सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि

भूकम्पपीडित आधाले घर बनाएनन्,अझै टहरामै बस्दै

धादिङ, २० साउन /  उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका वडा नं ६ बसेरीकी हरिमाया ढकाल बसेरी बस्नुहुन्छ । भूकम्पले घर ध्वस्त भएपछि गाउँमा टहरामै बस्दै आउनुभएकी ढकाल सरकारले राहतस्वरुप अनुदानका लागि

खलंगामा पहिरोबाट ७ को शव भेटियो, अझै २ जना बेपत्ता

जाजरकोट / जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरामा परी सात जनाको मृत्यु भएको छ। पहिराले पुरेका उनीहरुको शव निकालिएको छ भने २ जना अझै बेपत्ता छन् । एक जनाको

इमरानलाई सोमबार प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिने

इस्लामावाद / पाकिस्तानको तेहरीक–ए–इन्साफ (पिटीआई) का अध्यक्ष इमरान खानलाई भोलि (सोमबार) औपचारिक रुपमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिने भएको छ । पार्टीका प्रवक्ता फवाद चौधरीले दिएको जानकारी अनुसार सोमबार बस्ने पार्टीको

आर्थिक हिनामिनाको आरोपमा थुनिए मेजर राजेश थापा

काठमाडौं / भर्खरै शान्ति मिसनबाट फर्किएका सेनाका मेजर राजेश थापा मिसनपछि थकान मेटाउन आराम गर्नुपर्ने बेला हिरासतमा परेका छन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीको ठाडो आदेशमा उनलाई सैनिक हिरासतमा राखिएको हो

पहिरोले तीन घर पुरिए,घरभित्र मानिस रहेको अनुमान

जाजरकोट, २० साउन / जाजरकोट भेरी नगरपालिका–३ ठाँटीबजारदेखि पानी नाउँला जाने सडकमा आज बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् । सदरमुकामको मुख्यबजार रहेको ठाँटीबजारदेखि तल रहेका घर पुरिएपछि अहिले

आजको कार्टुन

       

बर्षेनी १६ सय चेलीको उद्धार,मुख्य गिरोह नेपाली दलालले नै

नेपाल प्रहरीका प्रवत्ता शैलेस थापाका अनुसार वर्षमा १६ सय भन्दा बढी चेलीको उद्धार हुने गरेको छ । हाम्रो प्रत्येक सिमा नाकामा हेल्प डेस्क छन् । शंकास्पद देखिए हामीले जो कोहीलाई

दिल्लीबाट ६८ नेपाली चेलीको उद्धार

नयाँदिल्लीबाट गतसाता उद्धार गरिएका ६८ नेपाली महिलालाई गैरकानुनी रूपमा अरब मुलुक पठाउन खोजिएको पुष्टि भएको छ । उद्धार गरिएका ७१ नेपाली महिलामध्ये ६८ जनालाई दिल्ली हुँदै अरब पठाउन लागिएको पुष्टि

सरकारले ३२ हजार कर्मचारी हटाउँदै

काठमाडौं /  सरकारले मन्त्रालय, विभाग, महाशाखा तथा आयोजनामा कार्यरत ३२ हजार कर्मचारीलाई हटाउन लागेको छ । सरकारले सञ्चालन गर्ने आयोजनाहरू प्रदेश तथा स्थानीय सरकारमा रूपान्तरण हुँदा र मन्त्रालय, विभाग तथा

घुमाउनेमा फेरि पहिरो खस्यो, नारायणगढ मुग्लिन सडक अवरुद्ध

चितवन / नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका २९ घुमाउनेमा गएको पहिरोका कारण गएराति १०ः२५ बजेबाट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पहिरो खसिरहेकाले रातको समयमा सफा गर्न

अमेरिकासँगको सम्बन्धमा हारको महशुस नचाहेको एर्दोगानको भनाई

अङ्कारा, टर्की / टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार टर्कीले अमेरिकासँगको सम्बन्धमा आफूले पराजयको महशुस भएको देख्न नचाहेको बताएको छ । वासिङ्टनले टर्कीका मन्त्रीहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेपछि एर्दोगानले बदलामा आफूले

राष्ट्रिय सभाको बैठक अब ७ दिन भन्दा बढी स्थगित गर्न नमिल्ने

काठमाडौं / चालु अवस्थामा रहेको राष्ट्रिय सभाको बैठक ७ दिन भन्दा बढी स्थगित गर्न नमिल्ने राष्ट्रिय सभा नियमालवीमा उल्लेख गरिएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को परिच्छेद–२ मा ‘राष्ट्रियसभाको