रास्ट्रिय

ताप्लेजुङका २९० नारी व्यक्तित्व सम्मानित : योगदान र संघर्षको भव्य सम्मान

काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक

सिरिजङ्गाले छात्रवृत्ति दिएर प्राविधिक शिक्षा पढाएकालाई कम्तिमा एकबर्ष गाउँमै जागिर दिने

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले आफैंले छात्रवृत्ति दिएर प्राविधिक शिक्षा पढाएका बिद्यार्थीलाई कम्तिमा एकबर्ष सम्म गाउँपालिकामै जागिर दिने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीका अनुसार पालिकाको छात्रवृत्तिमार्फत

करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई

रास्वपाको मिसन ०८४ के हो ?

पाथीभरा प्रेसताप्लेजुङ । मिसन ०८४ को बिषयमा विभिन्न प्रकृतिका टिकाटिपणी नेपाली राजनीतिक बजारमा आईरहेका छन् । मिसन ०८४ भनेर पहिलो उद्घघोष गर्ने भनेकै राष्ट्रिय स्वतन्त्र पार्टी हो । के हो

मिक्वाखोलामा विभिन्न पार्टी परित्याग गरी ६४ बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ६४ बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका क्रममा सोमवार सम्पन्न योङ कम्युनिष्ट लीग (वाइसिएल)

एमाले कोशीको सचिवमा लामाको शशक्त दाबी, भण्डारी र तिवारीको पनि आकांक्षा

उदयपुर । नेकपा एमाले कोशी प्रदेशको नयाँ कार्याकालका लागी सचीवमा युवा नेता शैलेश लामा मुख्य दाबेदार देखिएका छन् । बिराटनगरमा जारी प्रदेश कमिटीको प्रथम अबधिबेसनमा युवा नेता लामाले आफ्नो दाबी

उपाध्यक्षको बुवाको निधनमा आठराई त्रिवेणी गाउँपालिकामा बुधबार शोक बिदा

काठमाडौं । गाउँपालिकाकी उपाध्यक्षका बुवाको निधनको शोकमा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले बुधबार (आज) गाउँपालिकाभर शोक बिदा दिएको छ। गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङबोहाङका बुवा दिलबहादुर आङबोहाङको गएराति मृत्यु भएको थियो। गाउँपालिकाका

मैवाखोलाद्धारा पहिरो पीडित ६५ परिवारलाई अस्थायी आवास गृह हस्तान्तरण

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो पीडितका लागि निर्माण गरिएको ६५ वटा अस्थायी एकिकृत आवास गृह पीडित परिवारलाई हस्तान्तरण गरेको छ । सोमबार पालिका अध्यक्ष विजय प्रकाश वनेम, उपाध्यक्ष कमलकुमारी

फक्ताङ्लुङमा एकीकृत कृषि तथा पशुपन्छी अनुसन्धान केन्द्र स्थापना

ताप्लेजुङ्। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा एकीकृत कृषि तथा पशुपन्छी अनुसन्धान केन्द्र स्थापना गरिएको छ । स्थानीय किसानलाई आधुनिक कृषि प्रणालीतर्फ उन्मुख गराउने उद्देश्यसहित गाउँपालिकाले अनुसन्धान केन्द्र स्थापना गरेको हो । रासायनिक

फक्ताङलुङ गाउँपालिका इखाबुका पहिरो पीडितलाई राहत वितरण

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–४ इखाबुका पहिरो पीडित परिवारलाई राहत वितरण गरिएको छ । शनिबार वर्षासँगै गएको पहिरोका कारण घर क्षतिग्रस्त भएका दुई र जोखिममा परेका ७ परिवारलाई सोमबार राहत

प्रदेश संरचनामा रास्वपाको धेरै ठुलो आपत्ति छ : सभापति लामिछाने

ताप्लेजुङ । पुर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रबि लामिछानेले प्रदेश संरचनामा आफ्नो पार्टीको धेरै ठुलो आपत्ति रहेको बताएका छन् । बिहिबार रास्वपाको खुल्ला सभालाई सम्बोधन गर्न ताप्लेजुङ आईपुगेका

रेडक्रसद्धारा जिल्ला अस्पताल ताप्लेजुङलाई आकस्मिक रक्त सञ्चार केन्द्रका लागि ५ लाख बढिको सामाग्री हस्तान्तरण

ताप्लेजुङ । नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङले जिल्ला अस्पताल ताप्लेजुङलाई आकस्मिक रक्त सञ्चार केन्द्रका लागि आवश्यक पर्ने ५ लाख बढि मुल्य बराबरको समाग्री हस्तान्तरण गरेको छ । मंगलबार रेडक्रशले आफ्नो ६१