लिबाङ पाङ्पत सयङले एक करोडको शैक्षिक अक्षयकोष स्थापना गर्दै

काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले शिक्षामा पहुँच विस्तार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गर्ने भएको छ। सयङले आगामी २०८३ साल असोज १७ गते शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गर्न लागेको “शैक्षिक अक्षयकोष घोषणा, वेबसाइट

प्रहरीलाई १ हजार घूस दिने पक्राउ

काठमाडौँ /  काठमाडौं महानगरपालिका–१० स्थित बुद्धनगरचोकमा सवारीसाधन जाँच गर्ने क्रममा घूस दिने बा २ ख ८१२९ नम्बरको मिनिट्रक चालक जितबहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । चालकले मिनिट्रको कागजपत्र

मलाई सांसद् बन्न पार्टीबाटै रोकिएको हो’

काठमाडौं /  नेकपा नेता वामदेव गौतमको संसद्को मार्ग तत्काल बन्द भए पनि सक्रिय भूमिकाका लागि गौतमको प्रयास जारी छ । राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफूलाई दिन

निर्मला पन्तको बलात्कारपछि हत्या प्राकारण, गाउँले पनि शंकाको घेरामा, चारजनाको डिएनए रिपोर्ट आयो

कञ्चनपुर /  निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै अनुसन्धान सुरु गरेको छ । न्याय माग्दै निर्मलाका बुबा यज्ञराज जिल्ला

चन्द्रमापछि कृत्रिम सूर्य बनाउँदै चीन

कार्तिक / गत महिना कृत्रिम चन्द्रमा बनाउने घोषणा गरेको चीनले त्यसको केहि समयमै कृत्रिम सूर्य बनाइरहेको खुलासा गरेको छ। विज्ञानको क्षेत्रमा अन्य मूलुकलाई पछिपार्न चीनले बारम्बार नयाँ प्रविधिको विकास गरिरहेको

राष्ट्र बैंकको पुननिर्माणः पप्पु कन्स्ट्रक्सन जाडिँदा योजना अलपत्र

काठमाडौं /  ठेकेदार टुंगो नलाग्दा नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन पुननिर्माण योजना रोकिएको छ ।  प्राप्त बोलपत्रमध्ये सबभन्दा कम रकम कबुल्ने पप्पु कन्स्ट्रक्सन प्रालि विवादमा तानिएपछि थप निर्णय हुन

चीनद्वारा कर्णाली द्रुतमार्ग सर्भे, हवाई सेवामा सघाउने

काठमाडौँ / चीनले हिल्सा–जमुनाह द्रुतमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन थलको छ । चिनियाँ सीमा छुने हुम्लाको हिल्सा र भारतीय सीमावर्ती क्षेत्र बाँकेको जमुनाह जोड्ने ५३० किमि सडक बनाउन चाइना रेलवे

मेगा बैंकको खुद मुनाफा रु ४० करोड ४५ लाख

काठमाडौँ /  मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा रु ४० करोडभन्दा बढी भएको छ । आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासिक अवधिका लागि प्रकाशित वित्तीय विवरणअनुसार बैंकको खुद मुनाफा रु

मधुमेह दिवसमा पदयात्रा र वक्तृत्वकला

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, कात्तिक २८ गते । ताप्लेजुङमा मधुमेह नियन्त्रण गर्न विभिन्न उपाय अपनाउन आग्रह गर्दै विश्व मधुमेह दिवस मनाइएको छ । बुधबार जनता माध्यमिक विद्यालय फुङ्लिङ–९ हाङ्देवाको आयोजना तथा

ताप्लेजुङमा अलैँची प्रवद्र्धनसम्बन्धी आचारसंहिता पारित

प्रयास लिम्बू ताप्लेजुङ, कात्तिक २८ गते । ताप्लेजुङमा अलैँचीको मूल्य साङ्लोमा एकरुपता ल्याउन, प्रवद्र्धन गर्न तथा यसका पात्रहरुमा जिम्मेवारपूर्ण व्यावसायिक कला सृजना गर्न तयार पारिएको अलैँची आचारसंहिता प्रयोगमा ल्याउन बाटो

ताप्लेजुङमा खुकुरी प्रहारवाट घाइतेको काठमाण्डौंमा उपचार हुदै, स्वास्थ्य सुधार उन्मुख

ताप्लेजुङ / ताप्लेजुङ सदरमुकाम फुङलिङ नगरपालिका ३ मा मंगलवार विहान भएको खुकुरी प्रहारवाट घाइतेहरुको काठमाण्डौमा उपचार भइरहेको छ । मंगलवार हेलिकप्टर चार्टर गरेर लगिएका चारजनाको टिचिङ अस्पतलामा उपचार भइरहेको परिवारले

ठमेलको बिभिन्न डान्सबारबाट ३५ बालबालिकाको उद्धार

काठमाडौँ, २८ कात्तिक / महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार गरेको छ । महानगरीय प्रहरी परिसर टेकुको सक्रियतामा एक हप्तासम्म चलाइएको ‘बालबालिकाको उद्धार

उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई छठ समापन

काठमाडौँ, २८ कात्तिक / आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई चार दिन लामो छठ पर्वलाई समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन मङ्गलबार अस्ताउँदो