काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि
रियो दि जेनेरियो, ब्राजिल, / ब्राजिलियाली प्रसिद्ध फुटबल खेलाडी नेमार दा सिल्भा सान्तोस जुनियरले विश्वकपमा आफूमाथि लागेको ‘कृतिम अभिनय’बारेको आलोचना आफ्नो बाल्यकालदेखिको गुण भएको भनी प्रतिक्रिया दिनुभएको छ । ब्राजिलियाली
काबुल , १५ साउन / अफगानिस्तानको दक्षिणी भागमा पर्ने फराह प्रान्तमा मङ्गलबार सडक किनारमा रहेको बम विस्फोट भएको छ । यसमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४० जना
काठमाडौं १५ साउन / सन् २०२२ मा कतारमा हुने विश्वकपमा एक नेपाली भाषी चेली रेश्मा थापा क्षेत्रीले रेफ्रीको भूमिका निर्वाह गर्ने भएकी छिन् । रेश्माले विश्वकपमा रेफ्रीको भूमिका निर्वाह गर्ने
न्यूयोर्कबाट फोर्ट लाउडेर्डेल जाँदै गरेको स्पिरिट एयरलाइन्सको फ्लाइटभित्र फोहोर मोजाजस्तो दुर्गन्ध फैलिएका कारण साउथ क्यारोलिनामा डाइभर्ट गरेर आकस्मिक अवतरण गर्नुपरेको बताइएको छ । स्पिरिट एयरलाइन्सको फ्लाइट ७७९ ले गत बिहिबार
काठमाडौं,साउन १५ / सामान्य घरझगडा हुँदा पनि सडक बन्द गर्ने र यात्रुलाई दुःख दिने पुरानै चलन हो, तर अब भदौ १ गतेबाट भने यस्तो गर्ने वा गराउनेलाई ३ वर्ष कैद
पेरिस / फ्रान्स तथा फ्रेन्च क्लब एएस मोनाकोका मिडफिल्डर थोमस लेमार स्पेनिस क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित भएका छन् । मड्रिडले लेमारलाई ५२ मिलियन पाउन्डमा पाँच वर्षका लागि क्लबमा अनुबन्ध गरेको
काठमाण्डौं / ईटहरी ३ का सुरजकुमार नेपालले तीन दिनअघि मुखबाट निलेको सुनको सिक्री सोमबार दिउँसो दिसाबाट निस्किएको छ । कोसी अञ्चल अस्पतालमा निरन्तर प्रहरीको निगरानीमा रहेका नेपालले सोमबार दिउँसो सिक्रीसहित
काठमाडौं / नेपाली उपभोक्ताको भान्सामा पछिल्लो पाँच वर्षमा १ अर्ब रुपैयाँ भन्दा बढीको खाना पकाउने एलपी ग्यास खपत हुँदै आएको छ । सहजै प्रयोग गर्न सकिने अत्यावश्यक बस्तुको रुपमा रहेको
काठमाण्डौं / ग्रिस पुगेका एक नेपालीका अनुसार अवैध रुपमा टर्की आउने र त्यहाँबाट मानव तस्करलाई लाखौँ रुपैयाँ बुझाएर ग्रिस छिर्नेले ११ देखि १५ लाख रुपैयाँसम्म खर्चिएका हुन्छन् । तर त्यति
काठमाण्डौं / प्रदेश ३ का माविमध्ये काभ्रेको महाभारत गाउँपालिकामा कम शिक्षा अध्यापन गराउँछन्। शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदलको तथ्यांकअनुसार मावि तहमा उक्त गाउँपालिकामा शिक्षक अनुपात १०२ रहेको छ। माविमा सबैभन्दा
विराटनगर, १४ साउन / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भौगोलिक जोखिममा रहेका मानव बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रदेश सरकार सचेत रहेको बताउनुभएको छ । गृहमन्त्रालय र प्रदेश
बर्दिवास, / पूर्वपश्चिम राजमार्गको महोत्तरी र धनुषा जिल्लाको सीमा नदी रातुमा निर्धारित अवधिभन्दा १६ महिनाअघि नै नयाँ पुल निर्माण कार्य सम्पन्न हुने भएको छ । २०७३ साल असार २९ मा