सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि

रक्तदाता स्वयम्सेवकको संख्यामा बृद्वि,रगतको अभावमा कमी

नेपालगञ्ज / बाँके जिल्लामा रक्तदाता स्वयम्सेवकको संख्या दिन प्रतिदिन बढ्दै गएपछि रगतको अभाव पनि कम हुँदै गएको छ । नेपाल रेडक्रसको नेपालगञ्जस्थित रक्तसञ्चार केन्द्रले संकलन गर्ने रगतमध्ये ८८ प्रतिशत संस्थागत तथा

सरकार र सर्वोच्चबीच बढ्न सक्छ द्वन्द्व

काठमाडौं / संसदीय सुनुवाइ समितिले अस्वीकृत गरे पनि अर्को व्यवस्था नभएसम्म दीपकराज जोशी नै कानुनतः कामु प्रधानन्यायाधीश नै रहनेछन् । उनले नै सर्वोच्च अदालतको दैनिक पेशी तोक्नेछन् । सार्वजनिक सरोकारका

हेलिकोप्टर दुर्घटनामा परि रुसमा १८ को मृत्यु

मस्को / रुसको क्रास्नोयारस्कले क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । क्षेत्रीय आपतकालिन सेवा अधिकारीहरुले विमानमा १८ जना नै रहेका र ती सवै जनाको मृत्यु भएको

छाउपडी प्रथा अगाल्नेलाई राज्यले दिने सबै सेवा सुविधामा रोक

कञ्चनपुर, १९ साउन / शुक्लाफाँटा नगरपालिका वडा नं ८ ले छाउपडी प्रथा अगाल्नेलाई प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित गर्ने निर्णय गरेको छ । छाउपडी प्रथा छाड्ने प्रतिबद्धता गरेमात्रै वडा कार्यालयबाट

एसपीको नेतृत्वमा सांसद धम्कीबारे अनुसन्धान गर्न समिति बन्यो

 काठमाडौं /  संसदीय सुनुवाई विशेष समितिका सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद् निरुदेवी पाललाई बानेश्वरमा अज्ञात व्यक्तिले दिएको धम्कीको विषयमा अनुसन्धान विशेष समिति काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक ९एसपी०

नेइमारको नयाँ सिजनको सुरुआत चीनबाट

काठमाडौं  /   पिएसजीका ब्राजिलियन स्टार नेइमार नयाँ सिजनको सुरुआत गर्न चीन पुगे ।  प्रि–सिजन टुरअन्तर्गतको खेल खेल्न टोलीसँगै चीन पुगेका हुन् । मोनाकोविरुद्ध फ्रेन्च सुपर कप खेल्न चीन पुगेका उनले टोलीस्सगै

सिंहदरबार क्षेत्रमा आज बिहान ८ देखि १२ बजेसम्म विद्युत्त आपूर्ति बन्द हुने

काठमाडौं १९ साउन, /  सिंहदरबार क्षेत्रमा आज केहीबेर विद्युत्त आपूर्ति बन्द हुने भएको छ । सिंहदरबार परिसरमा रहेका एच।टी लाइनमा परेका रूखका हाँगाबिँगा काट्न तथा मन्त्रालयहरूमा जडान भएका ट्रान्सफरमरहरुको सफाइका

त्रिवि परीक्षा हल भित्रै हात हालाहाल

त्रिभुवन विश्वविद्यालयमा परिक्षा हल भित्रै झगडा भएको छ । श्क्रबारबाट सुरु भएको स्नातकोत्तत्तर तह दास्रो सेमेस्टर नेपाली विषयको परिक्षा हलमा कुर्सीमा बुसेर परिक्षा दिनुपर्ने भएपछि विद्यार्थी आक्रोशित भएका थिए ।

नयाँ करबारे ह्वाइट हाउसले दियो चीनलाई चेतावनी

वासिङटन, संयुक्त राज्य अमेरिका / अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका उच्च आर्थिक सल्लाहाकारले शुक्रबार चीनले नयाँ व्यापार करसम्बन्धी दिएको चुनौतिबारे जवाफ दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कमजोर मुल्याङ्कन नगर्न चेतावनी

तेह्रथुममा २५ हजार घु्स सहित मालपोत प्रमुख पक्राउ

तेह्रथुम /  आठराई गाँउपालिकाको केन्द्र संक्रान्ति बजारस्थित मालपोत कार्यालयका निमित्त प्रमुख शंकर प्रसाद दाहाल २५ हजार घुुस सहित पक्राउ परेका छन् । उनलाई अख्तियारको टोलीले शुक्रबार दिउँसो साढे १ बजे

घुमाउनेमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

रत्ननगर, १९ साउन /  चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा फेरी नारायणगढ–¬मुग्लिन सडकखण्ड अवरुद्ध हुन पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ६ बजे खसेको पहिरोले गर्दा सडक अवरुद्ध

आज शनिबारको कार्टुन

आज प्रकाशित अन्नपूर्ण पोस्ट फुर्सदमा बासुको बक्रोक्ति र राजधानी दैनिकमा कुरीकुरी शिर्षकमा छापिएको बासु क्षितिज र उत्तम नेपालको कार्टुनः