एक व्यक्ति, एक पद : सशक्त संगठन र उत्तरदायी शासनको आधार – दिनेश लिङ्खिम

दिनेश लिङ्खिम, बेलायत राजनीतिक इतिहासका निर्णायक मोडहरूमा दलहरूले लिने निर्णयले केवल संगठनको भविष्य मात्र निर्धारण गर्दैन, मुलुकको राजनीतिक संस्कारको दिशा पनि तय गर्छ। आज नेपाल त्यस्तै एक संवेदनशील घडीबाट गुज्रिरहेको छ। जनताले पुराना दलहरूको शक्ति(केन्द्रीकरण, गुटगत स्वार्थ, अवसरवाद र सीमित व्यक्तिहरूको वरिपरि घुम्ने राजनीतिक संस्कृतिप्रति

झुठो समाचारमाथि नियमन हुन्छ : सञ्चार राज्यमन्त्री

धुलिखेल / सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले झुठो र उल्टोपाल्टो समाचार दिने सञ्चार माध्यममाथि नियमन गरिने बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति काभे्रले आज बनेपामा

डिपिएलको उपाधि धनगढीलाई

धनगढी, ३० चैत / रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको उपाधि टिम चौराह धनगढीले जितेको छ । सोे टिमले काठमाडौँ गोल्डेन्सलाई २१ रनले हराउँदै उपाधि जितेको हो । प्रदेश

गृह, मन्त्रालय एक्सन’मा उत्रियो , नेपाल प्रहरी र सशस्त्रलाई सातदिने अल्टिमेटम

काठमाडौँ / गृह मन्त्रालयले सुरक्षाबाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन।सुरक्षाकर्मीलाई घरमा कामदारका रुपमा राख्ने, सुरक्षा खतरा नभएकाहरुले पनि

कृषि पेशालाई सम्मानित र मर्यादित पेशाका रुपमा लिनुपर्छ : मन्त्री खनाल

काठमाडौँ / कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषि पेशालाई सम्मानित र मर्यादित पेशाका रुपमा लिनुपर्ने बताउनुभएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा यहाँ आयोजना गरिएको २१औँ पुष्प मेलाको

नेपाल टेलिकमको नयाँ वर्षको नयाँ अफर

काठमाडौँ / नेपाल टेलिकमले नयाँ वर्षको सन्दर्भमा आफ्ना उपभोक्ताको थप सुविधाका लागि ‘नयाँ वर्ष अफर २०७५’ उपलब्ध गराउने भएको छ । उक्त अफर २०७५ वैशाख १ देखि लागू भई १५ गतेसम्म

नयाँ वषको दिन मात्र फूल्ने हारमको फूल

महेन्द्रनगर  /  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारी जहाँ नयाँ वर्ष वैशाख १ गते मात्र फुल्ने फूल देख्न पाइन्छ । एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र

विसं २०७४ निर्वाचनको वर्ष, राजनीतिक उथलपुथल

काठमाडौँ / विसं २०७४ नेपालको इतिहासमै सबैभन्दा धेरै र महत्वपूर्ण निर्वाचन भएको वर्षका रुपमा दर्ज भएको छ । विसं २०७४ को प्रारम्भमै राजनीतिक दलहरुबीचको लामो बहसपछि वैशाख ३१ गते मुलुकमा

नारायणगढ–मुग्लिन सडक भोलि नयाँ वर्षका दिन बन्द नहुने

चितवन, ३० चैत्र  / राजधानी काठमाडौँसगँ जोड्ने  नारायणगढ–मुग्लिन सडक भोलि नयाँ वर्षका दिन भने पुरै समय खुल्ने छ ।हाल  दिउँसो ६ घण्टा बन्द गरेर निर्माणको काम भइरहेको छ । चितवन जिल्ला

सञ्चार मन्त्रालयको ध्यानाकर्षण

काठमाडौँ, ३० चैत / साविक सूचना तथा सञ्चार मन्त्रालयको लेटरप्याड, पूर्व मन्त्रीको नाम र हस्ताक्षर राखी फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल सरकारले नयाँ वर्ष २०७५ देखि फेसबुक पूर्णरुपमा बन्द गरेको उल्लेख

नयाँ वर्षमा सौराहा भरिभराउ

चितवन, ३० चैत /  पर्यटकीय क्षेत्रमा नयाँ वर्ष भन्नेबित्तिकै अंग्रेजी नयाँ वर्षलाई लिने गरिन्थ्यो । अंग्रेजी नयाँ वर्षमा अन्तरिक र बाह्य पर्यटकले यहाँका होटल तथा रिसोर्ट भरिभराउ हुन्थे । पर्यटन

व्यक्तिको कब्जामा पोखराका सयौं रोपनी सरकारी जग्गा खोजी अभियान महानगरपालिकाले सुरु गर्‍यो

पोखरा / केही दिनअघि पोखरा-१५ स्थितको ७ सय ६८ रोपनी जग्गा व्यक्तिको कब्जाबाट सरकारी स्वामित्वमा आयो । व्यक्तिले कब्जा गरी आˆनो नाममा दर्ता गरेको र पहिरो पीडितको नाममा गुम्न लागेको

ट्र्याक्टरको ठक्करबाट युवकको मृत्यु

उर्लाबारी / बेलबारी नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।