काठमाडौं – शिक्षक आन्दोलनमा घाइते भएका सबै शिक्षकलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारिने भएको छ । स्वास्थ्य मन्त्रालयले घाइते शिक्षकलाई ट्रमा सेन्टरमा नि:शुल्क उपचार गर्ने निर्णय गरेपछि अन्य अस्पतालमा रहेका घाइतेलाई पनि ट्रमा सेन्टरमा सार्न लागिएको नेपाल शिक्षक महासंघले जनाएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार,
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भक्तपुरको पुरानो ठिमीस्थित एक व्यापारीको घरमा ‘वान टु वान’ छलफल सुरू भएको छ। सामान्यतया प्रधानमन्त्रीले आफ्नै निवास वा
६ फागुन, काठमाडौं । बिधुतिय प्राधिकरणले मुलुकभर विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन स्थापनाबारे अध्ययन अगाडि बढाएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङ आफैं अध्ययनमा संलग्न छन् । ऊर्जा मन्त्रालयका
रासस—फागुन ६, २०७४ हेटौँडा । उपमहानगरपालिका वडा नं. ११ स्थित हेटौँडा नारायणगढ सडकखण्डको सरस्वती खोलामा पानीट्याङकरले मोटरसाइकललाई ठक्करदिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्युहुनेमा मोटरसाइकल चालक नवलपरासी सुनौल
काठमाडौँ ( उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४९औँ हप्तामा आज पशुपति राममन्दिर अघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी नौ
इटहरी । अमेरिकन मेड पेस्तोल सहित दुईजनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ । सादा पोसाकको टोलीले इटहरी ५ जनता बस्तीबाट ९ एमएमको एक राउण्ड गोली र पेस्तोल सहित दुईजनालाई पक्राउ
काठमाडौं, ५ फागुन– टर्कीमा ६ जना पत्रकारलाई आजीवन जेल सजाय सुनाइएको छ । सरकार विरोधी गतिविधिमा संलग्न भएको आरोपमा उनीहरुलाई यो सजाय सुनाइएको हो । इस्तानवुल अदालतले पत्रकारहरु नाज्ली लिकाक,
५ फागुन, महोत्तरी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकतालाई कसैले रोक्न नसक्ने बताएका छन् । हात्तीलेटमा आयोजित जनसभामा प्रचण्डले वाम एकता भाँड्न ठुलै चलखेल भइरहेको बताए
५ फागुन, काठमाडौं । मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । मेक्सिकोको ओसाका क्षेत्रमा ७ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो । एक शताव्दीयताकै शक्तिशाली भूकम्प गएको अधिकारीहरुले बताएका छन्
करन ताम्राकार, डडेल्धुरा–सुदुरपश्चिमको चर्चित जिल्लामा पर्छ डडेलधुरा । जसको छुट्टै राजनीतिक र ऐतिहासिक महत्व छ । शहीद भीमदत्त पन्तको जन्मथलो भएकाले पनि डडेल्धुरा अरु जिल्लाको तुलनामा बढि चर्चामा आउने गरेको
प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाही शुक्रबार प्रदेश प्रमुख खनालबाट सपथ लिँदै। पूर्व अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएर चर्चामा आएका माओवादी नेता महेन्द्रबहादुर शाहीले शुक्रबार प्रदेश ६
४ फागुन, धादिङ । धादिङको निलकण्ठ नगरपालिका–१३ केरौजास्थित धादिङ–तिप्लिङ सडकखण्डमा शुक्रबार सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् । मृत्यु हुनेमा कैलालीका ३० वर्षीय
४ फागुन, काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–२ मा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । १० जना घाइते छन् । वीपी राजमार्ग अन्तरगत सेल्फीडाँडा नजिक सडकबाट ५०