काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि
सोलुखुम्बु / खुम्बु क्षेत्रको भ्रमणमा रहनुभएका एक विदेशी पर्यटकको आज खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ वर्षीय जापानी नागरिक हिरो युकी योसीजा रहेको सोलुखुम्बुका प्रहरी
काठमाडौँ, २७ कात्तिक / प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयको कामको प्रगति विवरण अनलाइनमार्फत अनुगमन गरिरहनु भएको छ । उहाँले आफ्नै कार्यालयमा बसेर मन्त्रालयका काम कारवाहीबारे नियमित अनुगमन गरिरहनुभएको प्रधानमन्त्री
हुम्ला, २७ कात्तिक / हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सिमिकोट पुग्नुभएको छ । हुम्लाको उत्तरी चीनको तिब्बतको ताक्लाकोट
विदुर, २७ कात्तिक / हिरासत भन्नासाथ मानिसले पीडा, यातना, दुःख, कष्टलगायतका क्रियाकलाप हुने एक अखडा नै हो भन्ने खालको आम नागरिकले सम्झिरहेका हुन्छन् । हिरासतभित्र अँध्यारो, डरलाग्दो कालो कोठा हुन्छ
नेपित, २७ कात्तिक / एम्नेस्टी इन्टरनेशनलले म्यानमारकी नेतृ (स्टेट काउन्सिलर) आङ सान सुकीलाई दिइएको एउटा सर्वोच्च सम्मान फिर्ता लिएको जनाएको छ । गत वर्षदेखि घर छोडेर भाग्न बाध्य भएका लाखौँ
काठमाडौं,कार्तिक। किरात राई संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘सायाबुङ्ग’लाई युनिर्भसल सर्टिफिकेट प्राप्त भएको छ । नेपाल सरकार केन्द्रिय चलचित्र जांचपास समितिले नेपाली कथानक चलचित्र ‘सायाबुङ्ग’लाई गत मङ्गलवार युनिर्भसल सर्टिफिकेट प्रदान
प्रयास लिम्बू ताप्लेजुङ, २७ कात्तिक / ताप्लेजुङमा खुकुरी प्रहारबाट एकै परिवारका चारजना गम्भीर घाइते भएका छन् । जिल्लाको फुङ्लिङ नगरपालिका–३ ढाँडधारा बस्ने गणेश मगरका छोरा विवश, छोरी रेनुका र दुईजना
दाङ / पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–१ पाखापानीमा गए राति लु२१प ५३४८ नं को मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् । जिल्ला
बेझाड / युवापुस्ताले चासो नदिँदा परम्परागत रूपमा चलनचल्तिमा आएको पञ्चेबाजा बजाउने प्रचलन लोप हँुदै गएको छ । विवाह–ब्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा रामपुर क्षेत्रमा अहिले लोपोन्मुख अवस्थामा छ ।
बाजुरा / जिल्लाका अधिकांश युवा दशैँ तिहार सकेर मजदुरी गर्न भारत जान थालेका छन् । चाडपर्व सकिएपछि कामको खोजीमा भारतका विभिन्न शहर जानेको लर्को लाग्ने गरेको छ । खेतबारीको उब्जनीले
गाईघाट / उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले खड्काको हत्यामा संलग्न भएको आशङ्कामा नविक
दमक / कारको ठक्करबाट झापाको दमकमा आज एक पैदलयात्री महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाका अनुसार पूर्वपश्चिम राजमार्गको दमक नगरपालिका–४ सडकखण्डमा कारले