काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी
काठमाडौं २८ फागुन / पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा प्रेसर कुकर बम विस्फोट भएको छ। मध्यपुर ठिमी नगरपालिका–१ मा रहेको बाँस्कोटाको निर्माणधीन घरमा बुधबार बिहान विष्फोट भएको प्रहरीले जानकारी दिएको
बैतडी २७ फागुन / बैतडीमा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ। ओछ्यानमा सुतिरहेकै अवस्थामा चितुवाले आक्रमण गर्दा मेलौली नगरपालिका ९ का पदमराम लुहारकी ८ वर्षीया छोरी सीता लुहारको ज्यान
काठमाडौँ, २७ फागुन / कतारमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि नेपाल एयरलाइन्सले कतारको दोहामा गर्दै आएको उडान स्थगित गरेको । पर्यटन मन्त्रालयले सोमबार जारी गरेको सूचना अनुसार मंलवार पनि कतारको दोहामा
काठमाडौं, २७ फागुन / काठमाडौंको तारकेश्वर नगरपालिका–४, पुरानो गुहेश्वरीमा श्रीमतीले श्रीमानलाई तेजाब प्रहार गरेकी छन् । सोमबार राति २४ वर्षीय रामराजा थापामाथि तेजाव प्रहार भएको हो । प्रहरीले तेजाव प्रहारको
काठमाडौं २७ फागुन नेपालमा पहिलो पटक कोरोना भाइरस प्रमाणित भएका नेपालगन्जका एक युवा निको भएर नियमित कामकाजमा फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म चार जनाको ल्याब परीक्षण गरिएको
काठमाडौं २६ फागुन / नेपाल शेर्पा बिद्यार्थी संघले आयोजना गरेको ल्होसार सांझ भव्य रुपमा सम्पन्न भएको छ । महायान बौद्ध धर्मावलम्बीहरुको नयाँ वर्ष तथा राष्ट्रिय महान चार्ड “च्याक फो च्यिवा
काठमाडौं २६ फागुन / फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज (सोमबार) हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको
काठमाडा २६ फागुन / कोरोना भाइरस संक्रमणको उच्च जोखिममा नेपाललाई राखिएपछि नेपाली बजारमा सेनिटाइजर, सर्जिकल मास्क र थर्मोमिटरको कृत्रिम अभाव सिर्जना भएकाले उपभोक्ता मारमा परेका छन् । पछिल्लो समय पसलमा
काठमाडौं फागुन २६ / नेपाल प्रवेश गर्ने विदेशी नागरिकले कोरोना भाइरसबाट संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र अनिवार्य बुझाउनुपर्ने भएको अन्नपूर्ण पोष्टमा समाचार छ। चीन, दक्षिण कोरिया, इटाली, इरान र जापानबाट आउने
काठमाडौं । नेकपाका सचिवालय तथा पार्टीको प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवाद निर्माण आधार तयार गर्न वर्तमान सरकारलाई हरहालतमा सफल बनाउनुपर्ने बताएका छन् । शनिबार ललितपुरमा आयोजित प्रेस संगठन नेपाल उपत्यका प्रदेश
ललितपुर, २४ फागुन । प्रेस सङ्गठन नेपाल उपत्यका प्रदेश भेला सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणापत्रमा श्रमजीवी पत्रकारसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, साङ्गठानिक एकता कायम गर्नुपर्ने
डोल्मा शेर्पा काठमाडौं फागुन २४ / अमिलो पानी’ प्रबद्धन संगै नेपालमै पहिलो पटक ‘डम्फु’ सांस्कृतिक महोत्सव हुन गईरहेको छ । चौथो ‘अमिलो पानी’ महोत्सव यहि चैत १९ गते (अप्रिल १)