिउँसो घरमा पुग्दा निर्मलाका दिदीबहिनी

बलात्कार गर्ने युवक पक्राउ

पोखरा, १३ मङ्सिर /  माछापुच्छ«े गाउँपालिका–८ ल्वाङघलेलमा किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ परेका छन् । मङ्सिर ८ गते शनिबार किशोरी सुतिरहेको कोठामा पसेर स्थानीय बगरका २५ वर्षीय सुरज गुरुङले बलात्कार

नक्कली सुन देखाएर पैसा लुट्ने दुई हवल्दार पक्राउ – प्रहरीनै लुटेरा

काठमाडौं / नक्कली सुन देखाएर मंगलबार राति बल्खुमा भएको लुटपाटको घटनामा प्रहरीकै संलग्नता खुलेको छ । घटनालगत्तै पीडितले खबर गरेपछि प्रहरीले सुरु गरेको अप्रेसनमा नक्कली सुन र नगदसहित पक्राउ पर्नेमा

किन गएनन् देउवा जिल्ला सभापतिको भेलामा

काठमाडौ‌ मंसिर १३ / कांग्रेस सभापति शेरबहादुर देउवा नुवाकोटको ककनीमा बुधबार सुरु जिल्ला सभापतिको भेलामा अनुपस्थित भएका छन् । देउवाबाटै भेलाको उद्घाटन गर्ने तयारी गरिए पनि अन्तिम समयमा उनी अनुपस्थित भएका