त्रिवि परीक्षा हल भित्रै हात हालाहाल


0
Shares

त्रिभुवन विश्वविद्यालयमा परिक्षा हल भित्रै झगडा भएको छ । श्क्रबारबाट सुरु भएको स्नातकोत्तत्तर तह दास्रो सेमेस्टर नेपाली विषयको परिक्षा हलमा कुर्सीमा बुसेर परिक्षा दिनुपर्ने भएपछि विद्यार्थी आक्रोशित भएका थिए । असहजरुपमा परिक्षा दिनुपर्ने भएको भन्दै विद्यार्थीले त्यहाँ शिक्षक र विद्यार्थी विच झण्डै हात हालाहालको स्थिति समेत बनेको थियो । परिक्षर्थीले अब आउने परिक्षका दिन आफूहरुलाई परीक्षा दिनाका लागि सहज वातवरण बनाइनुपर्ने भनेकामा त्यहाँका शिक्षकले फर्निचर ब्यावस्थापनमा कुनै पनि परिवर्तन नहुने कक्षा कोठामा जस्ता फर्निचर छन् त्यस्तैमा परिक्ष लिने वताएका छन् । आजको नयाँ पत्रिकामा यो समाचार छापीएको छ ।


प्रतिक्रिया दिनुहोस्