काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले शिक्षामा पहुँच विस्तार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गर्ने भएको छ। सयङले आगामी २०८३ साल असोज १७ गते शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गर्न लागेको “शैक्षिक अक्षयकोष घोषणा, वेबसाइट
सरकारले घोषणा गरेको आमा सुरक्षा कार्यक्रममलाई थप प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गरिएको पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुँवरले जानकारी दिनुभयो । सो कार्यक्रमअन्तर्गत सुत्केरी भएका महिलाले उपप्रमुखको तर्फबाट पोषण तथा
काठमाडौं / काठमाडौंको पर्यटकीय केन्द्र ठमेलमा करिब ५ अर्ब रुपैयाँ खर्चिएर ‘छायाँदेवी तयार भएको छायाँ सेन्टरको औपचारिक उद्घाटन आगामी मंगलबार विशेष समारोहका बीच पर्यटनमन्त्री रविन्द्र अधिकारीले गर्दैछन् । यसलाई ‘ठमेलभित्रको
मन्त्रालयले एकपटक विदेशबाट आएकाको हकमा सातवटै प्रदेश मातहतको श्रम कार्यालयबाटै पुनःश्रम स्वीकृति दिने निर्णय गरेको थियो । मन्त्रालयको निर्णयबमोजिम पुुस १५ देखि सेवा शुरु हुनुपर्नेमा प्रदेश–२ को श्रम कार्यालयमा तयारी
बाँके, ९ पुस बर्दियाको ३६ किलोमिटर हुलाकी सडकमा धूलो र हिलोबाट लामो समयदेखि प्रताडित हुँदै आएका बर्दियावासी अहिले कालोपत्र गर्न लोकामा खुशी भएका छन् । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत पर्ने बर्दियाको
प्रदेश सरकारले आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ। गाउँपालिकाको वडा नम्बर १ खाडान्यौपाने वडामा आगलागीबाट पूर्णरुपमा घर जलेपछि प्रदेश सरकारको मुख्यमन्त्रीस्तरीय बैठक बसी रात उपलब्ध गराउने निर्णय
चितवन, ९ पुस / आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि प्रदेशस्तरीय खेलकूदमा सहभागी हुन जिल्लाबाट १९९ जना खेलाडी छनोट गरिएको छ । छनोट भएका खेलाडीमध्ये ११९ जना पुरुष तथा ८० महिला
तेह्रथुम, ९ पुस / तेह्रथुमको आठराई गाउँपालिकाका सुख्खाग्रस्त क्षेत्रका खडेरीपीडित किसानलाई राहत रकम वितरण गरिएको छ । प्रदेश सरकारको रु २४ लाख ३० हजार र गाउँपालिकाको रु १० लाख ४०
टीकापुर / कैलालीको दक्षिणी सीमावर्ती भजनी नगरपालिका कुसुमघाटमा भारतीय पक्षले सीमा मिचेको छ । भारतीय पक्षले सीमा स्तम्भ नेपालतर्फ सारेर नेपालीको खेतीयोग्य जमिन कब्जा गरेको हो । स्थानीयका अनुसार सय
ताप्लेजुङ /ताप्लेजुङबाट नेपाल–चीन जोड्ने पूर्वोत्तर ताप्लेजुङ र तिब्बतबीचको निर्माणाधीन सडकको काम सरकारी बेवास्ताकै कारण अलपत्र परेको छ। ताप्लेजुङ सदरमुकाम फुङलिङबाट चीनको तिब्बत (टिपताला नाका) जोड्ने एक सय १२ किलोमिटर सडकको
काठमाडौँ / प्रहरी प्रमाणभन्दा बयानमुखी बन्दा १ सय ५० दिन बित्दासमेत निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेको पहिचान गर्न असफल छ । घटनामा संलग्न भएको आरोपमा पछिल्लोपटक पक्राउ गरिएका दुई किशोरका
काठमाडौँ / प्रहरी रिपोर्ट भन्छ, ‘देशभर आठ सय ५० कार्यालयमा शौचालय छैन ।’ शौचालय अभावमा लोटा लिएर पाखापाखा दगुर्न बाध्य राष्ट्रसेवक प्रहरीका मुखिया सर्वेन्द्र खनालले भने सवा दुई करोडको टोयोटा
काठमाडौं,८ पुष । क्यान्सरका बिरामीलाई मध्यनजर गर्दै धैर्य क्यान्सर फाउन्डेसनले चक्रपथमा ‘पियर सर्पोट प्रोग्राम फर क्यान्सर’ कार्यक्रमको आयोजना गरेको छ । फाउन्डेसनले शनिबार आयोजना गरेको कार्यक्रममा क्यान्सरका बिरामी तथा आफन्तहरु