काठमाडौं। अविरल वर्षाका कारण झापाको कृषि क्षेत्रमा रु पाँच करोड २१ लाखभन्दा बढीको क्षति भएको छ । वर्षाले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबाली नष्ट हुँदा रु। पाँच करोड २१ लाख ५१ हजार ९०० बराबरको क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको हो । झापा गाउँपालिका ४०
काठमाडौं भदौ १८ / निदान अस्पतालले एक व्यक्तिलाई तयार पारेर अर्कैको मिर्गौला झिकेर प्रत्यारोपण गराईएको तथ्य फेला फरेको छ । ललितपुरको पुल्चोकस्थित अस्पतालका चिकित्सक पकार श्रेष्ठको टोलीले गैरकानुनी ढंगलले गत
काठमाडौं भदौ १८ / कपनमा दुई समूहबीच ग्याङफाइट हुँदा एकजनाको मृत्यु भएको छ । ग्याङ फाइटमा खोटाङ घर भई कपनस्थित आदर्शनगर बस्दै आएको १८ वर्षीय सञ्जय राईको मृत्यु भएको हो
काठमाडौं भदौ १८ / वीरगञ्जमा प्रहरीले गोली चलाएको छ । नियमित जाँचका क्रममा प्रहरीलाई हतियार देखाई भाग्न खोज्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो । नियमित जाँचका क्रममा रहेको
काठमाडौं भदौ १७ / काठमाडौंको गौशालास्थित भण्डारखाल जङ्गलमा खोटाङका एक जोडीले आत्महत्या गरेका छन्। खोटाङकी एक महिला र पुरुषले मंगलबार बिहान आत्महत्या गरेको गौशाला प्रहरीले दताएको छ। गौशाला वृत्तका अनुसार
काठमाडौं भदौ १७ / शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका कार्यक्रम प्रस्तोता रवि लामिछाने जिल्ला अदालत चितवनको आदेशविरूद्ध उच्च अदालत पुगेका छन्। लामिछानेले मंगलबार पाटन उच्च अदालतको हेटौंडा इजलासमा निवेदन दिएका
रुकुम भदौ १७ / खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मुसिकोट नगरपालिका–३ माछिमीका २७ वर्षीय नवीन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको गए राति हत्या
मिङमा शेर्पा पाङकर्मा काठमाडौं भदौ १७ / परम्परागत भाषा धर्म संस्कृति हाम्रो पहिचान यसलाइ जोगाइ राख्ने हामि सबैको अभियान भन्ने मुल नाराकासाथ शेर्पा इभेन्ट अर्गनाइजरले प्रथम पटक अनलाइन शेर्पा उद्घोषण
काठमाडौं, भदौ १७ / सप्तरी, सिन्धुली, कपिलवस्तु, चितवन र जुम्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ सप्तरी, रुपनी गाउँपालिका-६ स्थित सडकमा बा.३ ख ८२८५ नम्बरको हाईसले
काठमाडौं भदौ १७ / प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका दुई नेता सिंगापुर जाँदैछन्। नेकपाका नेता वामदेव गौतम र महासचिव विष्णु पौडेल मंगलबार सिंगापुर जान लागेकोहो। उनीहरु आज दिउँसो १
काठमाडौं, भदौ १७ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भदौ १४र २०७६ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो मन्त्रालयले गरीरहेको कामको बारेमा जानकारी दिए ।
काठमाडौं भदौ १७ / वैदेशिक रोजगारीमा जाने युवाले श्रम स्वीकृतिका लागि सोमबारबाट अनिवार्य रुपमा बैंक खाता खोलेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था लागू गरिएको छ । रेमिट्यान्स, सेवा शुल्क, ठगी नियन्त्रण
काठमाडौं भदौ १७ / चिनियाँ नागरिकले नेपालका एटिएम बुथको स्विच ह्याक गरी रकम निकालेको घटनामा भारतीय रिजर्भ बैंकले पनि चासो व्यक्त गरेका छन्। उक्त बैंकले भारतीय प्रहरीमार्फत नेपाल प्रहरीसँग घटनाबारे