आज बुधबार नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय तोकेको छ । राष्ट्र बैंक अनुसार आज अमेरिकी डलरको मुल्य १३० रुपैंया ९५ पैसा तोकेको छ भने बिक्री मुल्य १३१ रुपैंया ५५ पैसा तोकेको छ । यस्तै युरोपियन युरोको खरिद मुल्य १४३ रुपैंया ३५ पैसा रहेको छ भने बिक्री मुल्य १४४ रुपैंया १ पैसा रहेको छ । यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :