युरोपमा “मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६” आयोजना हुँदै, टिम दर्ता खुला

काठमाडौं। माल्टामा रहेका नेपाली समुदायबीच खेलकुद, आपसी सद्भाव र एकतालाई थप मजबुत बनाउने उद्देश्यले ‘युरोप स्तरीय अन्तर्राष्ट्रिय आमन्त्रण मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ। किराँत याक्थुङ चुम्लुङ–माल्टा र केवाईसी (K.Y.C.) फुटबल क्लब माल्टाको संयुक्त आयोजनामा प्रतियोगिता आगामी अक्टोबर ३ देखि ४ सम्म माल्टाको

राष्ट्रिय सुरक्षाका लागि टिकटक जोखिमपूर्ण

एजेन्सी । अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञले लोकप्रिय एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका लागि जोखिमपूर्ण भएको बताएका छन् । टिकटक चिनियाँ सरकारको स्वामित्वमा रहेको छ । टिकटकले चिनियाँ सरकारलाई स्थान, बायोमेट्रिक पहिचानकर्ता

खडेरीका कारण २७ लाख मानिस विस्थापित

एजेन्सी । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ । क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७

न्युनतम पारिश्रमिक लागु गर्न माग गर्दै नेपाल ट्रेड युनियन काङ्ग्रेस ताप्लेजुङले ज्ञापन पत्र बुझायो

ताप्लेजुङ – नेपाल ट्रेड यनियन कांग्रेस ताप्लेजुङले श्रमजीवी वर्गको न्युनतम पारिश्रमिक २५ हजार रुपैयाँ निर्धारण गर्न माग गरेको छ । युनियनले जिल्ला प्रसासन कार्यालय ताप्लेजुङमार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा

हेवा खोलाको बेलिब्रिज निर्माण सम्पन्न

ताप्लेजुङ । अवरोध रहेको फिदिम पाँचथर ताप्लेजुङ जोड्ने मेची राजमार्ग आइतबारबाट सञ्चालनमा आएको छ । असार ३ गते आएको बाढीले पाँचथर जिल्लाको हेवा खोलामा रहेको मोटरवेल पुल बगाइ अवरोध भएको

कृषि विकास बैंक ताप्लेजुङले पहिरो पीडत परिवारका लागि १ लाख रुपैयाँ राहत रकम हस्तान्तरण ।

ताप्लेजुुङ । कृषि विकास बैंकको ताप्लेजुङ शाखाले शनिबार एक कार्याक्रमका बिच सिदिङ्वा गाउँपालिकाका पहिरो पीडत परिवारका लागि १ लाख रुपैयाँ राहत रकम प्रदान गरेको छ ।बैंकका शाखा प्रवन्धक जिरन बुढाथोकीले

कञ्चनजंघा साहित्यिक प्रतिष्ठानद्धारा आयोजित खुला गजल प्रतियोगितामा होम दाहाल बने प्रथम

३० असार २०८०, शनिबार ताप्लेजुङ । कञ्चनजंघा साहित्यिक प्रतिष्ठानको आयोजनामा शनिवार ताप्लेजुङमा भएको खुल्ला गजल प्रतियोगितामा होम दाहाल प्रथम भएका छन् । प्रतिष्ठानद्धारा २ सय १० औं भानु जयन्तीको अवसरमा

पुकुर्टीको अध्यक्षतामा प्रेस युनियन ताप्लेजुङको नयाँ कार्य समिति गठन 

ताप्लेजुङ । प्रेस युनियन जिल्ला शाखा ताप्लेजुङको पाचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । सन्तोष पुकुर्टीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गर्दै अधिवेशन सम्पन्न भएको हो। बुधबार  ताप्लेजुङको जरा होटलमा सम्पन्न

स्थानीयलाई व्यवसायसँग जोड्न मैवाखोलाले सहुलियत कर्जा दिने

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले व्यवसाय गर्न चाहने स्थानीयहरुलाई सहुलियत कर्जा दिने भएको छ । पालिकाले केहि गर्न खोज्ने तर स्रोत साधनको अभाव भएर बसेका व्यक्तिहरुलाई उत्पादन सँग जोड्न सहुलियत

जिल्लामा कृषि तथा वन सम्बन्धि ल्याब नहुँदा समस्या

ताप्लेजुङ । नेपाल आफैमा कृषि प्रधान देश हो । यस अर्थमा सबै जिल्लामा कम्तिमा एउटा कृषि तथा वन सम्बन्धि रोग,किरा पत्ता लगाउने साथै माटो परिक्षण गर्ने प्रयोगशाला (ल्याब) हुनु पर्ने

मैवाखोलाको पुँजिगत खर्च ९२.६३ प्रतिशत

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पुँजिगत खर्च ९२.६३ प्रतिशत गरेको छ । चालु आर्थिक वर्ष २०७९÷८० को कारोबारको अन्तिम दिन आईतबार सम्ममा उत्त रकम खर्च भएको पालिकाले जनाएको छ ।

सांसद हाङ्गाम र नेपाली काँग्रेस ताप्लेजुङद्वारा पहिरो प्रभावित परिवारलाई राहत वितरण

ताप्लेजुङ ।  कोशी प्रदेशसभाका सदस्य खगेनसिंह हाङ्गाम र नेपाली काँग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङले मैवाखोला गाउँपालिकाका पहिरो प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । पहिरोबाट प्रभावित परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको

सेवारत इन्डियन आर्मी सेवा समाज ताप्लेजुङद्धारा बाढी,पहिरो पीडितलाई राहत वितरण

ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिकाका बाढी। पहिरो पीडितलाई सेवारत इन्डियन आर्मी सेवा समाज ताप्लेजुङले राहत वितरण गरेको छ । शनिबार इन्डियन आर्मी सेवा समाज ताप्लेजुङको पहलमा संकलन गरिएको नगद सहितको