लिबाङ पाङ्पत सयङले एक करोडको शैक्षिक अक्षयकोष स्थापना गर्दै

काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले शिक्षामा पहुँच विस्तार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गर्ने भएको छ। सयङले आगामी २०८३ साल असोज १७ गते शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गर्न लागेको “शैक्षिक अक्षयकोष घोषणा, वेबसाइट

श्रीमानले कहिल्यै झगडा नगरेको र अत्यधिक माया गर्ने भन्दै श्रीमतीले मागिन् ‘डिभोर्स’

काठमाडौं भदौ १२ / एक महिलाले विवाहको एक वर्षपछि श्रीमानसँग सम्बन्धविच्छेद गर्ने सोच बनाएकी छिन् । सम्बन्धविच्छेद किन गर्न चाहिन् र ? यसको कारण भने निकै रोचक छ । उनका

सुनको मूल्य बढ्यो

काठमाडौं भदौ १२ / नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बुधबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार बढेर ७३ हजार ४०० मा कारोबार

संसारकै सबैभन्दा धेरै कमाउने गायिका,

काठमाडौं भदौ १२ / हलिउड गायिका टेलर स्विफ्ट संसारकै सबैभन्दा धेरै कमाई गर्ने गायिका बनेकी छिन् । बिहीबार फोब्र्सले जारी गरेको धेरै कमाइ गर्ने गायकरगायिकाहरुको सूचीमा टेलर सबैभन्दा बढी कमाई

रवि लामिछानेका पक्षमा जनलहरको अर्थ के ?

काठमाडौं, भदौ १२ / आत्महत्या दुरुत्साहन कसुरमा जिल्ला अदालत चितवनमा पाँच लाख धरौटी बुझाएर छुटेका संचारकर्मी रवि लामिछानेले मंगलबार चितवनमा धन्यवाद सभा राखेका थिए ।सभामा हजारौं उपस्थित त थिए नै,

सरकारसँग माग्यो जम्मु कस्मिरमा प्रतिबन्ध लगाउनुको जवाफ

काठमाडौं साउन १२ / भारतको सर्वोच्च अदालतले जम्मु कस्मिरलाई विशेष मान्यता दिने संविधानको धारा खारेजपछि परेका रिटको सुनुवाइ सुरू गरेको छ। बुधबार प्रधानन्यायाधीश रञ्जन गोगोईको नेतृत्वको इजलासले विभिन्न रिटमाथि सुनुवाइ

पर्यटन वर्षलाई सहयोग पुग्ने खालको कार्यक्रम गर्छौं

प्रयास लिम्बू ताप्लेजुङ भदौ १० / ताप्लेजुङमा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) सहित दुई संस्थाले पर्यटन वर्ष २०२० लाई सघाउ पुग्ने खालका कार्यक्रम गर्ने भएका छन् । फेकोफन जिल्ला

म सञ्चारकर्ममै थप क्रियाशील हुन्छु, निमुखाको पक्षमा बोल्छु’ :रवि लामिछाने

चितवन, भदौं ११ / हिरासतबाट धरौटीमा छुटेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई उनका समर्थकले भब्य रुपमा स्वागत गरेका छन् ।चितवन जिल्ला अदालतको आदेशमा रिहा भएका लामिछानेले समर्थकको साथ र मायालाई आत्मसात्

२१ दिन बितिसक्दा पनि काठमाडौं विश्वविद्यालयको ताला खुलेन

काठमाडौं भदौ ११ / काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयका प्राध्यापक र कर्मचारी सङ्घले उपकुलपति, रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला आज २१ दिन बितिसक्दा पनि खुल्न सकेको छैन । प्राध्यापक

बस दुर्घटनामा तीन जनाको मृत्यु, २७ घाइते

काठमाडौं भदौ ११ / जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएको छ

सुनको मूल्‍य घट्यो

काठमाडौं भदौ १० / पछिल्लो समय लगातार बढेको सुनको मूल्‍य मंगलबार भने घटेको छ। छापावाल सुन सोमबारको तुलनामा मंगलबार तोलामा ९ सय रुपैयाँले घटेको हो। हिजो ७३ हजार ५ सय

पाकिस्तानी सेनाको गोली प्रहारबाट कश्मीरमा गोर्खा सैनिक मारिए

काठमाडौं भदौ १० / कश्मीरको रजौरी जिल्ला अन्तर्गत नौशेरा सेक्टरमा पाकिस्तानी सेनाको गोली प्रहारबाट गोरखा राइफल्सका राजीव थापाको मृत्यु भएको छ । सेनाका अनुसार थापाको टाउकोमा गोली लागेको हो ।

भिडियो शालिकरामले खिचेको होइन,अरुलेनै हो:अदालत

काठमाडौं भदौ १० / पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रथम प्रमाण भनिएको भिडियोमाथि चितवन जिल्ला अदालतले प्रश्न उठाएको छ। जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको एकल इजलासले सोमबार जारी गरेको आदेशमा