समाज

व्यवहारिक सडक मापदण्डले समेटिने ऐतिहासिक फुङलिङ बजारको अस्तित्व

इ. वीरेन्द्र श्रेष्ठ – ताप्लेजुङ फुङलिङ केवल एउटा बजार मात्र होइन, पूर्वी नेपालको सामाजिक, आर्थिक, प्रशासनिक र सांस्कृतिक जीवनको केन्द्र हो। फुङलिङ बजारको इतिहास नियाल्दा, ईतिहासकार राजेश्वर थापाका अनुसार बि.सं. १९५२ मा लप्टन पुर्ण बहादुर खत्रीको नेतृत्वमा अमिन स्थापना भएको र सो पस्चात बजार सुरु

विमानमा सवार एकमहिने रोइरहेको शिशुलाई स्तन चुसाउने एयर होस्टेजको बढुवा

एयर होस्टेज पेसा संसारका धेरै युवतीको रोजाइमा पर्छ । नेपाललगायत विश्वका अधिकांश मुलुकका सुन्दरीहरु एयर होस्टेज बन्न लालयित हुन्छन् । आमसर्वसाधारण पनि यो पेसालाई मर्यादित रूपमा लिन्छन् । एयर होस्टेजको

खुकुरी प्रहार गरि चारजना गम्भीर घाइते बनाई, आफैमाथि खुकुरी प्रहार

प्रयास लिम्बू ताप्लेजुङ, २७ कात्तिक  / ताप्लेजुङमा खुकुरी प्रहारबाट एकै परिवारका चारजना गम्भीर घाइते भएका छन् । जिल्लाको फुङ्लिङ नगरपालिका–३ ढाँडधारा बस्ने गणेश मगरका छोरा विवश, छोरी रेनुका र दुईजना

छठ पर्वको आज दोश्रो दिन, खरना मनाइँदै

चितवन, २६ कात्तिक / सूर्यको उपासना गरी मनाइने छठ पर्व अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ ।जीवनपद्धति र विशिष्ठतालाई प्रतिविम्बित गर्ने छठ पर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ ।

मलेशियामा ताप्लेजुङको एक युवाको मृत्यु

-भरत केदेम मलेशिया, २६ कार्तिक / मलेसियामा आईतबार एक युवाको अचानक मृत्यु भएको छ । पेराकतापा स्थित ताउलिङ कम्पनीमा चार बर्ष देखि कार्यरत मणि कुमार साँबाको मृत्यु भएको हो। मृत्यक ताप्लेजुङ

सुरुङ खनेर ४ घरमा १३ लाख बढीको चोरी

रौतहट /  रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ४ स्थित हर्षाहा गाँउमा शनिवार राती सुरुङ खनेर ४ वटा घरमा चोरी भएको छ । चोरहहरुले नगद, गरगहना, लत्ताकपडा गरी १३ लाख बढीको

सूर्यको उपासना गरी मनाइने छठ पर्व आजबाट सुरु

जनकपुरधाम, २५ कात्तिक / आस्थाको महापर्व छठअन्तर्गत आज पहिलो दिन नहाय–खाय विधि गरिँदैछ । चार दिनसम्म मनाइने छठ पर्वअन्तर्गत पहिलो दिनमा नहाय–खाय विधि गरिन्छ । आजको दिनलाई अरबा–अरबाइन पनि भनिन्छ

महागुरु फाल्गुनन्द जयन्तीमा सार्वजनिक बिदा

मङ्गलबारे, २५ कात्तिक /  इलामका तीन स्थानीय तहले महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा आज ९आइतबार० सार्वजनिक बिदा दिएको छ । यहाँका फाकफोकथुम, माङसेबुङ गाउँपालिका र माई नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन्

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

काठमाडौँ, २३ कात्तिक / यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा

यमपञ्चकको चौथो दिन गाई, गोरु र गोवर्द्धन पूजा गरि मनाइँदै

 काठमाडौ‌ कार्तिक २२ / यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोवर्द्धन पूजा गरी मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध

मनाइयो काग तिहार

काठमाडौँ,/ कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठा मीठा चीज बीज खान दिएर मनाइएको छ । काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान्

गोली हानी हत्या

बर्दिया, १९ कात्तिक / बढैयाताल गाउँपालिका–३ गोब्रेपुरुवाका ३५ वर्षीय मोहन खटिककोे घरमा सुतिरहेका बेला गएराति अज्ञात समूहले गोली हानी हत्या गरेका छन् । मृतक मोहनका नातेदार रामरोशन सोनकरका अनुसार राति

कमाउने छोरो १० महिनामा बाकसमा आउँदा कसको मनले थेग्ला ?

काठमाडौ‌ कार्तिक १९, / सानो, त्यो पनि बाँसको टाटीले बेरेर माटोको लिउनले भित्र बाहिर नदेखिने गरी मुस्किलले घामपानी र जाडो छल्ने गरी बनाएको दुई कोठे एउटा झुप्रो घर त्रियुगा नगरपालिका–५