समाज

लाखेजात्रा : अखण्डताभित्रको एकता र ताप्लेजुङको सांस्कृतिक आत्मा – वीरेन्द्र श्रेष्ठ,ताप्लेजुङ

वीरेन्द्र श्रेष्ठ,ताप्लेजुङ चाडपर्व केवल पात्रोमा आउने केही निश्चित दिन होइनन्। ती मानव समाजले आफ्ना अनुभूति, स्मृति, विश्वास, श्रम, सिर्जना र सम्बन्धलाई पुस्तौँदेखि जोगाउँदै आएको जीवन्त अभिव्यक्ति हुन्। त्यसैले चाडपर्वलाई समाजको आत्मा भनिन्छ। समयसँगै पुस्ता बदलिन्छ, जीवनशैली बदलिन्छ, प्रविधि बदलिन्छ, तर आफ्नो इतिहास र पहिचान बोकेका

तोक्पेगोला समाज सेवा समितीको अध्यक्षमा नुपु छिरिङ ढोक्प्या

ताप्लेजुङ । तोक्पेगोला समाज सेवा समितीको अध्यक्षमा नुपु छिरिङ ढोक्प्या चयन भएका छन् । शनिबार भएको समाज सेवाको समितीको तेस्रो अधिवेशनले ढोक्प्यालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा

ताप्लेजुङमा स्कारपिओ दुर्घटना: एकको मृत्यु, एक घाइते

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ भोटेगुम्बामा स्कारपिओ बिहिबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका

पाथीभरा याङ्वरकमा ५ दिने उद्धोषण तथा भाषणकला तालिम सम्पन्न

ताप्लेजुङ । पाथीभरा याङ्वरक गाउँपालिकामा ५ दिने उद्धोषण तथा भाषणकला सम्बन्धी तालिम बुधबार सकिएको छ । पाथीभरा याङ्वरक गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीका लागि शनिबारबाट सुरु भएको तालिम बुधबार सकिएको हो

मैवाखोलाद्धारा कञ्चनजंघा गुल्मलाई बिद्युतिय राईस स्टिमर वितरण

ताप्लेजुङ । ताप्लेजुङको मैवखोला गाउँपालिकाले कञ्चनजंघा गुल्मलाई बिद्युतिय राईस स्टिमर वितरण गरेको छ । शसस्त्र प्रहरी बल,नेपाल १ नं. गुल्म,हेड क्वाटर,कञ्चनजंघालाई पालिकाले ५५ हजार रुपैँयाको बिद्युतिय राईस स्टिमर वितरण गरेको

मिक्वाखोला गाउँपालिकाद्धारा याक वितरण

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले याक किसानलाई प्रोत्साहन गर्न याकका बाच्छा÷बाच्छी वितरण गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा याक किसानको लागि बिनियोजित ८ लाख रुपैँया बजेटबाट १२ वटा याकका

नक्कली भुटानी शरणार्थी प्रकरण : २२ जाहेरी दर्ता, प्रहरीको सम्पर्कमा ११३

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडित भएको भन्दै हालसम्म एक सय १३ जना प्रहरीको सम्पर्कमा आएका छन् । पीडितका तर्फबाट २२ जाहेरी दर्ता भएको । जिल्ला प्रहरी परिसर काठमाडौँका

मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बिहिबार राति ट्याक्टर दुर्घटना हुँदा सहचालको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ कै फत्ताङलुङ गाउँपालिका वडा नं. ३ सिँवाका सन्दिप तामाङ रहेको जिल्ला प्रहरी

ताप्लेजुङमा हजुरबुबाको मलामी गएका नाती मेवा खोलाले बगाउँदा बेपत्ता

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका एक खोक्लिङ केराबारीमा हजुरबुबाको मलामी गएका नाती खोलाले बगाएर तिन दिन देखी बेपत्ता भएका छन् । खोक्लिङको केरबारीका २७ वर्षिय विजय लिम्बु मंगलबार आफ्ना हजुरबुबा लोक

लङवा वंशावली पुस्तक विमोचन

ताप्लेजुङ। साङ्धुङगेहाङ सेरेङ लङवाहरुको वंशावली पुस्तक विमोचन गरिएको छ । लङवाहरुको माङेना यक स्थल थुकिमाको माहाश्रेङमा शनिबार साङधुङगे मासेरेङ यक सङ्जुम्भो तदर्थ समितिका केन्द्रिय अध्यक्ष सेसेमी सेरेङ नाल्बोको प्रमुख आतिथ्यतामा

टीकाराम गौतम स्मृति प्रतिष्ठानद्वारा पत्रकार पालुङवा पुरस्कृत

ताप्लेजुङ । टीकाराम गौतम स्मृति प्रतिष्ठानद्वारा पत्रकार बसन्त पालुङवा पुरस्कृत भएका छन् । पत्रकार पालुङवा सँगै एकजना समाजसेवी र नेपाल रेडक्रस सोसाइटीको एक उपशाखालाई आज रेडक्रसको भवनमा एक कार्यक्रमको आयोजना

साँबा मिङ्स्रा संङचुम्भोको दोस्रो महाधिवेशन सम्पन्न, अध्यक्षमा गंङ्गा साँबा निर्वाचित

ताप्लेजुङ । साँवा मिङस्रा संचुम्भोको ऐतिहासिक दोस्रो महाधिवेशन सम्पन्न भएको छ । मंगलबार साँबा बंशहरुको उदगम स्थल ताप्लेजुङको मिक्वाखोला गाँउपालिका वडा न.–४, साँबामा सम्पन्न भएको महाधिवेशनमा गङ्गा साँबा अध्यक्षमा निर्वाचित

टंक वनेमको ‘सुदूर विस्मृतिका बिम्बहरू’ लोकार्पण

काठमाडौं । साहित्यकार टंक वनेमद्वारा लिखित संस्मरणात्मक कृति ‘सुदूर विस्मृतिका बिम्बहरू’ लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा–पतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँलाको प्रमुख आतिथ्यतामा उक्त कृति लोकार्पण