सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि

बेवारिसे शव ४४ बर्षपछि जलाउन थालियो

काठमाडौ‌ /  खत नभएक बेवारिसे शव ४४ बर्षपछि जलाउन थालिएको छ । व्यवस्थापन गर्ने जग्गा अभाव भएपछि फरेन्सिक मेडिसिन विभागले शब जलाउन सुरु गरेको हो । विभागमा फ्रिजमा रहेका ५९

निर्मला बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा संलग्न थप ५ प्रहरी अधिकृत निलम्बन

काठमाडौ‌ भदौ ३१, १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटनाको अनुसन्धानमा संलग्न थप पाँच प्रहरी अधिकारीलाई गृह मन्त्रालयले निलम्बन गरेको छ। घटनावारे छानविन गर्न गठित सहसचिव हरिप्रसाद मैनाली

निर्मला काण्ड सेलाउन नपाउँदै फेरि कञ्चनपुरमै दुई बालिका बलात्कृत

बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानले टुंगो पाएकै छैन । कञ्चनपुरमै बलात्कारको अर्को घटना सार्वजनिक भएको छ । बेल्डाँडी गाउँपालिकाका दुई जना बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका

संविधान दिवस मनाउन समिति गठन

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ३०  भदौ / ताप्लेजुङमा संविधान दिवस २०७५ मनाउनका लागि समिति गठन गरिएको छ । यहि असोज २, ३ र ४ गते तीन दिनसम्म भव्य रुपमा संविधान दिवस

वडाध्यक्षलाई नागरिकता सिफारिस प्रक्रिया सिकाइँदै

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ३० भदौ /  जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले नागरिकता वितरण प्रक्रियामा समस्या नहोस् भन्ने उद्देश्यले नागरिकता सिफारिस प्रक्रियाका न्यूनतम् सर्तका बारेमा वडा तहलाई जानकारी गराएको छ । जिल्लाका

थुनिएको बडिगाड खोला झनै उच्च जोखिम, फुटेमा तल्लो क्षेत्रका यी अघिकांश क्षेत्र बगाउने

बाग्लुङ / बाग्लुङको बडिगाड खोला पहिरोले थुनिएर झण्डै दुई किलोमिटर लामो ताल बनेको छ । शुक्रबार राति साढे ११ बजेदेखि थुनिएको खोला शनिबार बिहान साढे पाँच बजेबाट ओभर फ्लो भएर

नेकपा अध्यक्ष दाहाल चीन प्रस्थान

काठमाडौँ / चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ आज चीनतर्फ प्रस्थान गर्नुभएको छ । चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष

टेक्सासमा प्रकोप घोषणा

हाउसटन, संयुक्त राज्य अमेरिका / संयुक्त राज्य अमेरिकी राज्य टेक्सासमा पनि प्रकोपको घोषणा गरिएको छ । उक्त राज्यमा अविरल वर्षा र यसका कारण व्यापक मात्रामा बाढी आएको छ । यसले

बहुप्राविधिक शिक्षालय खुल्यो

रत्ननगर / दक्षिण चितवनको माडीमा पहिलो बहुप्राविधिक शिक्षालय खुलेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटीइभिटी) ले माडीको हरिनगरमा ‘दिवाकर स्मृति बहु¬प्राविधिक शिक्षालय’ सञ्चालन गरेको हो । प्रवेश

रोकियो सरकारी खर्चमा विदेशी उपचार

काठमाडौं / सरकारी खर्चमा विदेशमा उपचार गर्न जान नपाउने व्यवस्थासहितको जनस्वास्थ्य विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट आएको प्रतिवेदनलाई प्रतिनिधिसभाले पारित गरेको हो । सो

नेपाल प्रहरीको केन्द्रीय अपराध अनुसन्धान ब्युरो बाटो बिराउँदै

काठमाडौ‌ भदौ ३०, / नेपाल प्रहरीको केन्द्रीय अपराध अनुसन्धान ब्युरो ( सिआईबी )  को टोलीले बेलाबेला बाटो बिराउने गरेको छ। सही अनुसन्धानकर्मी नपर्दा सीआईबीको भूमिकाबाट अपराधी उम्काउन चाहनेलाई नै सहयोग

निर्मला हत्या प्रकरणः तीन टोली खटिए पनि अनुसन्धान जहाँको त्यहीँ,

काठमाडौ‌ भदौ ३०. / निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा खटिएको प्रहरी टोली अझै अलमलमै देखिन्छ। तत्कालीन एसपी डिल्ली विष्टसहितका अधिकारीलाई काठमाडौं झिकाएपछि आएका नयाँ एसपी कुबेर कडायतको टोलीले पनि