लिबाङ पाङ्पत सयङले एक करोडको शैक्षिक अक्षयकोष स्थापना गर्दै

काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले शिक्षामा पहुँच विस्तार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गर्ने भएको छ। सयङले आगामी २०८३ साल असोज १७ गते शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गर्न लागेको “शैक्षिक अक्षयकोष घोषणा, वेबसाइट

बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ

दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ । शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही

जम्मु कश्मीरको एक तस्विर भाइरल

काठमाडौं साउन २५ / भारतीय जनता पार्टी भाजपा नेतृत्वको सरकारले जम्मू(कश्मीरको विशेषाधिकार खारेज गर्न त्यससँग सम्बन्धीत संविधानको अनुच्छेद ३७० खारेज गरेपछि त्यसलाई लिएर तनाव सुरु भएको छ। छिमेकी मुलुक पाकिस्तानले

काठमाडौंमा २५औं विश्व आदिवासी दिवस भब्यताकासाथ मनाउदै (फोटो सहित)

अरुण पोष्ट काठमाडौं साउन २४ / नेपाल आदिवासी जनजातिहरुले दुई दशकदेखि एकीकृत रुपमा मनाउँदै आएको २५औं विश्व आदिवासी दिवस मनाउदै छन् आदिवासी आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामको नेतृत्वमा काठमाडौंको

भारत र पाकिस्तान तनाव रेल सेवा बन्द

जम्मु–कश्मीरको विशेष अधिकार खारेजीको निर्णयपछि देखिएको भारत–पाकिस्तान सम्बन्ध थप चर्केको छ । भारतको उक्त कदमको विरोधमा पाकिस्तानले विहीबार लाहोर–नयँदिल्ली रेल सेवा बन्द गरिदिएको छ ।पाकिस्तानका रेलमन्त्री शेख रसिदले पत्रकार सम्मेलन

सार्वजनिक यातायातमा गाडीभाडा नतिरे ५ हजार जरिवाना

काठमाडौं साउन २४ / सार्वजनिक यातायातमा भाडा नतिर्नेलाई १ हजारदेखि ५ हजारसम्म जरिवाना गर्न सकने प्रावधानसहित सरकारले ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राधिकरण’ विधेयक संसद्मा दर्ता गरेको छ । प्रमुख कार्यकारी

भारतीय फिल्म प्रतिबन्ध पाकिस्तानमा

पाकिस्तानले भारतीय फिल्ममाथि प्रतिवन्ध लगाउने घोषणा गरेको छ । सूचना तथा प्रसारणका लागि प्रधानमन्त्रीका विशेष सहायक डा। फिरदोस आशिक अवानले विज्ञप्ति जारी गर्दै पाकिस्तानमा कुनै पनि फिल्म प्रसारण नगर्न आग्रह

छोरी जन्मेपछि श्रीमतीलाई छोडेर भागे श्रीमान्

जुम्ला साउन २४ / छोराछोरीप्रतिको विभेद अहिलेसम्म पनि कम भएको छैन । यस्तै एक घटना जुम्लामा एक बुवाले गरेका छन् । बुधबार जुम्ला पातारासी गाउँपालिका तल्फिगाउँका ३५ वर्षीय पुतली महताराले

मोटरसाइकलबाट सेवा दिंदै आएको पठाओले आजदेखि ट्याक्सी सेवा सुरू गर्ने

काठमाडौं २४, साउन मोटरसाइकलबाट सेवा दिंदै आएको पठाओले आजदेखि ट्याक्सी सेवा सुरू गर्ने भएको छ। हालसम्म १ सय ५० ट्याक्सीले पठाओमा आवद्ध हुन निवेदन दिइसकेका छन्। ट्याक्सी सेवाको लागि १

२३ गोल सम्म एउटै खेलमा बायर्नको

प्रिसिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिखले एउटै खेलमा २३ गोल गरेको छ । बिहिबार राति भएको खेलमा बायर्नले जर्मनकै तल्लो श्रेणीको क्लब रोताक एगर्नलाई २३–० गोलले हरायो ।

नौ लाख घुससहित सडक डिभिजन प्रमुख पक्राउ

कास्कि साउन २३ / सडक डिभिजनल कार्यालय पोखराका प्रमुख नौ लाख रूपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराको टिमले बिहीबार साँझ साढे ७ बजे ईन्जिनियर हरि पोखरेललाई

नेपाल प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमूना संगठनको रुपमा स्थापित गरिने :सर्वेन्द्र खनाल

काठमाडौं साउन २४ / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमूना संगठनको रुपमा स्थापित गर्न लागीपरेको बताउनुभएको छ । नेपाल पूर्व प्रहरी संगठनका पदाधिकारीहरुसँग बिहीबार प्रहरी प्रधान

भारतले कस्मिरबारे नेपाललाई जानकारी गरायो

काठमाडौं साउन २४ / काठमाडौमा भारतीय राजदूत मन्जिवसिंह पुरीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेटेर जानकारी गराएका हुन् भने दिल्लीमा नेपाली राजदूतलाई मन्त्रालय बोलाएर परराष्ट्र सचिवले जानकारी गराएका हुन्। ‘उहाँहरूले दिल्ली