समाज

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ ताप्लेजुङद्वारा बिरामीलाई फलफूल बितरण 

ताप्लेजुङ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ ताप्लेजुङले ताप्लेजुङ जिल्ला अस्पतालका बिरामीलाई फलफूल बितरण गरेको छ । २९ औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा बुधवार महासङ्घले फलफूल बितरण गरेको हो ।

पहिरोले खोटाङका अधिकांश ग्रामीण सडक अवरुद्ध

खोटाङ — लगातारको झरीले विभिन्न ठाउँमा पहिरो जाँदा खोटाङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । केही दिनदेखिको लगातारको झरीले ठाउँठाउँमा पहिरो र बाढीले सडक भत्काउँदा जिल्लाका अधिकांश ग्रामीण सडक

पाँचथरमा आगलागीबाट एक महिलाको मृत्यु

. ताप्लेजुङ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लेकगाँउमा आगलागीमा परेर महिलाको मृत्यु भएको छ । बुधबार बिहान साढे सात बजे भान्छा घरमा आगलागी हुँदा स्थानीय गोविन्द राईकी ५५ वर्षीया श्रीमती सरिता

संखुवासभा कारागारमा २ बन्दीको मृत्यु,७ जना नियन्त्रणमा

संखुवासभा — जिल्ला कारागार संखुवासभामा दुई जना कैदीको बुधबार बिहान मृत्यु भएपछि प्रहरीले अनुसन्धानका लागि कैद सजाय भुक्तान गरिरहेका ७ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । ती कैदीबन्दीको

कोशी प्रदेशमा आज सार्वजनिक बिदा !

कोशी । कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने भएको छ। विश्व आदिवासी तथा जनजाति दिवसको उपलक्ष्यमा प्रदेशभर बिदा दिने भएको हो । अगष्ट ९ लाई अन्तरराष्ट्रिय आदिवासी जनजाति दिवसको

ताप्लेजुङ सरोकार केन्द्रद्वारा मैवाखोलाका पहिरो पीडितलाई राहत रकम वितरण 

ताप्लेजुङ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले मैवाखोला गाउँपालिकाका पहिरो पीडितलाई राहत रकम वितरण  गरेको छ । शनिबार पालिकाको  साँघु स्थित मदन भण्डारी रङ्गशालामा निर्माण गरि रहेको एकीकृत बस्तीमा पुगेर २

ताप्लेजुङ सरोकार केन्द्रद्वारा सिरिजङ्घाका पहिरो पीडितलाई राहत रकम वितरण

ताप्लेजुङ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले सिरिजङ्घा गाउँपालिकाका पहिरो पीडितलाई राहत रकम वितरण गरेको छ । शुक्रबार पालिकाको केन्द्र तेल्लोक र दुई नम्बर वडा खाम्दिम्बेमा पुगेर राहत रकम वितरण गरेको

आजको मौसम कस्तो ?

काठमाडौं । कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई भूभाग र मधेश

ताप्लेजुङ सरोकार केन्द्रद्वारा सिदिङ्वाका पहिरो पीडितलाई राहत रकम वितरण

ताप्लेजुङ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले सिदिङ्वा गाउँपालिका पहिरो पीडितलाई राहत रकम वितरण गरेको छ । गाउँपालिकाको केन्द्र साब्लाखु पुगेर सरोकार केन्द्रले बिहीवार उक्त राहत रकम वितरण गरेको हो । 

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आउँदा घट्यो एलपी ग्यास

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेशन ९आईओसी० ले बढेको मूल्यसूची पठाएको नेपाल आयल निगमले जनाएको छ । यस पटक पेट्रोल, डिजल, मट्टीतेल र

ललिता प्रकरणमा पक्राउ पर्नेको संख्या २२ पुग्यो आज पनि २ जना पक्राउ

काठमाडौँ–  ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।  उक्त जग्गा हिनामिना प्रकरणमा जोडिएर नक्कली मोही बन्दै जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)

मेरिङदेन गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्धघाटन

ताप्लेजुङ- ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको सोमबार उद्धघाटन गरिएको छ । प्रदेश सभाका सदस्य खगेनसिँह हाङगामको प्रमुख आतिथ्यतामा सोमबार उद्धघाटन गरिएको हो । गाउँपािलकाले सोमबारबाट आफ्नै नवनिर्मित प्रशासकीय