एक व्यक्ति, एक पद : सशक्त संगठन र उत्तरदायी शासनको आधार – दिनेश लिङ्खिम

दिनेश लिङ्खिम, बेलायत राजनीतिक इतिहासका निर्णायक मोडहरूमा दलहरूले लिने निर्णयले केवल संगठनको भविष्य मात्र निर्धारण गर्दैन, मुलुकको राजनीतिक संस्कारको दिशा पनि तय गर्छ। आज नेपाल त्यस्तै एक संवेदनशील घडीबाट गुज्रिरहेको छ। जनताले पुराना दलहरूको शक्ति(केन्द्रीकरण, गुटगत स्वार्थ, अवसरवाद र सीमित व्यक्तिहरूको वरिपरि घुम्ने राजनीतिक संस्कृतिप्रति

भारतमा फेरि अर्को दुर्घटना १८को मृत्यु, १५ घाइते

  नयाँदिल्ली / भारतमा विद्यालय बस दुर्घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको भोलिपल्ट दुखद ट्रक दुर्घटना भएको छ । मंगलबार बिहान भएको दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको

सामुदायिक विद्यालयमा भर्ना नगरे तलब रोक्ने नगरपालिकाको निर्णय

वालिङ, स्याङ्जा, २७ चैत / स्याङ्जाको चापाकोट नगरपालिकाभित्रका शिक्षकशिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना नगरेमा तलब रोक्का गर्ने निर्णय गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिकाले शिक्षक शिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी

नाडा अटोमोबाइल्स एशोसियसनको अध्यक्षमा दाहाल

  काठमाडौं. २६ चैत/नाडा अटोमोबाइएल्स एशोसियशनअफ नेपालको अध्यक्षमा शम्भु दाहाल निर्वाचित भएका छन् । प्रतिस्पर्धी राम कँडेललाई भारी मतान्तरले पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । दाहाल ६ सय

जव औषधि बोकेर ड्रोन उड्यो…

ड्रोनले हाई अल्टिच्युडमा करिब ५ किलोमिटरसम्मको उडान भरेको छ । अन्नपूर्ण गाउँपालिका–८ नागीस्थित हिमाञ्चल विद्यालयको चौरबाट आइतबार उडेको ड्रोन पारिको राम्चे गाउँ पुग्यो । करिब डेढ किलोमिटर लामो यात्रा गरेको

सिंहदरबार भत्काउन फेरि चलखेल !

रेट्रोफिटिङका लागि आहवान गरेको टेन्डर स्थगित भत्काउने र पुनस् अर्को भवन बनाउने नाममा कमाउन माफियाहरू सक्रिय : पुरातत्त्वविद पुरी काठमाण्डौँ, २७ चैत /   एक सय १४ वर्ष पुरानो ऐतिहासिक महत्त्वको सिंहदरबार

रसायनिक आक्रमण पुष्टि भएमा असद र सहयोगीलाई छोडिने छैनः बेलायती प्रधानमन्त्री

कोपेनहेगेन, डेनमार्क, २६ चैत / सिरियाको गुटामा शङ्कास्पद विषाक्त ग्यास आक्रमण भएको भन्ने बिषयमा बेलायती प्रधानमन्त्री टरिजा मेले सोमबार रसायनिक ग्यास आक्रमण गरिएको पुष्टि भएमा सिरियाली राष्ट्रपति बसर अल असद

चीनको व्यापार नीति ‘अविवेकी’: ट्रम्प

नयाँ दिल्ली, भारत, २६ चैत / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक चिनियाँ ब्यापार नीतिबारे आलोचना गर्दै नीतिलाई ‘अविवेकी’ बताउनुभएको छ । ट्रम्पले मोटरगाडीको आयातमा राजस्व बढाएको बिषयलाई आफ्नो

पीडितले न्याय पाऊन्ः राष्ट्रपति

काठमाडौँ, २६ चैत / राष्ट्रपति विद्यादेवी भण्डारीले समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्थासहित संयुक्त राष्ट्र संघद्वारा प्रतिपादित मानवाधिकारका मान्यतालाई मौलिक अधिकारका रुपमा समावेश गरिएको नेपालको संविधान सर्वाधिक प्रगतिशील भएको बताउनुभएको छ

पाँच वर्षीया बालिका बलात्कृत

महेन्द्रनगर, धनुषा, चैत २६ / धनुषाको धनौजी गाउँपालिका– १ लखौरीमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन, बलात्कार गरेको आरोपमा स्थानीय १४ वर्षीय सुमनकुमार साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले

नेतृत्व परिवर्तन नभएसम्म काँग्रेसले गति लिँदैन : कोइराला

 चितवन, २६ चैत / नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टी संगठन चलायमान हुन

भोजपुर साक्षर जिल्ला घोषित

भोजपुर, २६ चैत / पूर्वी पहाडी जिल्ला भोजपुर एक कार्यक्रमका बीच साक्षर जिल्ला घोषित भएको छ । जिल्ला शिक्षा कार्यालय भोजपुरको तथ्याङ्कअनुसार १५ देखि ६० वर्षसम्म उमेरका नागरिक ९६।४३ प्रतिशत

सुनचाँदी व्यवसायः गरगहना बिक्रीबाट नेपालमा वार्षिक कति हुन्छ कारोबार

काठमाण्डौँ, २६ चैत / सुन तथा चाँदीका गरगहना बिक्रीबाट नेपालमा वार्षिक ५० अर्बको कारोबार हुने गरेको छ। वर्षैपिच्छे आयात हुने २५ अर्बभन्दा माथिको सुन र बजारमा आउने पुराना सुनका गरगहना बिक्रीबाट नेपालमा वार्षिक