काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला
काठमाडौं असोज ३ / बिहीबार घटेको सुनको मूल्य शुक्रबार पुनः बढेको छ। नेपाली सुनचाँदीको बजारमा छापावाल सुन ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, तेजाबी सुन ७० हजार ७ सयमा
काठमाडौं असोज ३ / राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिका लागि खरिद गरिएको महँगो र अत्याधुनिक नयाँ हेलिकप्टर बिहिबार काठमाडौँ आइपुगेको छ । भीभीआईपीको विशेष सवारीमा प्र्रयोग गरिने उक्त हेलिकप्टरको मूल्य डेढ
काठमाडौं असोज ३ / संविधान जारी भएयता पनि रोजगारीका लागि विदेशीनेको संख्या बढिरहेको छ । श्रम स्वीकृति नवीकरण गर्नेको भीड थपिँदो छ । यो चार वर्षमा ४ लाख २७ हजारजति
काठमाडौं, असोज ३ / सरकारले तत्कालिन नेकपा माओवादीका जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका यमबहादुर अधिकारी ‘प्रतीक्षा’ लाई सहायक रथी (ब्रिगेडियर) जनरल मा बढुवा गरेको छ । बिहीबार आयोजित नियमित
काठमाडौं, असोज ३ / सरकारले संविधान दिवसको अवसर पारेर विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका दुई सय ८२ कैदीलाई सजाय माफी दिने निर्णय गरेको छ । कैदमाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ताप्लेजुङ, ३ असोज / दक्षिण ओलाङचुङगोला लोकमार्ग निर्माणमा स्थानीयले अवरोध गरेका छन् । फक्ताङलुङ गाउँपालिकास्थित लुङथुङका आमा समूहको अवरोधपछि १३ दिनदेखि काम ठप्प छ ।सडक निर्माणले बसाईं नै हिड्नुपर्ने अवस्था
काठमाडौं असोज ३ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्। सभापति देउवाले विज्ञप्तिमार्फत दिवसले नेपालको
काठमाडौं असोज ३ / हतियारसहित छिरेको भारतीयको एउटा समूहले दाङमा कार चालकमाथि गोली हानेका छन्। जिल्लाको अमिलिया-तुलसीपुर सडकखण्डस्थित भन्जयाङमा गोली हानिएको हो। चारजनाको समहूमा रहेका भारतीय नागरिकले गाडी रुपैडिया निबासी
काठमाडौं असोज ३ / आज संविधान दिवस ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ। संविधान जारी नगर्न छिमेकी भारतले दिएको
काठमाडौं, २ असोज / काठमाडौं महानगरपालिका-३१ सचेतना मार्ग डेरा गरी बस्ने रामेछाप घर भएका ३९ वर्षीय देव कुमार बस्नेतको कोठामा जुवातास खेलिरहेको अवस्थामा देव कुमार बस्नेत लगायत१० जनालाई नगद १
दाङ असोज २ / तुलसीपुर उपमहानगरपालिका-३ गतेखोलास्थित तुलसीपुर दाङबाट रगैचा दाङतर्फ जाँदै गरेको बा.३ ख १६०२ नम्बरको हाईस अनियन्त्रित बुधबार साँझ दुर्घटना हुँदा हाईसमा सवार चालक सहित ५ जना र
प्रयास लिम्बू ताप्लेजुङ, असोज १ / नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले स्थापना दिवसको अवसरमा जिल्ला अस्पताललाई कम्बल वितरण गरेको छ । आफ्नो ४४ औं स्थापना दिवसको अवसरमा शाखाले बुधबार जिल्ला