लिबाङ पाङ्पत सयङले एक करोडको शैक्षिक अक्षयकोष स्थापना गर्दै

काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले शिक्षामा पहुँच विस्तार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गर्ने भएको छ। सयङले आगामी २०८३ साल असोज १७ गते शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गर्न लागेको “शैक्षिक अक्षयकोष घोषणा, वेबसाइट

लोकसेवा विरुद्ध बालुवाटारमा विरोध प्रदर्शन

काठमाडौ साउन २८ / संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले विज्ञापन आव्हान गरेको भन्दै उनीहरुले मंगलबार दिउँसो प्रधानमन्त्रीको निवास बालुवाटार क्षेत्रमा प्रर्दशन भएको छ ।

अधिकांश म्यानपावर हरु बन्द हुने अवस्थामा

अरुण पोष्ट संवाददाता काठमाडौं साउन २८ / नेपल सरकारले मलेसियालगायतका विभिन्न गन्तव्य मुलुकमा कामदार पठाउन रोक लगाएपछि अधिकांश म्यानपावर बन्द हुने अवस्थामा पुगेका छन् । मुलुकमा हाल सञ्चालनमा रहेका १

अन्तत: पाए सन्दीपले अमेरिकाको भिसा

अरुण पोष्ट संवाददाता काठमाडौं साउन २८ / नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । आज विहान भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले तीन घन्टापछि

अवैध लागूऔषध सहित तिन जना पक्राउ

काठमाडौं, साउन २८ / उदयपुर, त्रियुगा नगरपालिका ६ लालपत्ताबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय एम्पुल, नोर्फिन १ सय एम्पुल, डाईजेपाम १ सय एम्पुल र नगद ७ हजार २ सय ३०

सीता खजुमलाई एनआरएनए मलेसियाले ग¥यो एक लाख सहयोग

काठमाडौं, २८ साउन । गैरआवासीय नेपाली संस्था (एनआरएनए)को परोपकारी परियोजनाअन्तर्गत मिक्लाजुङ नरसंहारमा बाँचेकी सीता खजुमलाई सोमबार अनामनगर काठमाडौंमा १ लाख रुपैयाँ प्रदान गरेको छ । सीतालाई प्रदेश नं. १ को

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता

काठमाडौं साउन २७ / प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर गएका प्रधानमन्त्री ओली सोमबार अपरान्ह सवा १२

शेर्पा पर्यटन व्यवसायी संघको प्रथम महाधिवेशन साउन ३१ मा हुँंदै

अरुण पोष्ट संवाददाता काठमाडौं साउन २७ / शेर्पा पर्यटन व्यवसायी संघको प्रथम महाधिवेशन साउन ३१ मा हुने भएको छ । पर्यटन क्षेत्रमा आबद्ध सम्पूर्ण शेर्पा समुदायीहरुको हकहितको लागी संरक्षण गर्ने

अवैध लागूऔषध सहित ५ जना पक्राउ

काठमाडौं साउन २६ / काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित रिजन गेष्ट हाउसबाट चन्द्रागिरिनगरपालिका थानकोट बस्ने ३५ वर्षीय पूर्णदास गोपाली सहित ५ जनालाई लागूऔषध फेनारगन १२ एम्पुल, डाईजोपाम १३ एम्पुल र नुरफिन १२

किशोरीलाई बेचबिखन गर्ने उद्देश्यले लैजान लागेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं साउन २६ / विभिन्न प्रलोभन देखाई २० वर्षीया किशोरीलाई वेचविखन गर्ने उद्देश्यले लैजान लागेको अभियोगमा चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट रामेछाप खाँडादेवी गाउँपालिका-२ घरभएका ३१ वर्षीय भुवन तमाङ र काभ्रे खानीखोला

नेकपा ताप्लेजुङद्वारा जिल्ला कमिटी सदस्यको कार्यविभाजन

प्रयास लिम्बू ताप्लेजुङ, साउन २६ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ताप्लेजुङले जिल्ला कमिटी सदस्यहरुको कार्यविभाजन सहित विभिन्न निर्णय गरेको छ । जिल्ला कमिटी सचिवालयको बैठकले प्रदेश सरकारद्वारा बिनियोजन भएका बजेटको

घ्यू लिएर सुत्केरी भेटन वडा अध्यक्ष

गुल्मी साउन २६ / सुन्दा अचम्म लाग्छ तर यो सत्य घट्ना हो गुल्मीमा वडा अध्यक्ष घ्यू लिएर सुत्केरी भेटन जाने गरेको पाइएको छ। गुल्मी जिल्लाको कालीगण्डकी गाँउपालिका ७ का वडा

लोकसेवा आरक्षण बचाउ,आन्दोलनकारीमाथि प्रहरीद्वारा बल प्रयोग

काठमाडौं साउन २६ / काठमाडौंको भद्रकाली हुँदै सिंहदरबारतर्फ अघि बढेका अभियन्तामाथि दमन गरी १४ जनालाई गिरफ्तार गरिएको छ। प्रदर्शनमा आदिबासी, दलित, जनजाति, मधेशी, पिछडिएको क्षेत्रलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि उपस्थित थिए।