इ. वीरेन्द्र श्रेष्ठ – ताप्लेजुङ फुङलिङ केवल एउटा बजार मात्र होइन, पूर्वी नेपालको सामाजिक, आर्थिक, प्रशासनिक र सांस्कृतिक जीवनको केन्द्र हो। फुङलिङ बजारको इतिहास नियाल्दा, ईतिहासकार राजेश्वर थापाका अनुसार बि.सं. १९५२ मा लप्टन पुर्ण बहादुर खत्रीको नेतृत्वमा अमिन स्थापना भएको र सो पस्चात बजार सुरु
काठमाडौँ, १९ कात्तिक / प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको पहिलो काग तिहारको दिन आज काग सम्मेलन गरिएको छ ।
पोखरा,/ कुनै पनि औपचारिक कार्यक्रममा अतिथिका लागि माला तथा खादा लगाउने प्रचलन सामान्य हो तर पोखरास्थित एक पर्यटकीय गाउँमा आयोजित कार्यक्रममा उपस्थित सबै पाहुनाको गलामा सयपत्री फूलको माला लगाएर समानताको व्यवहार
पोखरा । पोखरा घुम्न आउने पर्यटकले भारतीय माग्नेका कारण सास्ती बेहोर्नुपरेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । माग्नेहरूले पर्यटकलाई दुःख दिने र विदेशमा समेत नकारात्मक सन्देश गएको पर्यटन
काडमाडौं १८ कार्तिक, / नेपालगन्ज स् बाबुबाट यौन दुर्व्यवहार गरिएकी १० वर्षीया बालिकाको उपचार क्रममा मृत्यु भएको छ। कात्तिक १२ गते बेहोस अवस्थामा भेटिएकी बालिकालाई नेपालगन्ज मेडिकल कलेजको आईसीयूमा भर्ना
आज प्रकाशित, राजधानी दैनिकमा कुरीकुरी शिर्षकमा, छापिएको उत्तम नेपालको कार्टुन :
-हिरालाल गुरुङ चितवन, १३ कात्तिक / जिल्ला प्रहरी कार्यालय चितवनले कौडा र जुवा तास खालबाट ११ जनालाई पक्राउ गरिएको छ । भरतपुर महानगरपालिका वडा न १३ स्थित चिन्ताहरण रेष्टुरेन्टबाट पैसाको
ताप्लेजुङ, १३ कार्तिक / जिल्ला अदालत ताप्लेजुङले मुलुकी देवानी (संहिता) २०७४ अनुसार पतिको सम्बन्धविच्छेदको निवेदनमा पहिलो निर्णय पहिलो पटक छ । भदौ १९ गते सम्बन्ध विच्छेदको निवेदन दिएका फुङलिङ नगरपालिका–६
प्रयास लिम्बू ताप्लेजुङ, १२ कात्तिक / ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा बेबारिसे सव फेला परेको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको बारीधाप भन्ने ठाउँमा एक पुरुषको सब फेला परेको हो । हाङ्देवाका स्थानीय विष्णुप्रसाद
गौशाला, ११ कात्तिक / महोत्तरीको जलेश्वर नगरपालिका–५ मा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सो नगरपालिकाको बिसनपुर बस्ने मातवर राउतका छोरा १५ वर्षीय रोहित राउत रहेको
चितवन,८ कात्तिक । निम्न स्तरको जेहेन्दारविद्यार्थीलाइ आर्थिक सहयोग गर्दै स्थानीय पत्रकार एवं सन्चारकर्मी चित्र सोल्टी गुरुङले आफ्नो जन्मदिन मनाएको छ । पत्रकार गुरुङको आज परेको जन्म दिनको अवसरमा मुग्लिनमा रहेको
अरुण पोस्ट संबाददाता ताप्लेजुङ, ७ कार्तिक / ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा गाईले बाली खाएको निहुँमा विवाद हुँदा छिमेकीको कुटपिटबाट शनिबार राति एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार
कावासोती / पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने कम्तीमा ५१ जना घाइते भएका छन् । इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख