काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी
काठमाडौं, असोज ८ / काठममाडौं महानगरपालिका-९ शम्भुमार्गस्थित एभरेष्ट होलीडे ईन होटलबाट पेस्तोल १ थान, म्यागजिन १ थान र गोली ६ राउण्ड सहित ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ
दैलेख असोज ८ / नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले पार्टीले सुरु गर्ने तेस्रो जागरण अभियानलाई जनता केन्द्रित बनाउन पर्ने बताएका छन। आज दैलेखको दुल्लुमा भएको नेपाली कांग्रेसको
धनुषा, असोज ८ / धनुषाको एक होटेलको फ्रिजमा करेन्ट लागेर श्रीमान श्रीमतीसहित तीनको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित पूर्वेली स्टाफलाइन होटेलको फ्रिजमा राति करेन्ट
काठमाडौं, ८ असोज । सरकारले नेपाल प्रहरीका एआईजीहरुको सरुवा गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रधान कार्यालयको कार्य एवं अपराध अनुसन्धान बिभागका एआईजी ठूले राईको राष्ट्रिय प्रहरी
डोटी, असोज ८ / दिपायल सिलगढी नगरपालिका वडा नं ३ बस्ने कृष्ण नेपालीले गत असार २ गते आफ्नी श्रीमतीको हत्या गरेपछि अहिले छोराछोरी बिचल्लीमा भएको छन ।मासु नपकाइदिएको भन्दै रक्सीले
ललितपुर, ८ असोज २०७५ फागुन १० गते ललितपुर नख्खुस्थित एनसेलको कार्यालय अगाडि बाटोमा भएको बम बिष्फोटन घटनामा संलग्न फरार रहेका अभियुक्त ललितपुर लुभु बस्ने कालिकोट नरहरिनाथ गाउँपालिका(१ घर भएका ४३
दार्चुला, असोज ८ / महाकाली नगरपालिका–७ की २४ वर्षीया विमला जोशीलाई ६५ वर्षीय ससुरा प्रमानन्द जोशी, ५५ वर्षीया सासु पार्वती जोशी र ३० वर्षीय जेठाजु श्यामराज जोशीले घरेलु हिंसा गरेको
काठमाडौं, असोज ८ / जर्नेल समात्न घर पुगेका सैनिक प्रहरी रित्तो हात फर्किएका छन् । तर, उनलाई पाता कसेर जंगी अड्डा ल्याउने उर्दी छ । अहिले पनि टोली आफ्नै भूपू
काठमाडौं, असोज ८ / कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ चोरी भएको छ । ह्याकरको समूहले सिस्टम ह्याक गरेर रकम चोरी गरेको बैंकले जनाएको छ । नेपाल राष्ट्र
काठमाडौं, ७ असोज ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १३ वर्ष पूरा भएको सन्दर्भमा जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले काठमाडौंमा स्मृतिसभा गरिएको छ । दुर्घट्नामा निधन भएकाहरुको सम्झनामा आज
काठमाडौं असोज ७ / मासुका लागि तराई मधेसबाट ल्याइएको एक राँगोले वितण्डा मच्चाएपछि मङ्गलबार बिहान प्रहरीले गोली हानेर मारेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले उक्त राँगो मारेको हो
नवलपुर असोज ७ / नवलपुरका तीन स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। पूर्व–पश्चिममा भएको दुर्घटनामा २२ जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। सोमबार