लिबाङ पाङ्पत सयङले एक करोडको शैक्षिक अक्षयकोष स्थापना गर्दै

काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले शिक्षामा पहुँच विस्तार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गर्ने भएको छ। सयङले आगामी २०८३ साल असोज १७ गते शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गर्न लागेको “शैक्षिक अक्षयकोष घोषणा, वेबसाइट

नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्युदावी रकम हस्तान्तरण

प्रयास लिम्बू ताप्लेजुङ, असोज ९ गते । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले साढे २६ लाख रुपियाँ बढी मृत्यु दावी रकम भुक्तानी गरेको छ । बिहीबार सदरमुकाम फुङ्लिङमा एक

सुकेटारमा तीन महिनापछि उडान,फर्किदा रित्तै

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि बिहीबार उडान भएको भएको छ । प्रतिकुल मौसमका कारण अवरुद्ध बनेको सुकेटार विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले तीन

शम्भुप्रसाद मण्डलको नागरिकता खारेज

काठमाडौं असोज ८ / सरकारले एकजना नेपाली नागरिकता खारेज गरिदिएको छ । यही मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले जिल्ला प्रशासन कार्यालय मोरङबाट जारी नेपाली नागरिकता खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता

ताप्लेजुङमा कीरा नियन्त्रण गर्न विषादी वितरण

प्रयास लिम्बू ताप्लेजुङ, असोज ८ / ताप्लेजुङमा अलैँची खेतीमा संलग्न किसानलाई कीरा नियन्त्रण गर्ने विषादी वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ ताप्लेजुङले जिल्लाको फक्ताङ्लुङ गाउँपालिकाका किसानलाई

पाकिस्तान भूकम्प:मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ५ सय व्यक्ति घाइते

एजेन्सि असोज ९ / पाकिस्तानमा गत मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको प्रहरीले बताएको छ । भूकम्पका कारण सो भूकम्पमा परी करिब ५ सय व्यक्ति घाइते भएका

शल्यक्रिया गर्दा सुत्केरीको ज्यान गयो

पाल्पा, असोज ९ / पाल्पामा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्र सूयवंशी हुन् । पाल्पाको युनाइटेड

एउटै महिलाको दुई नागरिकता बाबु र ठेगाना फरक-फरक

काठमाडौं, असोज ९ / यहाँका एक महिलाले नेपाली नगरिकताको प्रमाणपत्र दुई वटा लिएको भेटिएको छ । हेमा राना नाम गरेकी महिलाले फरक–फरक समयमा र बाबुको नाम समेत छुट्टाछुट्टै भएको दुई

गाई काट्दै गरेको अवस्थामा तीन जना पक्राउ

बाँके ,असोज ९ / बाँकेमा गाई काट्दै गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेहरुमा सल्मान खाँ, वर्षाती खाँ र सरिफ खाँ रहेका छन् भने एक जना फरार

सवारी दुर्घट्नामा परि एक नेपालीको अमेरिकामा मृत्यु,

काठमाडौं, ९ असोज / अमेरिकामा कारको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ ।केन्टकी राज्यको लेक्जिङ्टनमा भएको सडक दुर्घटनामा परी महोत्तरीको बर्दिबास घर भएका ५८ वर्षीय विष्णुप्रसाद सापकोटा मर्निङ वाकमा रहेका

विहे अघि नै यौन सम्पर्क गर्न पाउनु पर्ने भन्दै युवा-युवतीले गरे आन्दोलन

जकार्ता, असोज ९ / इन्डोनेसियाको संसद्बाहिर नयाँ प्रस्तावित कानुनको विरोध गरिरहेका प्रदर्शनकारीविरुद्ध प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेर हटाएको छ ।प्रस्तावित कानुनमा बिहेअघि यौनसम्बन्ध राख्न नपाइने प्रावधान रहेको छ

अरिंगाल पोल्न जाँदा फट्केबाट खसेर एक जना बेपत्ता

बेनी, असोज ९ / म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मिस्त्रीखोलामा फट्केबाट खसेर एक जना बेपत्ता भएको छ। अरिंगाल पोल्न भनेर गएका पर्वतको जलजला गाउँपालिका–५ शालीजाका भविन्द्र गर्बुजा बुधबार साँझ बेपत्ता भएका हुन्

लुटपाट गर्न आएका समूहलाई नियन्त्रणमा लिन गोली प्रहार,

काठमाडौं, असोज ९ / जनकपुरधाममा लुटपाट गर्न आएको एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । उनीहरुलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएका हुन् ।जनकपुर उपमहानगरपालिका कार्यालयको गेटमै रहेको जानकी फर्निसिङ