एक व्यक्ति, एक पद : सशक्त संगठन र उत्तरदायी शासनको आधार – दिनेश लिङ्खिम

दिनेश लिङ्खिम, बेलायत राजनीतिक इतिहासका निर्णायक मोडहरूमा दलहरूले लिने निर्णयले केवल संगठनको भविष्य मात्र निर्धारण गर्दैन, मुलुकको राजनीतिक संस्कारको दिशा पनि तय गर्छ। आज नेपाल त्यस्तै एक संवेदनशील घडीबाट गुज्रिरहेको छ। जनताले पुराना दलहरूको शक्ति(केन्द्रीकरण, गुटगत स्वार्थ, अवसरवाद र सीमित व्यक्तिहरूको वरिपरि घुम्ने राजनीतिक संस्कृतिप्रति

अमेरिकी र टर्किस् राष्ट्रपतिबीच सिरियाबारे फोनवार्ता

इस्तानबुल / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्किस् राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीच सिरियामा जारी रहेको हिंसा अन्त्यका विषयमा बुधबार राति टेलिफोन वार्ता भएको बताइएको छ । उहाँहरुबीच सिरियामा जारी रहेको

सिरिया: ‘कारबाहीको विषयमा गोप्य छलफल हुँदै ‘

ट्रम्प प्रशासनले सिरियाविरुद्ध सैन्य हमला गर्नेबारे अन्तिम निर्णय भइनसकेको बताएको छ। ह्वाइट हाउसले सिरियाको डुमा क्षेत्रमा सरकारी फौजले गरेको भनिएको रासायनिक हमलाप्रति कसरी प्रतिक्रिया जनाउने भन्नेबारे सबै विकल्पहरू छलफलको क्रममा

पुलबाट खसेर एकको मृत्यु

 अछाम / अछामको साँफेबगर नगरपालिका–३ का एक युवक झोलुंगे पुलबाट खसेर मृत्यु भएको छ । चौरपाटी गाउँपालिकाबाट फर्किने क्रममा ३४ वर्षका रुप बोगटी गएराति ९ बजेको समयमा चित्रेस्थित झोलुंगे पुलबाट

कैदी भाग्ने क्रममा झडप हुँदा ब्राजिलमा २१ जनाको मृत्यु

रियो दि जेनेरियो, ब्राजिल / ब्राजिलको उत्तरी क्षेत्रमा रहेको एक जेलबाट कैदीहरू भाग्ने क्रममा सुरक्षाकर्मीसँग मङ्गलबार भएको झडपमा परी कम्तिमा २० जनाको मृत्यु भएको ब्राजिलका अधिकारीले जनाएका छन् । स्थानीय

जापानमा पहिरोले पुरिएर छ बेपत्ता

टोकियो / दक्षिणपश्चिम जापानको ओइता प्रान्तमा गएको पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् । उनीहरुको अवस्था अहिलेसम्म पनि केही थाहा पाउन नसकिएको अधिकारीहरुले बुधबार जनाएका छन् । स्थानीय समयानुसार

म्याग्दीमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै

 बेनी, म्याग्दी / वसन्त ऋतुको आगमनसँगै उच्च पहाडी जिल्ला म्याग्दीमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै जान थालेको छ । चालु वर्षको जाडो समय सकिएर गर्मीयाम शुरु भएसँगै जिल्ला भ्रमणमा आउने

गर्भावस्थाबारे ८ भ्रम

काठमाण्डौँ / गर्भावस्थामा के गर्न हुने, के गर्न नहुने ? के खाने र के नखाने ? यस्ता विषयमा मान्छेपिच्छे फरक–फरक धारणा पाइन्छ । जसका कारण गर्भवती महिला नै यसबारे अन्योलमा

खड्काको निधनले मुलुकलाई ठूलो क्षति: सभापति देउवा

दाङ / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधनले राष्ट्रलाई नै ठूलो क्षति पुगेको बताउनुभएको छ । नेका दाङले आज गृहजिल्ला दाङको सतवरियामा

‘मिस नेपाल २०१८’ को ताज श्रृङ्खला खतिवडालाई (भिडियो सहित)

काठमाडौ / यो बर्षको ‘मिस नेपाल वल्र्ड’को उपाधि श्रृङ्खला खतिवडा ले जितेकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस नेपाल वल्र्ड’को उपाधि जितेकी हुन् । खतिवडा

सरकारद्वारा सबै यातायात समिति खारेजीको तयारी, अब यसरी हुन्छ दर्ता

काठमाडौं / सरकारले यातायात सेवा समितिहरू खारेज गर्ने तयारी थालेको छ । संघसंस्था ऐन, २०३४ अन्तर्गत दर्ता भएका सेवा समितिहरू यातायातमा एकाधिकार (सिन्डिकेट) लाद्न सक्रिय रहेको निष्कर्षसहित सरकारले खारेज गर्न

ताप्लेजुङ क्षेत्रलाई नेपालकै उत्कृष्ट पर्यटकीय क्षेत्र बनाउँछौँ : नेता भट्टराई

 ताप्लेजुङ/ नेकपा (एमाले)का सचिव योगेश भट्टराईले ताप्लेजुङ क्षेत्रलाई नेपालकै उत्कृष्ट पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । तिनजुरे-गुफा-पदयात्रा महोत्सवको आज चैनपुर नगरपालिका संखुवासभा जिल्लामा सम्बोधन गर्दै नेता

अल्जेरियामा सैनिक विमान दुर्घटना २५७ जनाको मृत्यु

  अल्जेरिया / चालक दलका १० सदस्यसहित २५७ यात्रु लिएर उडेको अल्जेरियाको एक सैनिक विमान वुधबार दुर्घटना भएको छ । राजधानी अल्जियर्सनजिक रहेको बुफारिक सैन्य विमानस्थलबाट दक्षिणपश्चिम अल्जेरियाको टिन्डोफका लागि