सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि

अपराधसम्बन्धी सम्मेलनमा भाग लिन गृहमन्त्री थापा इन्डोनेशिया प्रस्थान

काठमाडौँ, २० साउन/ गृहमन्त्री रामबहादुर थापा इन्डानेशिया प्रस्थान गर्नुभएको छ । इन्डोनेशियाको राजधानी बालीमा आयोजना हुने मानव तस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आज बेलुका इन्डोनेसिया प्रस्थान

मृगौला पिडित सीताको सहयोगार्थ बृहत् साँस्कृतिक कार्यक्रम हुने

काठमाडौ, २० साउन / दुबै मृगौला फेल भएकी ताप्लेजुङ मैवाखोला गाउँपालिका वडा नं. ६, ‘साबिक फाकुम्वा ९ हाङ्फाबुङ’ निवासी सीता नेयोङको सहयोगार्थ बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न हुने भएको छ ।

सिप्रदीको ‘सुमो गोल्ड’,आफ्नो गाडी आफैं सवारी’ अभियान ग्राहकलाई निःशुल्क ड्राइभिङ तालिम

काठमाडौं,२० साउन /  सिप्रदी ट्रेडिङले ‘आफ्नो गाडी आफैं सवारी’ नारा दिएर व्यावसायिक अभियान शुरु गरेको छ । अभियान अन्र्तगत कम्पनीले सिप्रदीको सुमो गोल्ड सार्वजनिक गरेको छ । यस अभियान अन्र्तगत

चर्चित पप गायिका एलेन जोयस लुको घरबाट लडेर मृत्यु

काठमाडौं, २० साउन / हङकङकी चर्चित पप गायिका एलेन जोयस लुको आज विहान घरबाट लडेर मृत्यु भएको छ । ३२ वर्षीया एलेन ह्यापी भ्याली भवनबाट स्थानीय समयअनुसार विहान करीब १०

कतारले विश्वकपपछि रंगशाला नेपाललाई उपहार दिने

काठमाडौं /  सन् २०२२  विश्वकप आयोजनाको जिम्मा पाएको कतारले नेपाललाई एक रंगशाला उपहारमा दिन चाहेको हो । विश्वकपका लागि १२ वटा रंगशाला निर्माण भइरहेका छन् । त्यसमध्ये एक रंगशाला नेपालले आउने

बाबु आमालाई अनसनमा राखेर चार वर्षदेखि गायव नुरप्रसाद समातिए

काठमाडौं, २० साउन / गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसादलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आमाकै आग्रहमा प्रहरीले उनको खोजी गरेको हो । हालै मात्र अनसन तोड्ने क्रममा अधिकारीले मानवअधिकार

द्वन्द्व र भाँडभैलो मच्चाउन चाहनेलाई असफल बनाइने छ : मुख्यमन्त्री राई

भद्रपुर, २० साउन /  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकमा राजनीतिक अस्थिरता सिर्जना गरेर द्वन्द्व मच्चाउन चाहनेहरुलाई असफल बनाइने बताउनुभएको छ । झापाको ऐतिहासिक व्यापारिक केन्द्र धुलाबारीमा आज

चितवनको भरतपुरबाट ५ जुवाडे पक्राउ

अरुणपोष्ट सम्वाददाता चितवन, २० साउन / चितवनको भरतपुर लकुंबाट रगेँहात ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर–लुकं स्थित एक घरभित्र पैसाको बाजी थापी तास खेली रहेको अवस्थामा ५

युनिभर्सल मेडिकल साइन्स कलेज तनावग्रस्त, अस्पतालमा तोडफोड

बुटवल, २० साउन / युनिभर्सल मेडिकल साइन्स कलेज तनावग्रस्त भएको छ । उपचारका क्रममा बीबीएस चौथो सेमेस्टरमा अध्ययनरत महावेद शाहको मृत्यु भएपछि अस्पताल क्षेत्र तनावग्रस्त बनेको हो । जनकपुरका २२

भक्तपुर फेरि डुब्यो, घर बाहिर निस्किनै समस्या

भक्तपुर, २० साउन /  राति परेको भारी वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीका कारण आज मध्यपुरथिमि नगरपालिका–९ राधे राधे क्षेत्रको सिङ्गो बस्ती र भक्तपुर नगरपालिका–१ सल्लाघारी क्षेत्रको नयाँ बस्ती डुबानमा

बङ्गलादेशमा सरकारले काटिदियो मोबाइल इन्टरनेट सेवा

ढाका, २० साउन / बङ्गलादेशमा भइरहेको विद्यार्थीहरुको व्यापक प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि त्यसलाई निस्तेज पार्न आइतबारदेखि सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको अधिकारीहरुले जनाएका छन् । तिव्र गतिको एउटा

भेनेजुएलाका राष्ट्रपतिलाई लक्षित गरी ड्रोन आक्रमण,मुस्किलले जोगिए राष्ट्रपति

काराकास, भेनेजुएला, २० साउन / भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई लक्षित गरि शनिबार ड्रोन आक्रमण भएको छ । सेनाले आयोजना गरेको परेड कार्यक्रममा मन्तव्य व्यक्त गरिरहेको समयमा उहाँलाई लक्षित गर्दै आक्रमण