युरोपमा “मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६” आयोजना हुँदै, टिम दर्ता खुला

काठमाडौं। माल्टामा रहेका नेपाली समुदायबीच खेलकुद, आपसी सद्भाव र एकतालाई थप मजबुत बनाउने उद्देश्यले ‘युरोप स्तरीय अन्तर्राष्ट्रिय आमन्त्रण मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ। किराँत याक्थुङ चुम्लुङ–माल्टा र केवाईसी (K.Y.C.) फुटबल क्लब माल्टाको संयुक्त आयोजनामा प्रतियोगिता आगामी अक्टोबर ३ देखि ४ सम्म माल्टाको

“नेशनल शोसल वेलफेयर अवार्ड – २०२२” बाट याङजोम शेर्पा सम्मानित

ताप्लेजुङ । घुन्सा फाउन्डेसनी संस्थापक अध्यक्ष तथा समाजसेवी याङजोम शेर्पालाई “नेशनल शोसल वेलफेयर अवार्ड – २०२२” ले सम्मान गरिएको छ । सोमबार सिजन मिडियाको आयोजनामा संघिय मामिला तथा सामान्य प्रशासन

सिटिजन इन्स्योरेन्सले ग¥यो ५ लाख रुपैँयाको घातक रोग दावी भुक्तानी हस्तारण

ताप्लेजुङ । सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनि शाखा कार्याालय ताप्लेजुङले घातक रोग दावी भुत्तानी हस्तारण गरेको छ । आईतबार एक कार्यक्रम गर्दै सिटिजन लाईफ इन्स्योरेन्सले फक्ताङलुङ गाउँपालिका ४ घर भई हाल

डिभिजन वन कार्यालय ताप्लेजुङद्धारा निशुल्क बिरुवा वितरण

ताप्लेजुङ । डिभिजन वन कार्यालय ताप्लेजुङले शनिबार निशुल्क रुपमा बिरुवा वितरण अभियान सञ्चालन गरेको छ । डिभिजन वन कार्यालयले तेज पात,मयुर पङ्खी, सल्लो साथै विभिन्न प्रजातिका बिरुवा निशुल्क रुपमा वितरण

आगामी आर्थिक वर्षको बजेट अघि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मैवाखोला

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट अघि आईतबार नीति तथा कार्यक्रम ल्याउने भएको छ । अन्य समय नीति तथा कार्यक्रम र बजेट एकैदिन ल्याउने प्रचलनलाई

सुर्य देवी मा.वि.मा बुबा आमाको नाममा छोराबुहारीद्धारा २ लाखको अक्षयकोष स्थापना

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका स्थित सुर्य देवी माध्यमिक विद्यालयमा बुबा आमाको नाममा छोराबुहारीहरुले अक्षयकोष स्थापना गरिदिएका छन् । स्वं.राजरुप केदेम र स्वं.देशमाया श्रेङचोङबाङको नाममा छोरा बुहारीहरु भिम प्रसाद केदेम,

युनाइटेड मेवाखोला हाइड्रोपावरद्धारा आगलागी पीडितलाई राहत वितरण

ताप्लेजुङ । जिल्लाको आगलागी पीडितलाई युनाइटेड मेवाखोला हाइड्रोपावर पा्र.लि.ले राहत सामाग्री वितरण गरेको छ । कम्पनीले बिहीबार जिल्लाको मेरिङदेन गाँउपालिका वडा न. – ४ लिङतेप र वडा न. – ५

न्युज अभियानका सम्पादक भण्डारीले पाए न्याय

काठमाडौं । न्युजअभियान डटकमका सम्पादक छायाचन्द्र भण्डारीले विद्युतीय कारोबार सम्बन्धी मुद्दामा न्याय पाएका छन् ।जिल्ला अदालतमा साइबर ब्यूरोले दायर गरेको मुद्दामा सम्पादक भण्डारीले न्याय पाएका हुन् । विद्युतीय कारोबार सम्बन्धी

तिम्सिनाको भुटानी शरणार्थीको कथामा आधारित किताब माईखोलादेखि पुनर्वाससम्म बजारमा

मोरङ । नक्कली भुटानी शरणार्थी मुद्धा चर्चामा रहेका बेला भुटानी शरणार्थीको कथामा आधारीत पुस्तक माईखोलादखि पुनर्वाससम्म किताब बजारमा आएको छ । खोजमुलक किताब लेखनलाई निरन्तरता दिई रहेका पथरीशनिश्चरे मोरङका दिपेन्द्र

फक्ताङलुङका उत्कृष्ट शिक्षक,विधार्थी र विद्यालयलाई पालिकाको सम्मान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले उत्कृष्ट शिक्षक,विधार्थी एव्म उत्कृष्ट विद्यालयलाई सम्मान गरेको छ । शनिबार गाउँपालिकाले पालिका भित्रका उत्कृष्ट कार्य सम्पादन गर्ने शिक्षक,विधार्थी साथै विद्यालयलाई एक कार्यक्रम गर्दै नगद,सम्मान पत्र

ताप्लेजुङमा विपद्बबाट बच्न कृत्रिम अभ्यास

ताप्लेजुङ । ताप्लेजुङमा विपद् सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । जिल्लाको सदरमुकाम फुङलिङ स्थित भिमकाली गुल्ममा नेपाली सेना सहित जिल्लाका सुुरक्षा निकायले विपद् उद्धार नमुना अभ्यास गरेका हुन् । गर्मीयामको

बजेट पुर्व तयारीका लागि स्थानीयको सुझाव संकलन गर्दै उपाध्यक्ष लामा टोल टोलमा

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामा बजेट पुर्व तयारीका लागि स्थानीयको सुझाव संकलन अभियान लिएर टोल टोलमा पुगेका छन् । गत आर्थिक वर्ष २०७९÷८० को बजेट तथा कार्यक्रमको

जडिबुटीबाट विषादी बनाउने प्रदर्शन तालिम सम्पन्न

ताप्लेजुङ । ताप्लेजुङमा स्थानीय जडिबुटीबाट विषादी बनाउने प्रदर्शन तालिम सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई ताप्लेजुङको आयोजनामा रसायनिक मलको बढ्दो प्रयोगलाई नियन्त्रण गरि स्थानिय स्तरमा पाईने