लिबाङ पाङ्पत सयङले एक करोडको शैक्षिक अक्षयकोष स्थापना गर्दै

काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले शिक्षामा पहुँच विस्तार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गर्ने भएको छ। सयङले आगामी २०८३ साल असोज १७ गते शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गर्न लागेको “शैक्षिक अक्षयकोष घोषणा, वेबसाइट

मलेसिया पनि चासोक तङनाम मनाइयो

याक्थुङहरुको महान चाड चासोक तङ्नाम मलेसियामा भव्यताका साथ सम्पन्न भएको छ । मलेसियामा युमा साम्यो महासभा गठन भएपछी पहिलो पटक याक्थुङहरुको महान चाँड मनाउने बन्दोबस्त मिलाएको थियो । मलेसियाको राजधानी

लोप हँुदै पञ्चेबाजा

भोजपुर, १० पुस / बजारमा आधुनिक बाजाको आगमनसँगै पराम्परागतरूपमा बजाइने मौलिक लोक संस्कार र संस्कृत बोकेको पञ्चेबाजा बजाउने चलन हट्दै गएको छ । विवाह तथा विभिन्न समारोहमा बजाइने पञ्चेबाजा पछिल्लो

सुनामीबाट मुत्यु हुनेको सङ्ख्या चार सय २८ पुग्यो, हजारौं विस्थापित

कारिता, इन्डोनेसिया, १० पुस / इन्डोनेसियामा गत शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४२८ पुगेको छ । यस प्रकोपमा एक हजार २१ जना घाइते

गुर्जामा पर्यटकको चहलपहल

म्याग्दी, १० पुस / चुरेन र गुर्जा हिमालको फेदीमा अवस्थित अल्पसङ्ख्यक छन्त्याल समुदायको बाहुल्य बसोवास रहेको धौलागिरि गाउँपालिका–१ गुर्जा गाउँमा पर्यटकको चहलपहल बढेको छ । प्राकृतिक सौन्दर्य, छन्त्याल संस्कृति र

कमरी, बोक्सी र छाउपडी प्रथाविरुद्ध लड्न आग्रह

सुर्खेत, १० पुस / कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पत्रकारले मर्यादा र अनुशासनमा बसी कलम चलाउनुपर्नेमा जोड दिनुभएको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको

आलेख ः सङ्कटमा बोटे जातिको पेशा

दमौली, १० पुस / तनहुँको व्यास नगरपालिका–१० बोटेटारका स्थानीय बोटे जातिको पेशा सङ्कटमा पर्दै गएको छ । नदीको पानीलाई जीविकोपार्जनको प्रमुख माध्यमका रूपमा प्रयोग गर्दै आएका बोटे जाति अहिले पेशा

पेट्रोल पम्पमाथि कारबाही

हेटौँडा, १० पुस / पेट्रोलियम पदार्थको बिक्री वितरणमा एवं परिमाणमा अनियमितता गर्ने तीन पेट्रोल पम्पलाई कारबाही गरिएको छ । वीरगञ्जस्थित गुणस्तर तथा नापतौल अञ्चल कार्यालयले गरेको छड्के जाँचमा उपकरण बिगारेर

काठमाडौँको तापक्रम दुई डिग्रीमा झर्यो अझै चिसो बढ्ने

काठमाडौँ, १० पुस / राजधानी काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज

स्वर्ण पदक जितेका पहिलो नेपाली महेश्वर भोलि नेपाल आइपुग्ने

काठमाडौं / थाइल्याण्डको चाङमईमा सम्पन्न १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा पुरुष ७५ केजीमा स्वर्ण जितेका महेश्वर भोलि मंगलबार नेपाल फर्कन लागेका हुन् । महेश्वर विश्वस्तरमा स्वर्ण

पुनःओरालो शेयर बजार आज

काठमाडौँ, पुस /आइतबार उच्च बिन्दुले बढेको शेयर बजार आज भने छ दशमलव ४५ अङ्कले घटेको छ । स्टकका अनुसार आज कूल १६८ कम्पनीको २२ लाख ७६ हजार १७५ कित्ता रु

डिस होमद्वारा इन्टरनेट सेवा प्रदान गर्ने तयारी

ललितपुर, पुुस / नेपालको एकमात्र स्याटेलाइट प्रविधिमा आधारित डिटिएच, डिस होम नेपाल कम्पनीले इन्टरनेट सेवा पनि प्रदान गर्ने तयारी गरिरहेको जनाएको छ । डिटिएच टेलिभिजन च्यानल हेर्न सजिलो बनाउने आधुनिक

अपरिचित व्यक्तिको कुटाइबाट वृद्धको मृत्यु

बैतडी, ९ पुस / अपरिचित व्यक्तिको कुटाइबाट गए राति बैतडीमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् गए राति १ बजे अपरिचित व्यक्ति घरमा प्रवेश गरी