स्वास्थ्य

अवैध रूपमा डिम्ब संकलन रोक्न सर्वोच्च अदालतमा रिट

दीक्षा राई, काठमाडौं । किशोरी र महिलाबाट अवैध रूपमा डिम्ब संकलन तथा भण्डारण गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ। बबरमहलस्थित होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक प्रालिले किशोरीहरूको डिम्ब निकालेर प्रयोग तथा वितरण गरेको समाचार सार्वजनिक भएपछि यो विषय कानुनी उपचारमा पुगेको हो। अधिवक्ता निरव

सरकारीलाई सम्पर्क कार्यालय बनाएर,निजीमा काम गर्ने डाक्टरविरुद्ध विधेयक : मन्त्री ढकाल

काठमाण्डौ / सरकारी डाक्टरहरुले सरकारी अस्पताललाई सम्पर्क कार्यालय बनाएर बिरामीको उपचार निजी अस्पतालमा गर्ने गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताएका छन् । मन्त्री ढकालले स्वास्थ्य सेवाका कर्मचारी तथा डाक्टरहरुको

बुटवल शहरका सबै वडाहरुमा खानेपानी सेवा पु(याउने सरकारको लक्ष्य

काठमाडौं । खानेपानी मन्त्रालय अन्तर्गतको नेपाल खानेपानी संस्थानले बुटवल उप–महानगरपालिकाका सबै वडाहरुमा प्रशोधित खानेपानी आपूर्ति गर्ने उद्देश्यले खानेपानी आयोजनाको काम अघि बढाएको छ । संस्थानले पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा अवस्थित

निर्धारित समय भित्रै मेलम्चीको पानी ल्याउन मन्त्रालयमा छलफल

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको कामको पछिल्लो प्रगति अवस्था बारे आज बुधबार सिंहदरबारमा छलफल गर्नुभएको छ । मन्त्री मगरले मेलम्ची खानेपानी विकास समितिका पदाधिकारीहरुसँग मन्त्रालयमा भएको

आरक्ष पीडितहरुको समस्या हल गर्न तीन मन्त्रीबीच छलफल

काठमाडौं । कञ्चनपुर जिल्ला स्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष ९राष्ट्रिय निकुञ्ज० विस्तारका कारण विस्थापित भएका परिवारलाई उचित व्यवस्थापन गर्ने सम्बन्धमा वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, भूमि व्यवस्था मन्त्री पद्मा अर्याल

सुर्खेतमा खानेपानी आपूर्ति बढाउन दुई आयोजनाको काम अघि बढाइँदै

सुर्खेत । खानेपानीको समस्या झेलिरहेको कर्णाली प्रदेशको सुर्खेत जिल्लामा पानीको आपूर्ति बढाउने उद्देश्यले दुई वटा आयोजनाको काम सुचारु भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका र सिंगो सुर्खेत उपत्यकामा खानेपानी पु(याउने

मेलमिलाप दिवसको अवसरमा रक्तदान

काठमाडौं । राष्टिय मेलमिलाप दिवसको अवसरमा बुधबार नेपाल इन्जिनियरिंग कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ४३ औं राष्टिय मेलमिलाप दिवसको अवसरमा नेपाल विद्यार्थी संघ नेपाल

ताप्लेजुङमा एक वर्षमा सात आमा र ४२ जना नवजात शिशुको मृत्यु

प्रयास लिम्बू ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङमा पछिल्लो एक वर्षमा सात आमा र ४२ जना नवजात शिशुको मृत्यु भएको छ । जिल्लामा क्रियाशील वान हर्ट वल्ड वाइड कार्यक्रमका अनुसार

दिसाजन्य लेदोको व्यवस्थापन गर्न योजना बनाएर अघि बढ्नेछौं : मन्त्री बिना मगर

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले नयाँ प्रविधिको माध्यमबाट दिसाजन्य लेदो वस्तुको व्यवस्थापन गर्न योजना सहित मन्त्रालय अघि बढेको बताउनुभएको छ । नेपाल नगरपालिका संघले बुधबार राजधानीमा आयोजना गरेको दिसाजन्य

मर्दी खोला खानेपानी आयोजनाको काम धमाधम अघि बढ्दै

काठमाडौं । पोखरामा अहिले सम्मकै ठूलो मानिएको मर्दी खोला शुद्धीकरण खानेपानी आयोजनाको काम तीव्र गतिमा अघि बढेको छ । नेपाल खानेपानी संस्थानले पोखरास्थित मर्दी खोलाको पानी प्रशोधन र शुद्धीकरण गरी

केयुकेएलले गर्दैछ काठमाडौंमा २ दिन बिराएर पानी वितरण

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुमा ५–६ दिन बिराएर वितरण हुने पानी अहिले २ दिन बिराएर वितरण गर्न थालिएको छ । बाग्मतीमा पानीको बहाव बढेकाले अहिले काठमाडौंका विभिन्न ठाउँहरुमा पानीको

एसिया महादेशमा डेंगुले १ हजारको ज्यान लियो,

काठमाडौं असोज २ / लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोग एसिया महादेशका अन्य देशहरुमा पनि आक्रामक रुपमा फैलिएको छ। डेंगुका कारण एसियामा एक वर्षमा एक हजार बढीको मृत्यु भइसकेको र लाखौं

स्वास्थ्यमन्त्रीको भ्रमण एक वर्षमा २५ पटक विदेश

काठमाडौं असोज १ / स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गएका छन् । दुई साताअघि भारत गएका