सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि

३३ किलो सुन काण्डः ३ सय अनुसन्धानको दायरामा, केही राजनीतिक दलका नेताहरु पनि

काठमाडौं /  ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका बारेमा छानवीन गर्न गठित छानवीन समितिले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका सहसचिव इश्वरराज

अमेरिकी मध्यावधि चुनावलाई प्रभावित तुल्याउन रुसीहरुले फेसबुकको प्रयोग गरेको खुलासा

न्यूयोर्क, १६ साउन / अमेरिकी राजनीति र आगामी मध्यावधि निर्वाचनलाई प्रभावित तुल्याउने गरी सम्भावित रुसीहरुले “गम्भीर” प्रयत्न गरेको तथ्य फेला परेको फेसबुकले जनाएको छ । मध्यावधि चुनाव हुन १०० दिन

एक हजार ५० लाभग्राही थपिए

भक्तपुर, / राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गरेको पुनःजाँच एवं सर्वेक्षणबाट भक्तपुरमा लाभग्राही सूचीमा एक हजार ५० लाभग्राहीको नाम थप भएर आएको छ । लाभग्राहीको सूचीमा नपरेका र वास्तविक भूकम्पपीडित नछुटुन् भनेर

प्रधानन्यायाधीशमा सिफारिस जोशीबारे विशेष समितिको बैठकले आज निर्णय गर्ने

काठमाडौं,/ आज दिउँसो तीनबजे बस्ने संसदीय सुनुवाई विशेष समितिको बैठकले दीपकराज जोशीबारे निर्णय गर्ने छ । तर, जोशीबारे निर्णय हुन केही घण्टा मात्रै बाँकी रहेपनि समितिका सदस्यहरुबीच एकमति हुन सकेको

पूर्वसांसद जोशीको निधन

बैतडी,/  नेपाली काँग्रेस बैतडीका संस्थापक सभापति एवं पूर्वसांसद कृष्णकुमार जोशीको मंगलबार निधन भएको छ । मेलौली नगरपालिकाको सलेना घर भएका जोशीको काठमाडौँमा ७३ वर्षको उमेरमा निधन भएको नेपाली काँग्रेस बैतडीका

बाबुद्वारा छोराको हत्या

भक्तपुर, / मध्यपुरथिमि नगरपालिका १ लोकन्थली रमाइलो चोकमा गएराति बाबुले छोराको हत्या गरेका छन् । गएराति आफ्नै कोठामा सुतिरहेका १७ वर्षीय सागर चापागाईंलाई उनका बाबु ४० वर्षीय डिल्लीराम चापागाईंले मासु

ट्राफिक कारबाहीबाट ५६ लाख राजश्व

 लमजुङ,/ आर्थिक वर्ष २०७४/७५ मा ट्राफिक कारबाहीबाट रु ५६ लाख नौ हजार राजश्व संकलन भएको छ । जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमविपरीत सवारीसाधन चलाएका चालकलाई कारबाही गरी सो राजश्व संकलन

गृहमन्त्री थापासँग म्यान्माका परराष्ट्र सचिवको शिष्टाचार भेट

काठमाडौँ, १५ साउन  /  गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपाल भ्रमणमा रहनुभएका म्यान्माका परराष्ट्र मन्त्रालयका स्थायी सचिव उ मिन्त थुले आज शिष्टाचार भेट गर्नुभएको छ । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–म्यान्मा द्विपक्षीय सम्बन्ध,

बिपीको जेल जीवनसम्बन्धी वृत्तचित्र जापानमा प्रदर्शन

काठमाडौँ, १५ साउन / पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको जेल जीवनबारे जानकारी दिने ‘इतिहासको जेल’ नामक वृत्तचित्र जापानमा प्रदर्शन गरिएको छ । बिपीको ३७ औँ

काठमाडौंबासीको मेलम्ची सपना पूरा हुँदै, शुरु भयो पानी परीक्षण,

काठमाडौं, १५ साउन /  राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको पानी परीक्षण शुरु भएको छ । काठमाडौैँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयबाट मेलम्ची खानेपानी वितरणका लागि सुन्दरीजल पानी प्रशोधन केन्द्रदेखि

संविधानको रक्षा गर्न नेपाली काँग्रेसको विरोध कार्यक्रमको आयोजना : संसदीय दलका उपनेता गच्छदार

विराटनगर, १५ साउन / नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संविधान रक्षा गर्न काँग्रेसले आज विरोध कार्यक्रमको आयोजना गरेको बताउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले

नयाँ क्लब र सिजनको तयारीमा जुट्दै रोनाल्डो

टुरिन /  युभेन्ट्ससँग औपचारिक सम्झौता गरेपछि क्रिस्टियानो रोनाल्डो नयाँ सिजनको तयारीका जुट्ने लक्ष्यसहित टुरिन पुगेका छन् । नयाँ टोलीका केहि साथीसँग भेटेका रोनाल्डो अब प्रशिक्षणमा जुट्ने बताइएको छ । रियल