दीक्षा राई, काठमाडौं । किशोरी र महिलाबाट अवैध रूपमा डिम्ब संकलन तथा भण्डारण गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ। बबरमहलस्थित होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक प्रालिले किशोरीहरूको डिम्ब निकालेर प्रयोग तथा वितरण गरेको समाचार सार्वजनिक भएपछि यो विषय कानुनी उपचारमा पुगेको हो। अधिवक्ता निरव
इच्छाकामना ,२१ असार । चितवनको इच्छाकामना गाउँपालिकामा डेँगु, औलो रोग, स्क्रब टाइफस, कालाजार तथा अन्य किटजन्य रोगबारे अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको आयोजनामा दारेचोक स्वास्थ्य
काठमाडौँ / गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लोकतान्त्रिक विधि र सुशासनमार्फत विद्यमान सबै समस्याको समाधान गरिने भन्दै अनशनरत डा. गोविन्द केसी र गंगामाया अधिकारीको मागलाई सम्बोधन गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको
काठमाडौँ / स्वास्थ्य सेवा र शिक्षामा सुधारका लागि विभिन्न माग राखी १५ औं अनशन सुरु गरेका डा. गोविन्द केसीलाई प्रहरीले तीन दिनदेखि ‘गैरन्यायिक नियन्त्रणमा’ राखेको खुलेको छ । कर्णाली स्वास्थ्य
काठमाडौँ / लामो समयदेखि बस्न नसकेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सिनेट बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा सम्पन्न बैठकमा प्रतिष्ठानको
काठमाडौँ / कान्ति बाल अस्पतालमा उपचारत बालबालिकामा सर्वोच्च अदालतको आदेशविपरीत रोटा भाईरलविरुद्धको खोप परीक्षण भईरहेको छ । के छ सर्वोच्चको आदेशमा ? उपचारका लागि अस्पतालमा ल्याईएका बालबालिकामा झन्डै दुइ बर्षदेखि
ताप्लेजुङ, १८ असार / ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकास्थित एक बिद्यालयको विद्यालय व्यवस्थापन समितिले नियमित उपस्थित नहुने शिक्षकको तलब निकासा नगर्न गाउँपालिका कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । आठराई त्रिबेणी
महोत्तरी / महोत्तरीको गौशालामा सर्पदंशका कारण दुईजनाको मृत्यु भएको छ । गएराति घरमै सुतेको समयमा सर्पले डसेर गौशाला–१२ परोडियाका ११ वर्षीय मनिष राउतको ज्यान गएको छ । त्यस्तै गौशाला–१२ कान्तिबजारका ३६
एजेन्सी / हुन त औषधी खान कसैलाई पनि मन पर्दैन तर हामीमध्ये यस्ता व्यक्ति पनि छौं जो पानी बिना नै औषधी निल्ने गर्छन् । यदि तपाईं पनि यी मध्ये एक
रोल्पा / रोल्पा समाजको डरका कारण रोग लुकाएर बस्दै आएका रोल्पाका एचआइभी संक्रमित पछिल्लो समय खुल्न थालेका छन् । सरकारी तथा गैरसरकारी निकायद्वारा गरिएको एचआइभीसम्बन्धी जनचेतनाका कारण संक्रमित खुल्न थालेका
प्रा.डा. गोविन्द केसीले आफ्नो माग पूरा नभएसम्म आमरण अनशन जारी रहने बताएका छन् । जुम्ला प्रहरीको हिरासतमा रहेका केसीले सरकारले जनहितकारी अभियान तुहाउन अनशनस्थललाई निषेधित क्षेत्र घोषणा गरेको बताए ।
काठमाडौं / चिकित्सा क्षेत्रमा सुधार हुनुपर्ने माग गर्दै जुम्लामा अन्सन बस्न पुगेका डा. गोविन्द केसी पक्राउ परेका छन् । डा. केसी जुम्लास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा अनसन बस्न जाँदै गर्दा
काठमाडौँ, १६ अषाढ / यदि तपाइँलाई लाग्छ कि केटीहरुले केटा जस्तो यौनको बारेमा बढी कल्पना गर्दैनन् । तपाइँ गलत हुनु हुन्छ । एक अध्यनले हरेक स्त्रीले आफ्नो जीवनमा केही न