सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि

नुवाकोटका तीन किशोरी दश दिनदेखि बेपत्ता

काठमाडौ‌ भदौ ३०. / नुवाकोटको तादी गाउँपालिका १ उर्लेनी काल्चेका तीन किशोरी हराएको १० दिन वितिसक्दा पनि परिवारले उनीहरुको खबरसम्म पाउन सकेको छैन। हराउनेमा १८ वर्षीया सम्झना तामाङ, १७ वर्षीया

बलात्कारी विरुद्ध लड्न देशैभरीका छात्रालाई बलात्कारीको आँखा फुटाउने तालिम दिने तयारी

काठमाडौ‌ भदौ ३० / कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि नेपाल प्रहरी संगठनमाथि नै आम नागरिकको विश्वास गुम्दै गएको छ। यो दबाबबीच प्रहरीले भने बलात्कारी विरुद्ध लड्न स्कुले छात्रालाई

कुरिनटारमा सिमली छाँया,लौरी टेकेर आएका बृद्धबृद्धालाई पनि नचाए जीवन शर्माले

हिरालाल गुरुङ चितवन,२९ भदौ । सिमली छाँयामा बसी भरिया लामो सास फेरेको उमेर भैसक्यो असी झन ठूला दुखले घेरेको।  जिवनका सुख दुखका गीत गाउने जीवन शर्मा सबैको मनमा बस्न सफल

ताप्लेजुङको सुरक्षा संयन्त्रद्धारा स्थानीय तहको सुरक्षा संवेदनशीलता प्रति चासो

प्रयास लिम्बू ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङको सुरक्षा संयन्त्रले स्थानीय तहको सुरक्षा संवेदनशीलताप्रति चासो देखाएको छ । सुरक्षा संवेदनशीलताप्रति चासो राख्दै जिल्लास्थित सुरक्षा संयन्त्रले वर्तमान कानुन कार्यान्वयनको क्रममा बाधा

पाथीभरा क्षेत्रमा सार्वजनिक शौचालय निर्माण

प्रयास लिम्बू ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा आउने दर्शनार्थीको सुविधाका लागि पाथीभरा क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । पाथीभराको दर्शनमा जाने र दर्शनपछि फर्कने

दोषी पत्ता नलाग्दा सबैभन्दा बढी म असन्तुष्ट – गृहमन्त्री

काठमाडौँ  /  गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्तको हत्याका दोषी पत्ता नलाग्दा सबैभन्दा बढी असन्तुष्ट आफू रहेको बताउनुभएको छ । निर्मलाका आमा र बुबासहितको प्रतिनिधिमण्डललाई आज गृहमन्त्रालयमा भेट्दै उहाँले भन्नुभयो,

विप्लप नेतृत्व नेकपाको प्रवक्ता प्रकाण्डलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौँ, २९ भदौ /  सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार

निर्मला पन्तको हत्यारा केही समयभित्र पत्ता लाग्छःगृहमन्त्री रामबहादुर थापा बादल

काठमाडौँ, २९ भदौ / गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न अपराधी केही समयभित्र पत्ता लाग्ने बताउनुभएको छ । पन्तको हत्याका विषयमा राष्ट्रियसभाका सदस्यले सरकारको जवाफ माग गरेपछि गृहमन्त्री

भारतमा जारी एकदिवसीय क्रिकेट खेलमा नेपाल भारतसँग पराजित

काठमाडौँ, २९ भदौ / भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा नेपालको यू–१९ टोली भारतको यू–१९ ‘ए’सँग पराजित भएको छ । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको

इटहरी उपमहानगरबारे मोवाइलबाटै संसारभरबाट थाहा पाउन सकिने

अरुणपोष्ट सम्वाददाता सुनसरी २९ भदौ, /  हरित नगर सुनसरीको इटहरी उपमहानगरबारे संसारभरबाट मोवाइलमै थाहा पाउन सकिने भएको छ । चार महिना भित्रमा इटहरी उपमहानगरको डिजिटल प्रोफाइल तयार गरी मोवाइल एप्समार्फत

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न दुई लाख रुख काटिने

काठमाडौँ, २९ भदौ /  सरकारले वातावरणीय रुपमा कम क्षति गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निर्माण गर्न लागिएको सो विमानस्थलको प्रक्रिया अगाडि

लडाकू विमान, क्षेप्यास्त्र खरिद गर्न अमेरिकी स्वीकृति

वासिङ्टन / संयुक्तराज्य अमेरिकाले बिहीबार दक्षिण कोरियालाई बिक्री गर्न लागेको दुई अर्ब ६० करोड डलरमा नयाँ लडाकू विमान र क्षेप्यास्त्र बिक्रीलाई स्वीकृति प्रदान गरेको छ । प्रतिसुरक्षा सहयोग एजेन्सीले एक