काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि
काठमाडौं / नागरिक समाजका अगुवाहरुले कञ्चनपुरकी बालिका निर्मला पन्तको हतयाका सम्बन्धमा गप्रमाण नस्ट री घटना कमजोर बनाउने प्रहरी अधिकारीहरुसँग कडाईका साथ केरकार नहुनु र अनुसन्धान फितालो हुनु गम्भीर त्रुटि भएको बताएका
कात्तिक १८, / प्रदेशसभा २ को सचिवालयले प्रदेश सांसदलाई ल्यापटप दिने भएको छ । १ सय ७ जना सासदलाई सवा लाख रुपैयाँ पर्ने डेल कम्पनीको अत्याधुनिक मोडेलको ल्यापटक उपलध गराउने
कात्र्तिक १८,/ स्पेनिस ला लिगाअन्तर्गत शनिबार भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई ३-२ को कठिनले पराजित गरेको छ । जोर्डी अल्बाकको पासमा बार्सिलोनाका लागि लुइस सुअारेजले खेलको १० अौं मिनेटमा अग्रता
काठमाडौं / भारतका जुनसुकै अन्र्तराष्ट्रिय विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जाने नेपालीले भारतीय अध्यागमनमा अनिवार्य रुपमा नो अब्जेक्सन सर्टिफिकेट एनओसी पेस गर्नुपर्ने भएको छ । नेपाली महिलालाई अवैध रुपमा
काठमाडौं / चालू आर्थिक बर्षको ३ महिनामा मात्र विदेशमा २ सय १६ नेपाली युवाको मृत्यु भएको छ । मृतकका परिवारलाई सरकारले १५ करोड १२ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको
काठमाडौं / राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा र एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेतृत्वको आकांक्षा नत्यागेपछि राप्रपा एकीकरण अन्योलमा परेको छ । तीन
बोर्नमाउथ / प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एएफसी बोर्नमाउथविरुद्ध २–१ कोजित निकालेको छ । १–० ले पछि परेको खेल उल्टाउँदै युनाइटेडले इन्जुरी समयको दोस्रो मिनेटमा ९२ औं मिनेटमा मार्कोस रासफोर्डले
पशुपतिनगर, १७ कात्तिक / पूर्वी पहाडी नाका इलामको पशुपतिनगरको सीमा क्षेत्रमा नेपाली सीमा शसस्त्र बल र भारतीय सीमा सुरक्षा बलको संयुक्त ‘सहायता कक्ष’ स्थापना भएको छ । नेपाली सीमा सुरक्षा
तुलसीपुर, १७ कात्तिक / नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का स्थायी कमिटी सदस्य घनश्याम भुसालले अब समृद्ध नेपाल बनाएर देखाउनुपर्ने बेला आएको बताउनुभएको छ । नेकपा दाङले आज तुलसीपुरमा आयोजना गरेको
काठमाडौँ, १७ कात्तिक / बाह्राँै गोदावरी पुष्प मेलामा आजसम्म रु ५० लाखको कारोवार भएको छ । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी आयोजना गरिएको मेलामा फूल किन्ने तथा अवलोकन गर्नेको भीड
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, १७ कात्तिक / ताप्लेजुङमा प्रहरीले विभिन्न किसिमका अवैध पटका बरामत गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले सदरमुकाम फुङ्लिङ बजारमा आतिसवादी पटका, भुँइचम्पा, झिरझिरेजस्ता पटकाजन्य बिस्फोटक पदार्थ
प्रयास लिम्बू ताप्लेजुङ, कात्तिक १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नीतिगत व्यवस्थाकै कारण अहिले पनि देशको अस्थिरता कायमै रहेको बताउनुभयो । देशको असफलता अर्थात अस्थिरता कायम रहनु