लिबाङ पाङ्पत सयङले एक करोडको शैक्षिक अक्षयकोष स्थापना गर्दै

काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले शिक्षामा पहुँच विस्तार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गर्ने भएको छ। सयङले आगामी २०८३ साल असोज १७ गते शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गर्न लागेको “शैक्षिक अक्षयकोष घोषणा, वेबसाइट

मानवीय गतिविधिका कारण १० लाख प्रजाति लोप हुने खतरा

संयुक्त राष्ट्रसङ्घको एउटा अध्ययन प्रतिवेदनले जमिन, समुद्र तथा आकाशमा मानवीय गतिविधिको नराम्रो असर परेको देखाएको छ। दश लाख जनावर तथा बोटबिरुवाका प्रजाति लोप हुने खतरामा छन्। राष्ट्रसङ्घको प्रतिवेदनका अनुसार यसअघि

कडा कदम चालेरै भएपनि काठमाडौंमा मेलम्चीको पानी ल्याईन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब कडा कदम चालेरै भएपनि मेलम्चीको पानी काठमाडौं ल्याई छाड्ने बताउनुभएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको प्रथम अधिवेशन

नेकपाले पोलिटब्युरोमा १४७ सदस्यीय टुंगो लगायो, पूर्व एमाले र माओवादीबाट को को परे ?

काठमाडौं २७ वैशाख, / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पोलिटब्युरो कमिटीको टुंगो लगाएको छ । पोलिटब्युरोमा तत्कालीन एमाले र माओवादीको कोटामा परेका १४७ जना सदस्यहरुको नाम टुंगो लगाएको हो ।

महिलालाई पानीको व्यवसायमा उद्यमी बनाउन महत्वपूर्ण समझदारी

काठमाडौं । स्वच्छ पिउने पानीको उद्योग सञ्चालन गरी महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले दक्षिण एसियाली महिला विकास मञ्च, राष्ट्रिय वाणिज्य बैंक र भारतको टाटा कम्पनीबीच समझदारी भएको छ । खानेपानी मन्त्री

सुहाङ लिम्बू र मेलिना राई एक अर्काको मायामा डुब्दै ( तिम्रो मुस्कान ) भिडियो सहित

काठमाडौं, बैशाख / पछिल्लो समय नेपाली गीत संगीत क्षेत्रमा चर्चाको शिखर चुम्दै गरेका गायक तथा संगीतकार सुहाङ लिम्बू अहिलेकी एकदमै ब्यस्त गायिका मेलिना राई र गायक सङ्गितकार सुहाङ लिम्बू एक

नेपालकै सर्वाधिक जेष्ठ नागरिक ११७ वर्षिय बाटुली सम्मानित

काठमाडौं ,बैशाख । नेपाल निजामति कर्मचारि संगठन, केन्द्रीय समितिले नेपालकै सर्वाधिक जेष्ठ नागरिक बाटुली लामिछानेलाई सम्मान गरेको छ । संगठनले यस वर्षको मातातिर्थ औंशिको दिन पारेर अभिनन्दन पत्र सहित दोसल्ला

च्याम्पियन्स लिग : आज लिभरपुल र बार्सिलोना भिडदै

काठमाडौं, / युरोपियन च्याम्पियनस लिग फुटबलमा सेमिफाइनलअन्तर्गत आज इंग्लिस टोली लिभरपुल र स्पेनिस बार्सिलोना भिडदै छन् । लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुने यो खेल नेपाली समयअनुसार आज राति ठीक १२ः४५

ब्रेन एनोरिज्म पिडित दल बहादुर विकलाई इजरायलबाट ७० हजार सहयोग

काठमाडौ २१, बैशाख / ब्रेन एनोरिज्म र्यापचर नामक रोगले पिडित दल बहादुर विश्वकर्मालाई इजरायलबाट ७० हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । विर अस्पतालको सघन उपचार केन्द्रमा उपचाररत विश्वकर्माको

विष र करेन्टले चितवनका चेपाङ मर्कामा

चितवन,/ कुनै बेला आफ्नै घर अगाडि रहेको रिग्दीखोलामा माछा मारेरै जीविका चलाउँदै आउनुभएका चितवनको इच्छाकामना गाउँपालिका–२ का मनबहादुर चेपाङको आज भोलि घरमा बास छैन । घरपरिवार पाल्नकै लागि मजदूरी गर्न

ताप्लेजुङका पहिरो पिडितलाई चार वर्षपछि राहत,४२ जनाले ज्यान गुमाएको थियो,

ताप्लेजुङ / ताप्लेजुङको पश्चिमी क्षेत्रमा आएको पहिरोमा परी ज्यान गुमाएका सदस्यका आफन्तले पाउने थप रकम लैजान जिल्ला प्रशासन कार्यालयले सार्वजनिक आवहन गरेको छ । २०७२ साल जेष्ठ २७ गते ताप्लेजुङ

बार्सिलोनाको लिभरपुलमाथि शानदार जित ,मेस्सीको २ गोल

एजेन्सी / च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा स्पेनिस क्लब बार्सिलोनाले घरेलु मैदानमा इन्ग्लिश क्लब लिभरपुललाई ३-० गोलले पराजित गरेको छ । क्याम्प नाउमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल

अन्तराष्ट्रिय श्रमिक दिवसमा नेकपा ताप्लेजुङको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

काठमाडौं / ताप्लेजुङ नेकपाले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट र अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुफ को संयुक्त आयोजनामा