सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि

महिला फुटबलको उपाधि प्रिन्ट मिडियालाई

काठमाडौँ, साउन / नेपाल पत्रकार महासंघ महिला विभागद्वारा आयोजित महिला फुटबल प्रतियोगिताको उपाधि प्रिन्ट मिडियाले जितेको छ ।‘महिला पत्रकार कोषका लागि एक गोल’ भन्ने नाराका साथ आज सातदोबाटोस्थित एन्फा मैदानमा

नेकपाकको २२ जनसंगठनः अधिकांशको एकीकरण साउनभित्रै गर्ने तयारी

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी नेकपाले अधिकांश भ्रातृसंगठनको एकीकरण साउनभित्रै गर्ने तयारी थालेको छ । एकताका लागि गठित कार्यदललाई साउनभित्रै एकीकरण गरिसक्न निर्देशन दिइएपछि सोहीअनुसार काम अघि बढिरहेको कार्यदल सदस्यहरूले

बलात्कार आरोपमा दुई सशस्त्र प्रहरी पक्राउ

काठमाण्डौं / बलात्कार आरोपमा सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यालयका दुई प्रहरी पक्राउ परेका छन् । कलंकीको आशीर्वाद गेस्ट हाउसमा एक युवतीलाई बलात्कार गरेको अभियोगमा उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले

४२ रोपनी सरकारी जग्गा हाउजिङ कम्पनीलाई

ललितपुर / ललितपुर खुमलटारस्थित ४२ रोपनी सरकारी जग्गा निजी कम्पनीलाई भाडामा दिएपछि स्थानीयले विरोध गरेका छन्। रेडियो नेपालको स्वामित्वमा रहेको उक्त जग्गा निजी कम्पनीलाई हाउजिङ निर्माणका लागि भाडामा दिएको विरोधमा

मेसिनले पढ्न सक्ने ई— पासपोर्ट, कस्तो बन्दैछ त ?

काठमाण्डौं / सरकारले मेसिनले पढ्न सक्ने पासपोर्ट एमआरपी लाई स्तरोन्नति गर्दै विद्युतीय पासपोर्ट ई —पासपोर्ट मा लैजान परराष्ट्र मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदा गरेको छ । केहि दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले

१३ बर्षीया निर्मलाको हत्या, छोरीकै सहारा लिएकी आमाको बिचल्ली,

कञ्चनपुर / भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको रहस्यमय मृत्यु भएको छ । बिहीबार दिउँसैदेखि हराएकी उनको शुक्रबार बिहान भीमदत्त नगरपालिका–२ र १८ को सिमानामा पर्ने निम्बुखेडाको पत्थर खोलाछेउ

उत्तर कोरियाली नागरिकले सञ्चालन गरेको व्यवसाय बन्द गर्न राष्ट्रसंघको परिपत्र

काठमाडौं / संयुक्त राष्ट्रसंघले उत्तर कोरियाली नागरिकले सञ्चालन गरेको सबै व्यापार व्यवसय बन्द गर्न नेपाललाई निर्देशन दिएको छ । राष्ट्रसंघ मातहत गठित निकाय कोअर्डिनेटर अफ युनाइटेड नेसन्स सेक्युरिटी काउन्सिल प्यानल

वनभोजका लागि हिँडेका ३३ जना विश्वविद्यालयका कर्मचारीको सडक दुर्घटनामा मृत्यु

मुम्बई, भारत विश्वविद्यालयमा कार्यरत कर्मचारीहरूलाई लिएर पश्चिम भारतको हिमाली क्षेत्रमा गुडिरहेको बस शनिबार सडकबाट खस्दा कम्तीमा ३३ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।महाराष्ट्र राज्यको राइगढ जिल्लामा भएको उक्त

पखाला रोक्ने ५ घरेलु उपाय

एजेन्सी / कहिलेकाहिँ खानेकुरामा ध्यान राख्दाराख्दै पनि पखालाको सिकार हुन पुगिन्छ । विशेष गरेर अफिसमा काम गर्नेहरु जो बाहिर खानपर्ने हुन्छ, उनीहरुका लागि त यो ठूलो समस्या हुने गरेको छ

चीनले बनायो यस्तो अद्भुत विश्वकै ठूलो कृतिम झरना

एजेन्सी / चीनको गुईझाउमा विश्वकै ठूलो कृतिम झरना बनाइएको छ । १०८ मिटर अग्लो झरना गुईझाउको राजधानी गुईयाङ्गमा बनेको एक भव्य नयाँ गगनचुम्मी भवनबाट खसिरहेको छ । १२१ मिटर अग्लो

भ्रष्टाचार र अनियमितता नियन्त्रण गरिन्छ : प्रधानमन्त्री

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनको पालना, भ्रष्टाचारको नियन्त्रण र सुशासन कायम गर्न सरकार पूर्ण रुपमा क्रियाशील रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “हामी भ्रष्टाचारको निर्मूल गरेर जनतालाई सुशासनको

काठमाडौंमा फोटोपत्रकारहरुको भेला सम्पन्न

काठमाण्डौं, १२ साउन / राष्ट्रिय फोटो पत्रकार समूह ,काठमाडौं (एनएफपीजे )मा आवद्ध भएका तथा संस्थामा आस्था राख्ने फोटो पत्रकारहरुको भेला तथा छलफल सम्पन्न भएको छ । काठमाडौंमा रहेर विभिन्न सन्चारसंस्थामा