सर्वदलीय संयन्त्र गठनबारे सभामुखको ध्यानाकर्षण गर्दै कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि

च्याम्पियन्स लिगमा लियोनल मेस्सीको पुनरागमन

बार्सिलोना /  चोटपछि कम्तीमा तीन साता गुमाउने भनिएपनि सोचे भन्दा अगावै प्रशिक्षणमा फर्किएका मेस्सी  मंगलबार मिलानसँग हुने च्याम्पियन्स लिगको खेलका लागि बार्सिलोना टोलीमा मेस्सीले स्थान पाएका छन्। सेभिल्ला विरुद्धको खेलमा

पर्यटन मन्त्रालयका १०० गन्तव्यको सूचीमा ताप्लेजुङको पाथीभरा, फुङफुङे झरना र तिम्बुङ पोखरी

ताप्लेजुङ / पर्यटन मन्त्रालयका १०० गन्तव्यको सूचीमा ताप्लेजुङको पाथीभरा, फुङफुङे झरना र तिम्बुङ पोखरीलाई पनि प्राथमिकता दिइएको छ  । प्रसिद्ध धार्मिकस्थल पाथीभरा, मिक्वाखोला गाउँपालिकामा रहेको फुङफुङे झरना र ताप्लेजुङ पाँचथर

मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको निधन

काठमाडौं, १८ कातिक / मानवअधिकारकर्मी तथा नागरिक अगुवा पद्मरत्न तुलाधरको ७७ वर्षको उमेरमा आज निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचरका क्रममा तुलाधरको निधन भएको उनका परिवारका सदस्य तथा

सबैका गलामा माला

पोखरा,/ कुनै पनि औपचारिक कार्यक्रममा अतिथिका लागि माला तथा खादा लगाउने प्रचलन सामान्य हो तर  पोखरास्थित एक पर्यटकीय गाउँमा आयोजित कार्यक्रममा उपस्थित सबै पाहुनाको गलामा सयपत्री फूलको माला लगाएर समानताको व्यवहार

हुम्लामा कात्तिक महिनामै हिमपात, तापक्रम माइनसमा

हुम्ला, /   हुम्ला जिल्लामा कात्तिक महिनामै हिमपात सुरू भएको छ । आइतबार बिहानबाट हिमपात सुरू भएको हुम्लामा अहिले तापक्रम माइनसमा झरेको छ । आइतबार सिमकोटको तापक्रम माइनस ६ डिग्रीमा झरेको

टिपर रोक्न गएका स्थानीय प्रहरीबाट कुटिए, प्रदर्शन जारी

गाईघाट / मध्यरातमा प्रहरीले अन्धाधुन्द लाठी चार्ज गरेको भन्दै उदयपुरको कटारी नगरपालिका-४ मरुवाका स्थानीयले प्रदर्शन गरेका छन्। कसमस सिमेन्ट उद्योगका लागि चुनढुंगा बोकेर आएको टिफर शनिबार रोकेको विषयमा विवाद हुँदा

आगलागीबाट तीन जना घाइते

भक्तपुर, /  मध्यपुरथिमि नगरपालिका–७ धुञ्चेपाखामा आज बिहान शुकदेव बडालको घरमा आगोलागी हुँदा तीनजना घाइते भएका छन् । घाइते हुनेमा शुकदेवको श्रीमती ५० वर्षीया हरिमाया, उहाँको भाइ ४५ वर्षीय पदमनाथ र

भारतीय माग्नेहरूबाट पर्यटकलाई सास्ती

पोखरा । पोखरा घुम्न आउने पर्यटकले भारतीय माग्नेका कारण सास्ती बेहोर्नुपरेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ  । माग्नेहरूले पर्यटकलाई दुःख दिने र विदेशमा समेत नकारात्मक सन्देश गएको पर्यटन

बलात्कृत बालिकाको उपचारका क्रममा मृत्यु

काडमाडौं १८ कार्तिक, / नेपालगन्ज स् बाबुबाट यौन दुर्व्यवहार गरिएकी १० वर्षीया बालिकाको उपचार क्रममा मृत्यु भएको छ। कात्तिक १२ गते बेहोस अवस्थामा भेटिएकी बालिकालाई नेपालगन्ज मेडिकल कलेजको आईसीयूमा भर्ना

३७ किलो चरेससहित स्थानीय जनप्रतिनिधी पक्राउ

१८ कात्तिक, रुपन्देही । प्रहरीले ३७ किलो चरेससहित तीन जनालाई बुटवलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना स्थानीय तहका जनप्रतिनिधिसमेत छन् । पक्राउ पर्नेमा बागलुङको निसीखोला गाउँपालिका ९

नेविसङ्घको महाधिवेशन अन्योलमा

काठमाडौँ — नेपाली काङग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२ औँ महाधिवेशन तोकिएको समयमा हुन सकेन । विसं २०७३ साउनमा सम्पन्न नेविसङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले दुई वर्षभित्र १२औँ महाधिवेशन

१० देशका राजदुत सिफारिस हुँदै

कात्तिक १८,  /  सरकरले १० कुटनीतिक नियोगका लागि चाँडै राजदुत सिफारिस गर्ने भएको छ । रिक्त रहेका चर र चाँडै रिक्त हुन लागेका ६ कुटनीतिक नियोगमा कात्तिकभित्रै राजदुतका लागि सिफारिस