दीक्षा राई, काठमाडौं । किशोरी र महिलाबाट अवैध रूपमा डिम्ब संकलन तथा भण्डारण गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ। बबरमहलस्थित होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक प्रालिले किशोरीहरूको डिम्ब निकालेर प्रयोग तथा वितरण गरेको समाचार सार्वजनिक भएपछि यो विषय कानुनी उपचारमा पुगेको हो। अधिवक्ता निरव
काठमाडौँ, ३० असार/ जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै आज माइतीघर मण्डलमा प्रदर्शन गरियो ।राजनीतिक दलका नेता, विभिन्न पेशाकर्मी, चिकित्सक, विद्यार्थी र सर्वसाधारणले चिकित्सा शिक्षासम्बन्धी माथेमा आयोगको
नियमित रूपमा कागजीबदाम, ओखर र हेजलनटजस्ता फल खाँदा शरीरमा स्वस्थ शुक्रकीट उत्पादन बढ्ने एउटा वैज्ञानिक शोधले देखाएको छ।चौध हप्तासम्म दैनिक दुई मुट्ठी बदाम, ओखरको दिउल र हेजलनट सेवन गरेका पुरुषहरूमा
मुखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी आउने समस्याले धेरैलाई सताईरहेको हुन्छ । तपाँइलाई पनि निकै सताईरहेको होला। मुखभित्र, जिब्रो, गिजा, ओठलगायत मुखको कुनाकानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ
ताप्लेजुङ, २५ असार / ताप्लेजुङको पूर्वी सिदिङ्बा गाउँपालिकालाई पूर्ण खोपयुक्त गाउँपालिकाको रुपमा घोषित गरिएको छ । सरकारको मापदण्डअनुसार सबै बालबालिकाहरु खोपको पहुँचमा पुगेसँगै जिल्लाको दोस्रो पूर्ण खोपयुक्त गाउँपालिकाको रुपमा सिदिङ्बालाई
बैतडी / बैतडीका धेरैजसो स्थानीय तहमा सुत्केरी आमाले पाउनुपर्ने सुत्केरी भत्ता पाउन सकेका छैनन् । गएको फागुनदेखि धेरै ठाउँमा सुत्केरी आमाले भत्ता पाउन नसकेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ
तीन विद्यार्थी संगठनले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका क्याम्पस प्रमुखलगायत पाँच जनालाई आइतबार सात घण्टा कार्यकक्षमै थुनेका छन् । क्याम्पस प्रमुख बाबुराम तिम्सिना, सहायक प्रमुख सुशील अधिकारी, ताराप्रसाद यादव,
पथरी, मोरङ / हाडजोर्नीका क्षेत्रमा भएका नवीनतम उपलब्धिको बारेमा अनुभव आदानप्रदान गर्ने उदेश्यले अर्थोपेडिक सर्जनको अन्तर्राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ । अर्थोपेडिक एशोसिएशन विराटनगरका वरिष्ठ उपाध्यक्ष डा रमेश बस्नेतका
काठमाडौं / निजी नर्सिङ शिक्षण संस्थाको दवावमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले नर्सिङ शिक्षाको शुल्क वृद्धी गर्ने तयारी गर्नुभएको छ । नर्सिङ विषय अध्ययन गर्ने संस्थाले भर्ना खोलिसकेको
वालिङ स्याङ्जा / स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमाकुमारी अर्यालले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न आफू प्रयत्नशील रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल तथा प्रेस सेन्टर नेपाल
काठमाडौं / अनशनरत डा. गोविन्द केसीले प्राण गए पनि चिकित्सा शिक्षा सुधारका लागि लिएको प्रण नतोड्ने बताएका छन् । जुम्लामा शुक्रबार पत्रकार सम्मेलन गर्दै डा केसीले पुरानै सम्झौताअनुसार आएको अध्यादेश
जुम्ला / जुम्लामा अनशनरत डा. गोविन्द केसीले काठमाडौंबाट आएका चिकित्सकबाट स्वास्थ्य जाँच गर्न मानेनन् । गत शनिबारदेखि अनशनमा रहेका डा. केसीको स्वास्थ्य जाँच्न वीर अस्पतालबाट डाक्टरद्वय जीवन थापा र सुवास
खोटाङ / केपिलासगढी गाउँपालिका–३, बास्पानीका २८ वर्षीय मिर्गौला सम्बन्धि रोगबाट पीडित सुरेश दर्जीले पुनर्जन्म पाउनुभएको छ । डेढ वर्ष अघिदेखि मिर्गौला रोगले पीडित भएर थलिनुभएका सुरेशलाई बिहीबार उहाँकी ६४ वर्षीया