वीरेन्द्र श्रेष्ठ,ताप्लेजुङ चाडपर्व केवल पात्रोमा आउने केही निश्चित दिन होइनन्। ती मानव समाजले आफ्ना अनुभूति, स्मृति, विश्वास, श्रम, सिर्जना र सम्बन्धलाई पुस्तौँदेखि जोगाउँदै आएको जीवन्त अभिव्यक्ति हुन्। त्यसैले चाडपर्वलाई समाजको आत्मा भनिन्छ। समयसँगै पुस्ता बदलिन्छ, जीवनशैली बदलिन्छ, प्रविधि बदलिन्छ, तर आफ्नो इतिहास र पहिचान बोकेका
लोकेन्द्र लिम्बू “लोकेश”ताप्लेजुङ । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिकामा फागुन ८ गतेबाट सुरु भएको निशुल्क आँखा शिविरमा शनिबार (आज) बाट शल्यक्रिया सुरु भएको छ । पालिकाको केन्द्र तापेथोकमा तिलगंगा आँखा अस्पताल काठमाडौंको
ताप्लेजुङ । पाथीभरा नेपालको एक प्रसिद्ध तीर्थस्थल हो । शक्तिकी स्वरुप देवीको आराधना गर्ने भक्तजनहरुका लागि महत्वपूर्ण धार्मिकस्थल पाथीभरा मन्दिर पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा पर्दछ ।विश्वास एवं आस्थाकी देवी पाथीभराको
काठमाडौँ ! प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मातृभाषामा पत्रकारिताको विकास हुन सके सबैखाले मातृभाषाको संरक्षणमा सहयोग पुग्ने बताउनुभएको छ । अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा प्रेस काउन्सिलमा भएको कार्यक्रममा बोल्दै
ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधिन ७३ मेघावाटको सानिमा मिडिल हाईड्रो पावरले राखेको दुई दिने निशुल्क स्वास्थ्य शिविरमा ६४२ जनाले सेवा लिएका छन् । मिक्वाखोला गाउँपालिका २ चितुब्याङमा शुक्रबार र शनिबार फत्ताङलुङ
देबेन्द्र बानियाँ ताप्लेजुङ । तेह्रथुमको आठराई गाउँपालिका वडा नं ६ चुहानडाँडा शुक्रबार भएको आगलागिबाट एक करोड ४६ लाख रुपैयाँ बराबरको क्षति भएकोे छ।जंगलमा लागेको आगो बस्तीमा प्रबेश गर्दा १४ घर
ताप्लेजुङ । ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा सामान्य हिमपात भएको छ । बुधबार दिउँसो भएको सामान्य वर्षासङ्गै हिमपात भएको हो । ओलाङ्चुङगोला ,याङमा घुन्सा , लेलेप ,गयाब्ला, फले लगायतका बस्तीमा सामान्य
नारद गुरागाई ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा र कञ्चनजङ्घा सम्बन्धी वृत्तचित्र लोकार्पण हुने भएको छ । सिरिजङ्घा गाँउ कार्यपालिकाको आयोजना र सिरीजंगा सरोकार समाजको सह आयोजनामा यही फागुन ८ गते सोमबार राष्ट्रिय
ताप्लेजुङ । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिकामा निशुल्क आँखा शिविर हुने भएको छ । गाउँपालिकाको आयोजना र तिलगंगा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा ९ दिने निशुल्क आँखा शिविर हुन लागेको हो ।यहि
ताप्लेजुुङ । ताप्लेजुङ जिल्लाबाट सञ्चालित रेडियो काबेली ९५.८ मेगाहर्जमा कार्यरत साहारा लिम्बु पुरस्कृत भएकी छन् । प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा जिल्ला शाखा ताप्लेजुङले लिम्बुलाई १० हजार
ताप्लेजुङ । ताप्लेजुङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।जिल्लाको आठराई त्रिवेणी गाउँपालिका २ फुलबारीकी ३९ वर्षिया सुखमाया श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका सुचना समन्वय अधिकृत तथा प्रहरी
काठमाडौं । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर भागेका ६ मध्ये तीन थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मिथिला नगरपालिका २ का २५ वर्षीय हरिदिप सिंह, २५
ताप्लेजुङ । प्रेस सेन्टर नेपालको १९ औँ स्थापना दिवसको अवसरमा प्रेस सेन्टर ताप्लेजुङले फरक क्षमता भएका विधार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।आइतबार संगठनको स्थापना दिवसको अवसरमा जिल्ला शाखा ताप्लेजुङले