घाइते सबै शिक्षकलाई ट्रमा सेन्टरमा नि:शुल्क उपचार

काठमाडौं – शिक्षक आन्दोलनमा घाइते भएका सबै शिक्षकलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिने भएको छ । स्वास्थ्य मन्त्रालयले घाइते शिक्षकलाई ट्रमा सेन्टरमा नि:शुल्क उपचार गर्ने निर्णय गरेपछि अन्य अस्पतालमा रहेका घाइतेलाई पनि ट्रमा सेन्टरमा सार्न लागिएको नेपाल शिक्षक महासंघले जनाएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार,

मुख्यमन्त्री शेरधन राईले भने, ‘अबको यात्रा समृद्धिको’

इटहरी, ४ फागुन,  प्रदेश नम्बर–१ का मुख्य मन्त्री शेरधन राईले अब देश राजनीतिक संक्रमणबाट मुक्त भई विकास र समृद्धिको बाटोमा लागेको बताउँदै यसका लागि सबै जना एकजुट हुनुपर्ने बताएका छन्

मिनी ट्रक दुर्घटना हुँदा सिन्धुपाल्चोकमा ३ को मृत्यु

४ फागुन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसेमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बा ४ ख २८१२ नम्बरको मिनी ट्रक बाह्रबिसे(कोदारी सडकखण्डको बोर्डल्याण्ड

अमेरिकी संसदबाट डिभी चिठ्ठा बन्द गर्ने विधेयक अस्वीकृत, नेपालीलार्इ राहत

४ फागुन, काठमाडौं । डिभी चिठ्ठा लगायतका विषय समेटिएका चार वटा विधेयक अमेरिकी संसदबाट अस्वीकृत भएका छन् जसमा अमेरिकामा अवैध रुपमा ल्याइएका युवा आप्रवासीको सुरक्षा समेत सामेल थियो । अमेरिकाको

प्रधानमन्त्री ओलीले गरे पदभार ग्रहण पछि यस्तो घोषणा

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्ष भित्र सबै गाउँपालिका र नगरपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका छन् । बिहिबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पदभार ग्रहण

महिला मन्त्री बनेकी थममाया को हुन् ?

प्रधानमन्त्री केपी शर्मा ओलीले समानुपातिकबाट सांसद बनेकी थममाया थापामगरलाई महिला तथा बालबालिका मन्त्रीमा नियुक्त गरेका छन्। थममाया पहिलोपटक मन्त्री भएकी हुन्। उनी २०४८ सालको निर्वाचनमा म्याग्दीबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्

४ बजे नवनियुक्त प्रधानमन्त्री ओलीको सपथग्रहण हुने

३ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । ओली प्रधानमन्त्री नियुक्त भएलगत्तै आजै ४ बजे शीतल निवासमा सपथग्रहण हुनेछ ।

देउवाले दिए प्रधानमन्त्री पदको राजीनामा

३ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका छन् । नयाँ सरकार गठन प्रक्रिया सुरु भइसकेपछि देउवाले देशबासीलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् । एमाले अध्यक्ष केपी

अमेरिकाको विद्यालयमा गोली चल्यो; १७ विद्यार्थीको मृत्यु, कैयौ घाईते

अमेरिकाको फ्लोरिडास्थित एक उच्च माध्यमिक विद्यालयमा भएको बन्दुक आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । घटनामा अन्य १४ जना विद्यार्थी घाइते भएको अमेरिकी सञ्चारमाध्यमहरुले बताएका छन् । १९ वर्षीय

बाम ‘एकताको काम ९५ प्रतिसतले सकियो; ओली प्रधानमंन्त्री बन्ने पक्का

काठमाडौं २ फागुन । नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकताका लागि गठन गरेको पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ । तर, एकताको लागि अन्तिम टुंगो भने लागेन ।

ओली-प्रचण्ड भेट्ने गोप्य ‘अखडा’ मानभवनको रातो भिल्ला, को हुन् घरधनी शारदा ?

ललितपुर, २ फागुन । ललितपुरको मानभवनस्थित जिल्ला प्रशासन कार्यालयनजिकै एउटा सुविधा सम्पन्न ‘भिल्ला’ छ, जहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो केही

एमालेको आकस्मिक स्थायी कमिटी बैठक जारी, पार्टी एकता बारे निर्णय हुने

काठमाडौं, २ फागुन :  माओवादीसँग पार्टी एकताको निर्णय गर्न एमालेले आकस्मिक स्थायी कमिटिको बैठक जारी छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता संयोजन समितिको बैठक बस्नुअघि बोलाएको आकस्मिक बैठक जारी

मुख्यमन्त्रीमा प्रदेश नम्बर–१ बाट शेरधन राई नियुक्त, भोलि सपथ

विराटनगर, २ फागुन।  प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई आज नियुक्त भएका छन् । मुख्यमन्त्री राईले भोलि सपथ लिनेछन् । प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले एमाले संसदीय दलका नेता राईलाई