लिबाङ पाङ्पत सयङले एक करोडको शैक्षिक अक्षयकोष स्थापना गर्दै

काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले शिक्षामा पहुँच विस्तार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गर्ने भएको छ। सयङले आगामी २०८३ साल असोज १७ गते शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गर्न लागेको “शैक्षिक अक्षयकोष घोषणा, वेबसाइट

ताप्लेजुङ अस्पतालमा बिरामीको चाप

प्रयास लिम्बू ताप्लेजुङ साउन २१ / ताप्लेजुङमा केही दिनयता बिरामीको चाप अत्यधिक बढेको छ । अस्पताल स्रोतका अनुसार साउन महिनाको पहिलो सातापछि बिरामीको चाप ह्वात्तै बढेको हो । जिल्ला अस्पतालको

खाल्डोमा मोटरसाइकल खस्दा एकको मृत्यु

धनुषा साउन २१ / धनुषाको कनकपट्टिमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१७ कनकपट्टिस्थित अविरल वर्षातले आएको बाढीले बनाएको खाल्डोमा खसेर शहिदनगर नगरपालिका वडा नम्बर

जम्मू कश्मिरका पूर्वमूख्यमन्त्रीहरू पक्राउ

भारत सरकारले जम्मूकश्मिरमा भारतीय संविधान लागू गरेपछि त्यसको विरोधमा उत्रिएका तीन जना पूर्वमुख्यमन्त्रीहरु महबूबा मुफ्ती, उमर अब्दुल्लाह, सज्जाद लोन लगायतका नेतालाई पक्राउ गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। लद्दाखलाई अलग

सर्पको टोकाइबाट एक बालकको मृत्यु

कपिलवस्तु साउन २१ / कपिलवस्तु शिवराज नगरपालिकामा सर्पको टोकाइबाट एक बालको मृत्यु भएको छ। वडा नम्बर ३, चनईका सात वर्षीय मनोज कोहारको सर्पको टोकाईबाट मृत्यु भएको हो। सोमबार राति सर्पले

कस्मिरवासीलाई सधैंका लागि ब्युझाइदिए

जम्मु कस्मिर भारतको एकमात्र यस्तो राज्य हो, जसले राष्ट्रिय झन्डासँगै आफ्नो झन्डा पनि राख्न सक्थ्यो। उसको आफ्नै संविधान पनि थियो। आफ्नै संविधान र झन्डा भएको जम्मु कस्मिर सात दशकअघि एउटा

रवि लामिछानेको पूर्व सहकर्मी सालिकराम होटेलमा झुण्डिएको अवस्थामा फेला

चितवन, साउन २१ / पत्रकार सालिकराम पुडासैनी चितवनमा मृत अवस्थामा फेला परेका छन् । चितवनको पोखरा जाने बसपार्कस्थित कंगारु होटेलमा झुण्डिएको अवस्थामा मृत फेला परेको एसपी दान मल्लले जानकारी दिएका

नक्कली उडे अमेरिका,सक्कली यतै : भुटानी शरणार्थीका कथा

काठमाडौं २१, राष्ट्रसंघीय शरणार्थी आयोगमार्फत तेस्रो देशमा बसोबासका लागि सबै कागजी प्रक्रिया पूरा गरिन्जेल परिवारका अन्तरे छोरा मोतीलाल थापा (राज) लहरै पंक्तिमा उभिएका थिए । तर उड्ने बेला यी अन्तरेका

१५ किलो चाँदीसहित एक भारतीय पक्राउ

अरुणपोष्ट संवाददाता काठमाडौं २१ श्रावण / महोत्तरी जिल्लाको मठिहानीस्थित सशस्त्र प्रहरीले तस्करी गर्न लागिएको १५ किलो चाँदीसहित धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का ३२ वर्षीय वीरेन्द्र महतोलाई पक्राउ गरेको छ ।

कञ्चनपुरमा विकास निर्माणका आयोजनाहरुलाई द्रुत गतिले अघि बढाउन माग

काठमाडौं । कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नं। १ को विकास निर्माणका आयोजनाहरुलाई तीव्रता दिन माग गर्दै खानेपानी मन्त्री बिना मगरको नेतृत्वमा गएको स्थानीय जनप्रतिनिधिहरु सहितको टोलीले विभिन्न केन्द्रीय मन्त्रीहरुसँग सोमबार

ताप्लेजुङ समाजले दियो पर्यटन मन्त्री योगेश भट्टराईलाई शुभकामना तथा बधाई (भिडियो सहित)

काठमाडौं २०, श्रावण / ताप्लेजुङ समाज नेपालले नवनियुत्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईलाई शुभकामना तथा बधाई दिएको छ । ताप्लेजुङ समाज नेपालको जम्बो टोली सोमबार मन्त्रालयमै पुगेर मन्त्री

सरकारले आफ्ना विरुद्ध भ्रम छर्ने काम गरेको प्रति आपत्ति : राजेन्द्र महतो

अरुण पोष्ट संवाददाता काठमाडौं साउन २० / राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले आफ्ना विरुद्ध भ्रम छर्ने काम गरेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा

आकाशमै यात्रु बेहोस भए

काठमाडौं साउन २० / बुद्ध एयरको एटीआर विमान नेपालगन्जबाट काठमाडौँतिर उडिरहेको बेला । नारायणीदेखि उत्तरपश्चिमको पहाडमाथि आकाशमा पुग्दा विमान १५ हजार ५ सय फिट उचाइमा रहेको थियो । जहाजभित्र एयरहोस्टेस