एक व्यक्ति, एक पद : सशक्त संगठन र उत्तरदायी शासनको आधार – दिनेश लिङ्खिम

दिनेश लिङ्खिम, बेलायत राजनीतिक इतिहासका निर्णायक मोडहरूमा दलहरूले लिने निर्णयले केवल संगठनको भविष्य मात्र निर्धारण गर्दैन, मुलुकको राजनीतिक संस्कारको दिशा पनि तय गर्छ। आज नेपाल त्यस्तै एक संवेदनशील घडीबाट गुज्रिरहेको छ। जनताले पुराना दलहरूको शक्ति(केन्द्रीकरण, गुटगत स्वार्थ, अवसरवाद र सीमित व्यक्तिहरूको वरिपरि घुम्ने राजनीतिक संस्कृतिप्रति

सातवटै प्रदेशमा पर्यटन प्रवद्र्धन गरिने – मन्त्री अधिकारी

पोखरा / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले मुलुकका सातवटै प्रदेशमा सम्भाव्यताका आधारमा पूर्वाधार तयार गरेर पर्यटन प्रवद्र्धन गर्ने तयारी भइरहेको बताउनुभएको छ । पश्चिमाञ्चल होटल संघद्वारा फेवातालको

नेपाली हाते कागजबाट मनग्य आम्दानी

आठराई, तेह्रथुम / फिदिम नगरपालिका–३ लालीखर्कका महिला नेपाली हाते कागज बनाएर आम्दानी गर्दै आएका छन् । स्थानीय स्तरमा उत्पादित अर्गेली (लोक्ता) बाट कागज बनाएर यहाँका महिला आत्मनिर्भर बनेका हुन् ।

चितवन प्रहरीद्वारा विशेष सुरक्षा रणनिति कार्यक्रम सुरु

चितवन, २८ चैत । चितवनमा शान्ति सुरक्षाका लागि प्रहरीले विशेष सुरक्षा रणनिति कार्यक्रम सुरु गरेको छ ।केहिदिन देखि चितवनमा नेकपा विप्लवको जनपरिषद्को अपराधिक क्रियाकलाप बढेको भन्दै सुरक्षाका लागि ठाउँठाउँमा विशेष

ट्रम्पका आन्तरिक सुरक्षा सल्लाहकारद्वारा राजिनामा

वासिङटन, संयुक्त राज्य अमेरिका/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका आन्तरिक सुरक्षा सल्लाहाकारले राजिनामा दिनुभएको ह्वाइट हाउसले जनाएको छ ।   ट्रम्प प्रशासनका वरिष्ठ आन्तरिक सुरक्षा सल्लाहाकार तथा राष्ट्रपतिका प्रिय पात्रका

उत्तर कोरियाली र रूसी विदेशमन्त्रीबीच भेटवार्ता

मस्को, रूस / उत्तर कोरियाका विदेशमन्त्री रि योङ होले मङ्गलबार मस्कोको भ्रमण गरी उहाँका रूसी समकक्षी सेर्गेई लाभरोभसँग भेटवार्ता गर्नुभएको छ । उत्तर कोरियाली नेताले रूसीसमकक्षीसँग गरेको कुटनीतिक छलफललाई अन्तर्राष्ट्रिय

दुवै प्रहरी संगठनमा दुई खनाल आइजीपी नियुक्त नेपाल प्रहरीमा सर्वेन्द्र खनाल , सशस्त्रमा शैलेन्द्र खनाल

काठमाडौं / सरकारले नेपाल प्रहरीको २६ औं आइजीपीमा डीआइजी सर्वेन्द्र खनाललाई नियुक्त गरेको छ । सशस्त्र प्रहरीको आइजीपीमा एआइजी शैलेन्द्र खनाल नियुक्त भएका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेपाल

रोमाको सनसनीपूर्ण जित संगै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

२८ चैत, काठमाडौं / पहिलो लिगमा व्यहोरेको ४- १ को हारलाई बिर्साउँदै इटायिलयन क्लब रोमाले बार्सिलोनामाथि सनसनीपूर्ण जित निकाल्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । मंगलबार राति भएको खेलमा रोमाले

उखु मिलको ट्यांकी फुट्दा एकको मृत्यु, नौ घाइते

कलैया, २७ चैत / बाराको कलैया उपमहानगरपालिका–२४ श्रीपुरमा रहेको रिलाइन्स सुगरमिलमा उखुको तातो रस मोलासिसको ट्याङ्की फुट्दा तातो रस जीउमा खसेर एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते

उपसभामुख डा. तुम्वाहाम्फे

विराटनगर / संघीय संसद्की उपसभामुख डा शिवमाया तुम्वाहाम्फेले महिला हिंसा रोक्न संसद्बाट कडा कानून निर्माण हुने बताउनुभएको छ । प्रेस चौतारी मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “महिला

धार्मिक आवरणमा हिंसा मच्चाउनेलाई छाड्दैनौं : गृहमन्त्री थापा

काठमाडौं / गृहमन्त्री रामबहादुर थापाले पछिल्ला दिनमा धार्मिक आवरणमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिय भएकाले तिनलाई सरकारले कारवाहीको दायरामा ल्याउने स्पष्ट पारेका छन् । गत आइतबार विराटनगरमा श्रीनिवास आचार्यमाथि भएको गोली

कर्मचारी काममा नगए बिदा दिइने छः मन्त्री पण्डित

विराटनगर / संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तीन तहको संघीय संरचनानुसार कर्मचारी आवश्यक परेकाले हाललाई कर्मचारी स्वेच्छिक अवकाश प्रक्रिया स्थगन गरिएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग

बालअधिकारका लागि सगरमाथा आरोहण

काठमाडौँ, २७ चैत /  एघार वर्षदेखि स्काउटमा रहेर बालबालिका तथा किशोरकिशोरीको शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेलेका प्रकाशराज पाण्डेले सगरमाथा आरोहण गर्ने हुनुभएको छ । यहाँ आज आयोजित