निर्मला हत्या सम्बन्धमा प्रमाण नस्ट, घटना कमजोर प्रकाशित मिति : 4 November, 2018 7:38 am काठमाडौं / नागरिक समाजका अगुवाहरुले कञ्चनपुरकी बालिका निर्मला पन्तको हतयाका सम्बन्धमा गप्रमाण नस्ट री घटना कमजोर बनाउने प्रहरी अधिकारीहरुसँग कडाईका साथ केरकार नहुनु र अनुसन्धान फितालो हुनु गम्भीर त्रुटि भएको बताएका छन् । राष्ट्रिय मानवअधिकार प्रतिष्ठान र शान्ति र विकासका लागि नागरिक समाजद्धारा राजधानीमा आयोजित यौनजन्य हिंसा, अनुसन्धान, र न्याय, विषयक अन्रक्रियामा सम्बोधन गर्दै नागरिक अगुवा डा. सुन्दरमणि दिक्षितले निर्मला हत्या प्रकरणमा डिएनए परीक्षणमा समेत लापरबाही भएको गुनासो गरे । । उनले घटनाका सम्बन्धमा सरकार संवेदनशिल नभएको आरोप लगाए । कार्यक्रमम संविधानविद् काशीराज दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए । आजको नागरिक दैनिकमा समाचार छपिएको छ ।